pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङको दशै घर भत्किएपछी वडा कार्यालयमा राखियो जमरा

1727963345594-1727963370.jpg

तस्विर निरोज प्रधान

थाहा नगरपालिकाको वडा न २ को एतिहासिक शहर पालुङमा रहेको पुरात्वात्तिक दशै घर जिर्ण भएपछि स्थानियले वडा न २ को कार्यालयमानै जमरा राखेका छन।
१७ असोजको घटस्थापनाको शुभसाइतमा वडा कार्यालयमा जमरा राखेको हो।
२०७२ सालको भुकम्पले जिर्ण बनेको दशै घरको लामो समयसम्म पनि मर्मत हुन नसक्दा भत्किएको इन्द्रायणी काला भैरव गुठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठले बताउनुभयो।दशै घर पुनर्निर्माणको लागि स्थानीय सरकार,प्रदेश सरकार संग धेरै पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि संस्कृती जोगाउनकै लागि दशै घर संगै रहेको वडा कार्यालयमा वडा संगको समन्वयमा जमरा राखिएको श्रेष्ठले बताए।
स्थानिय सम्पदा र संस्कृति संरक्षणमा स्थानिय सरकारले ध्यान दिनुपर्ने स्थानिय अगुवा निरोज प्रधान बताउछन ।
पालुङ राज्यको संरचना हुँदा पालुङमा रहेको दशै घरमा जमरा राख्ने,फुलपाती भित्राउने चलन चलिआएकोमा अहिले सम्मपनि जारीनै रहेको छ।
अहिले पनि स्थानिय सरकारका प्रमुखहरु फुलपाती भित्राउन दशैघर पुग्ने परम्परा कायमै रहेको छ।
दशैको दिन सरकार प्रमुखले स्थानीयलाई टीका लगाइदिने परम्परा अहिले पनि रहेकै छ।
यसपाली पनि दशै घर परिसरमा २४ गते फुलपाती भित्राउने २५ गते नवमी पुजा र २६ गते टीका जमरा लगाउने तालिका सार्वजनिक गरिएको इन्द्रायणी काला भैरव गुठी संरक्षण समितिका सचिव मधुकर बिक्रम श्रेष्ठले जानकारी दिनुभयो।

1727963147443-1727963370.jpg
1727963136423-1727963413.jpg
1727963122127-1727963413.jpg
FB_IMG_1727963581807-1727963612.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...