pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026

अपडेट


थाहानगरमा आमाको सक्रियताले रोकियो छोरीको बालबिवाह

bal-bibaha-1596352436.jpg

कुमार नेगी  आमा सचेत र सक्रिय हुँदा मकवानपुरको थाहा नगरपालिका–४ नारायणझ्याउमा बालबिवाह रोकिएको छ । औपचारिक शिक्षाको कमी भए पनि बालबिवाह हुन दिनु हुन्न भन्ने सचेतनाले आफ्नै आमाबाट बालबिवाह रोकिएको यो मकवानपुरको पहिलो औपचारिक घटना हो । थाहा नगरपालिका–४ नारायणझ्याउकी ५० वर्षीया फूलमाया थिङले आफ्नै छोरीको बालविवाह रोक्नु भएको हो...

थाहा नगरपालिका १ मा सर्बेक्षणले देखायो बार्षिक आम्दानीभन्दा बढी ऋण

मकवानपुरको थाहा नगरपालिका वडा नं. १ का स्थानीय बासिन्दाले तिर्न सक्ने क्षमताभन्दा बढी ऋण लिएको पाइएको छ । सुनौलो सामुदायिक सिकाइ केन्द्रले वडाका सबै घुरधुरीमा गरेको सर्वेक्षणको नतीजामा यस्तो देखिएको हो । सर्वेक्षणमा बार्षिक आम्दानीभन्दा बढी ऋण लिएको पाइएको छ भने बैंक तथा नगद बचत अत्यन्त कम रहेको देखिएको छ । संस्थाले सार्वजनिक गरेको...

थाहानगरको ऐतिहासिक इन्द्रायणी–कालिका माईको पीठ पुनर्निर्माण

indrayani-mai-ko-photo-2-1596330130.jpg

 पुरातत्व विभागले मकवानपुरको थाहा नगरपालिका स्थित प्रशिद्ध धार्मिक स्थल इन्द्रायणी–कालिका माईको पीठ पुनर्निर्माण गरेको छ । नेपालको पुरातत्व सम्पदा सूचीमा रहेको इन्द्रायणी माइ पीठलाई परम्परागत चुना, सुर्की, ढुंगा आदिको प्रयोग गरेर पुनर्निर्माण गरिएको हो । इन्द्रायणी माईलाई स्थानीय जनधनको रक्षा गर्ने देवीको रुपमा लिने गरिन्छ ।...

‘नलिखुट्टा भाँचिदा झाँक्रीको भर, जिन्दगीभरि अपाङ्गताको डर’

santosh-biswokarma-basne-1596111176.jpg

मकवानपुरको थाहा नगरपालिका–९ रातोमाटेका सन्तोष विश्वकर्माको दाहिने नलीखुट्टामा समस्या आएको अहिले ८ महिना पूरा भयो । गत मंसिर ७ गते आफ्नै गोरुले कुल्चेर उनको नलीखुट्टामा समस्या भएको थियो । त्यस दिनदेखि उहाँ ओछ्यानबाट निस्किन सक्नु भएको छैन । ‘झाँक्रीलाई साँढे ३८ हजार दिइसकेँ, निको भएन’ गहभरि आँशु झार्दै उहाँले भन्नुभयो, ‘अब त...

हृदयघातबाट वडाध्यक्षको मृत्यु

हृदयघातबाट बाजुरामा एक वडा अध्यक्षको मृत्यु भएको छ।   बुढीगंगा नगरपालिका वडा नम्वर १ का  ६८ वर्षीय वडाध्यक्ष राजेश कुमार सिंहको बुधबार विहान मृत्यु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए। घरमा आज बिहान नुहाएर वडा कार्यालय जानका लागि तयार भइरहेको अवस्था अचानक हृदयघात भएर उनको मृत्यु भएको खवर परिवारबाट आएकाे...

पानीको निकास नहुँदा कुन्छाल कुलेखानी सडक  हिलाम्मे

kunchal-kulekhani-sadak-1593504772.jpg

कुन्छाल कुलेखानी सडक अन्तर्गत बाराही चौर नजिकै सडक लामो समय देखि  हिलाम्मे हुँदा आवत जावतमा समस्या परेको छ  । केहि वर्ष अगाडी गरिएको पिच भत्किएर सडकमा खाल्डा खल्डी परेपछि सडक हिलाम्मे भएको हो । सडक किनारमा भएको नाला पुरिएका कारण पानिको निकास नहुँदा सडममै पानी जमेपछि सडकमा यात्रा गर्न पनि जोखिम बनेको छ ।  पानीको निकास गरि सडकमा भएका...

लायन्स क्लब अफ थाहा पिसको साधारण सभा,  अध्यक्षमा विडारी सर्वसम्मत

लायन्स क्लब अफ थाहा पिस थाहाको तस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । लायन्स क्लब अफ पिस थाहा वर्ष २०१९–२० का अध्यक्ष विक्रम केसीको सभाध्यक्षता तथा रिजनल चियरपर्सन भरत गोपालीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।  सभाको उद्घाटन कार्यक्रममा संस्थापक अध्यक्ष एवम् लायन्स क्लबका जोन चियरपर्सन सुरेन्द्रमान प्रधानको...

सुरेन्द्रमान प्रधान लायन्सको जोन चियरपर्सन मनोनित

51206401_1021633013912012-1592211207.jpg

लायन्स क्लब अफ पिस थाहाका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान लायन्स क्लब अन्तर्राष्ट्रिय, जिल्ला ३२५ बि १ नेपालको जोन चियरपर्सनमा मनोनित भएका छन् ।  लायन बर्ष २०२०–२१ शुरु हुनुपूर्व आगामी डिस्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले प्रधानलाई जोन चियरपर्सन पदमा मनोनित गरेका हुन् । प्रधानको नेतृत्वमा ४ बर्षअघि थाहा नगरमा लायन्स क्लबको...

थाहाको आगामी बजेटमा कृषि र स्वास्थ्यलाई प्राथमिकता

Thaha_Munaaaaaaaa-1591783804.jpg

थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७।०७८का लागि कृषि र स्वास्थ्यलाई मुख्य प्राथमिकता दिने थाहा नगरपालिकाका मेयर लवशेर विष्टले बताएका छन् ।  अन्य पूर्वाधारको काम भन्दा पनि कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट आउने उनले बताए । अगामी वर्षको बजेटले विदेशबाट आएका युवालाई पनि समेटिने मेयर विष्टको भनाइ छ ।  थाहाका...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...