pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026

थाहा नगर


बित्त आयोगको मुल्यांकनमा थाहा नगर जिल्लामै उत्कृष्ट

DSCN4816-1739507879.JPG

आगामी आर्थिक वर्ष २०८२/०८३ मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरेको छ । आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार थाहा नगरपालिका मकवानपुर जिल्लाकै उत्कृष्ट भएको छ । थाहाले आयोगको मुल्याङ्कनमा...

जनयुद्ध दिवसमा थाहामा रक्तदान सहित दिप प्रज्वलन

1739499186749-1739499317.jpg

नेकपा (माओवादी केन्द्र)का भातृ संगठनहरु र नेकपा माओवादी केन्द्र थाहा नगर र वडा कमिटीहरुले संयुक्त रुपमा ३० औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन गरेका छन । नेकपा माओबादी केन्द्रका भातृ संगठन अखिल क्रान्तिकारी, वाईसीएल नेपाल, प्रेस सेन्टर नेपाल, अखिल नेपाल किसान महासंघ,रिटर्नी सेन्टर,महिला,बुद्द्जिवी लगायतका संगठनहरुले संयुक्तरुपमा...

जेसीज द्वारा पालुङ गढी सरसफाइ सहित डस्विन राखियो

FB_IMG_1738409655492-1738409674.jpg

थाहा २ मा अवस्थित ऐतिहासिक पालुङ गढी परिसर सरसफाइ गरि थुन्से डस्विन राखिएको छ। पालुङ जेसीजको आयोजना तथा ईलाका प्रहरी कार्यालय पालुङको समन्वयमा गढी परिसर सरसफाइ सहित ठाउँठाउँमा थुन्से डस्विन राखिएको कार्यक्रम संयोजक नविना बिष्टले जानकारी दिइन। पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधव कार्कीको  अध्यक्षता तथा वडा न २ का सदस्य युवराज...

पालुङ जेसीज द्वारा सहिद दिवसको अवसरमा दिप प्रज्वलन

1738163328301-1738163452.jpg

सहिद दिवसको अवसरमा पालुङ जेसीजले दिप प्रज्वलन गरेको छ। थाहा ४ थानाबजारको बुद्ध चोकमा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा साझ दिप प्रज्वलन गरिएको कार्यक्रम संयोजक कमल बिष्टले जानकारी दिए। पालुङ जेसीज बर्ष २०२५ का शाखा अध्यक्ष माधव कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,थाहा नगरपालिकाका पुर्व...

थाहाको एकै वडामा दुई पक्कि पुल, मेयर बिष्टले गरे शिलान्यास

FB_IMG_1738160547697-1738160568.jpg

थाहा नगरपालिका ९ स्थित चित्लाङ खोलामा दुईवटा पक्कि पुलको निर्माण थालिएको छ। वडाको कपुगाउँ,खर्क,खलिवन लगायत खर्क हुँदै वडा कार्यालय तथा काठमाडौ आउजाउ गर्न सहज बनाउन एकै वडाको एउटै खोलामा दुईवटा पक्कि पुल निर्माण थालिएको हो। उक्त दुई पुलको थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्ट,निर्माण व्यावसायि महासंघका पुर्व केन्द्रिय अध्यक्ष...

चम्पेश्वर आधारभुत विद्यालयको ६३ औं वार्षिकोत्सव सम्पन्न

FB_IMG_1737988039749-1737988070.jpg

थाहा १० बिसिङ्खेलमा रहेको चम्पेश्वर आधारभुत विद्यालयले आफ्नो ६३ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिन्द्र बहादुर थापाकोको अध्यक्षतामा ६३ औ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम स्कुल प्राङ्गणमा सोमबार सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् थाहा नगरपालिकाका नगर...

अंगारेका कार्की परिवार द्वारा इन्द्रायणी मन्दिरमा सिंहको मुर्ती प्रतिष्ठा

FB_IMG_1737215999456-1737216014.jpg

बाजे गम्भीर सिंह कार्कीका जसि मन्त र शिवहरी का सन्तान थाहा २ अंगारेका माधव कार्की,राजेन्द्र कार्की,किरण कार्की,रामहरि कार्की,र सुधर कार्कीका परिवार र कुशल शर्मा सहित थाहा नगरपालिकाको सक्तिपिठको रुपमा रहेको इन्द्रायणी माइको मन्दिरमा इन्द्रायणीको बहान सिंहको १२० किलो २ फिट अग्लो शिलाको मुर्ती प्रतिस्थापन गरेका छन। सनिवार बिहान...

पालिका स्तरीय पुरुष खुल्ला भलिबल प्रतियोगिताको उपाधी सल्ले राम्चे युवा क्लबलाई

FB_IMG_1736954675317-1736954704.jpg

थाहा नगरपालिका वडा नम्बर ८ को ऐसेलुखर्कमा जारी पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी सल्ले राम्चे युवा क्लवले जितेको छ। २ माघमा चण्डेश्वरी युवा क्लब र सल्ले राम्चे बिच भएको फाइनल प्रतियोगितामा सल्ले राम्चे युवा क्लबले चण्डेश्वरी लाई २५-१८,२५-२३ र २५-१२ को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो। उपाधी संगै सल्ले...

बागेश्वरी कृषि सहकारीको साधारणसभा सम्पन्न,उत्कृष्ट कारोबारीलाई मल उपहार

FB_IMG_1736604350180-1736604370.jpg

थाहा नगरपालिकाको वडा न ३ मा रहेको बागेश्वरी कृषि सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दिनेश बिष्टको अध्यक्षता तथा वडा न ३ का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको प्रमुख आतिथ्यतामा संस्थाको प्रागणमा सम्पन्न साधारणसभामा थाहा नगरपालिका कृषि शाखा प्रमुख सन्जय तिवारीको विशिष्ट आतिथ्यता रहेको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...