Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा मनाइयो १७ औं बिश्व रेविज दिवस,

382237743_124291887306428-1695907019.jpg

"एक स्वास्थ्य,एक गन्तव्य"भन्ने नाराका साथ १७ औ विश्व रेविज दिवस थाहा नगरपालिकामा पनि विविध कार्यक्रम गरि मनाइयको छ।
थाहा नगरपालिका पशु शाखाको आयोजनामा ११ असोजमा दिवस मनाइएको हो।
थाहाका विभिन्न क्षेत्रमा रहेका सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको भ्याक्सिन लगाइएको पशु शाखाका मनिसा कटुवालनी मगरले जानकारी दिइन।
पशु प्राविधिक बिज्ञान भट्टराईका अनुसार थाहा नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडा न १ मा ३० वटा,वडा न ३ मा १३ वटा,४ मा ६ वटा र ११ न वडामा ३० वटा कुकुर सहित २ वटा बिरालोलाइ पनि खोप लगाइएको जानकारी दिए।
तेसैगरी थाहा नगरपालिकाको डाँडाबास,गैरीगाउँ ,दामगाडे क्षेत्रका ४४ वटा कुकुरहरू  लाई रेविज विरुद्धको खोप लगाइएको पशु प्राविधिक रुपेश कुमार मिश्रले बताए।
बिश्व रेविज विरुद्धको खोप अभियानमा पशु प्राविधिक हरु मनिषा मगर,रुपेश कुमार मिश्र,विकेश कार्की ,बिज्ञान भट्टराई ,नुतन मिश्र ,प्रकाश पाख्रीन,श्रीराम गर्तौला,प्रशिक्षार्थी पशु प्राविधिक कृष्ण काजी प्रधान ,अस्मिता परियार,लगायतका टोलि खटिएको थियो।
विहिबार विश्व रेबिज दिवसको अवसरमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा औपचारीक कार्यक्रमको आयोजना गदै विश्व रेबिज दिवसको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,वडा न १ का वडा अध्यक्ष हेरमान गोपाली,वडा न ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी ,कृषि तथा पशु विकास शाखाका कृषि स्नातक विकास सुनार,लेखापाल सन्देश घिमिरे,प्रेस संयोजक शम्भु अधिकारी लगायतका सहभागिता रहेको थियो।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...