Wednesday, 27 May, 2026

अपडेट


थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन

InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ। ट्रिपर चालक देविन्द्र खत्रीको ढुङ्गा खस्दा ट्रिपरभित्र चेपिएर मृत्यु भएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। बिहानैदेखि घटनास्थलमा ठूलो भीड जम्मा भएको छ भने उद्योग सञ्चालक सम्पर्कविहीन रहेको आरोप स्थानीयले लगाएका छन्।...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’

InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन् । मंगलबार (जेठ ५) प्रतिनिधि सभा बैठकमा उनले कैलाश, राक्सिराङ, थाहा, इन्द्रसरोवर, भीमफेदीलगायत पालिकाका कतिपय सडकमा एम्बुलेन्स समेत जान नसक्ने अवस्था रहेको बताए । “अब चार महिना त्यहाँका नागरिक आइसोलेसनमा बस्नुपर्ने अवस्था छ...

थाहा नगरको बज्रबाराही माविमा प्रधानाध्यापक विवाद अदालतसम्म पुग्यो

file_000000002a4472088d56-1778253055.png

मकवानपुरको थाहा नगरपालिका–६ स्थित बज्रबाराही माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ति विवादित बनेको छ । विद्यालय व्यवस्थापन समितिले सञ्जिता पाठकलाई प्रध्रानाध्यापकमा नियुक्ति गर्ने निर्णय विवादित भएको हो । यसअघिका प्रधानाध्यापक रमेशमान डंगोलले आफूलाई बिनाकारण प्रधानाध्यापकबाट हटाएको भन्दै अदालतमा मुद्दा दर्ता गरेपछि...

सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते

FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । शनिबार साँझ करिब ६ बजे  स्थित हेटौडा–भिमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा  काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना.३च ६०५२ नम्बरको सुमोलाई सोही दिशाबाट ओभरटेक गर्ने क्रममा बिआर २२ एजेट २५१७ नम्बरको भारतीय...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने

InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण कुन्छाल–चित्लाङ सडक विस्तार गरिने भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले यस खण्डको स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेको छ । यस सडक खण्डको स्तरोन्नतिका डिभिजन कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै सडक सुधार तथा संरचनात्मक...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू समाधानका लागि पहल गरिदिन आग्रह गरेका हुन् । भेटमा क्रममा उनले थानकोट–चित्लाङ सडकको जीर्ण अवस्थालाई सुधार गरी गुणस्तरीय र समयमै निर्माण सम्पन्न गर्नुपर्ने,  कुन्छाल–कुलेखानी सडकखण्डलाई प्राथमिकतामा राखी काम सुरु गर्नुपर्ने...

६० दिन नाघ्ने बक्यौता नतिरे लाइन काटिँदै: पालुङ विद्युतको कडा अभियान

FB_IMG_1774886033279-1774886048.jpg

विद्युत महशुलको वक्यौता रकम बढ्दै गए पछि नेपाल विद्युत प्राधिकरण पालुङ  वितरण केन्द्रले वक्यौता विद्युत महशुल अशुली गर्न लाईन काट्ने अभियान शुरु गरेको छ । ६० दिन भन्दा बढी समयको महशुल नतिर्ने ग्राहक तथा उपभोक्ताको लाईन काट्ने व्यवस्था अनुसार वक्यौता महशुल बुझाउन विभिन्न माध्यमबाट सुचना गरि जानकारी गाईएको र सूचनालाई अटेर गरि महशुल...

बज्रबाराहीको आगलागी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

FB_IMG_1774423178764-1774423495.jpg

थाहा नगरपालिका वडा नम्बर ६, सरस्वती बजारस्थित सुकबहादुर बलामीको टेलर पसलमा  साल चैत ८ गते राति भएको आगलागी पिडित लाई आर्थिक सहयोग गरिएको छ। उक्त आगलागीबाट बलामीको पसल पूर्ण रूपमा क्षतिग्रस्त भई उहाँको परिवारमा ठूलो आर्थिक नोक्सानी भएपछि स्थानीय र बजार व्यवस्थापन समितीले सहयोग गरेको हो। सुकबहादुर बलामीको स्वास्थ्य अवस्था समेत कमजोर...

प्रशान्त उप्रेतीलाई भेटेर लवशेरले दिए शुभकामना

FB_IMG_1772957293271-1772957323.jpg

हेटौंडा मकवानपुर क्षेत्र नम्बर २ मा रास्वपाबाट विजयी भएका प्रशान्त उप्र्रेतीलाई नेकपाका उम्मेदवार लवशेर विष्टले भेटेर बधाई दिएका छन् । विष्टले उप्रेतीलाई मतगणना स्थल परिसरमै आएर बधाई तथा शुभकामना दिएका हुन् । मकवानपुर–२ मा नेकपाबाट उम्मेदवार बनेका विष्टले १२ हजार ४९२ मत प्राप्त गरेर पराजित भएका थिए । उनले उप्रेतीलाई अंकमाल गरेर...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png