pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

विद्यार्थीहरुलाई रेविज बारे सचेतना दिदै थाहा नगर

FB_IMG_1727183875331-1727184017.jpg

थाहा नगर भित्रका जनकल्याण माध्यमिक विधालय र झम्केश्वरी माबीमा कक्षा ९,१० र ११,१२ मा अध्ययनरत विधार्थीहरुलाई रेबिज सचेतना कार्यक्रम गरिएको छ । 
थाहा नगरपालिका पशु शाखाको आयोजनामा बिश्व रेविज दिवस २०२४ को अवसरमा साताब्यापी कार्यक्रम अन्तर्गत विद्यार्थीहरु माझ रेविज बारेमा सचेतता कार्यक्रम राखिएको पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिए।

विद्यार्थीहरुलाई रेविजको बारेमा जानकारी दिँदा समूदायमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने भएकाले विद्यालयमा पुगेर रेविजको बारे सचेतना कक्षा सञ्चालन गरिएको थाहा नगरपालिका पशु शाखाका प्रमुख डाक्टर निकास ब्लोनले बताए।
रेविज अबरोध हटाऔं:उन्मुलन गरौं भन्ने नाराका साथ हरेक सेप्टेम्बर २८ मा यो दिवस मनाइन्छ।
थाहा नगरपालिकाले नगरपालिका भित्र संचालित सबै माध्यामिक विद्यालयमा रेविज बिरुद्धको सचेतना मुलक कार्यक्रम गर्ने शाखा प्रमुख डाक्टर ब्लोनले जानकारी दिए।

FB_IMG_1727183849487-1727184017.jpg
FB_IMG_1727183861223-1727184037.jpg
FB_IMG_1727183871314-1727184060.jpg
FB_IMG_1727183855273-1727184060.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...