Monday, 14 Sep, 2026

अपडेट


महायज्ञको आयव्यय सार्वजनिक 

saptaha-thaha-2-1564035023.png

मकवानपुरको थाहा नगरपालिका वडा नं २ फाँटबजारमा सञ्चालन भएको श्रीमद् भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ को वास्तविक आय र व्यय सार्वजनिक भएको छ । असार १९ गते बाट २५ गते सम्म सञ्चालन भएको महायज्ञबाट १ करोड संकलन गर्ने लक्ष्य राखिए पनि लक्ष्यको आधा आधिमात्र संकलन भएको छ  । महायज्ञमा नगदी रसिद, कलश बिक्री, दानपात्र...

महायज्ञको तयारी तिब्र पारिँदै ,८ बजे बाट कलश यात्रा सुरु

mmmmm-1562131446.png

शम्भु अघिकारी  थाहा नगरपालिका वडा नं. २ अवस्थित फाँटबजारमा यहि असार १९ गते देखि सुरु हुने श्रीमद् भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ को तयारी तिब्र पारिएको छ । महायज्ञको पहिलो दिन असार १९ गते बिहान ८ बजे बाट कलश यात्राको सुरुवात फाँटबजारबाट पालुङ ,त्रिवेणी धाम ,गोपाली गाउँ ,शिखरकोट हुँदै ओखरबजार हुँदै समारोह...

लियो कल्ब अफ पिस थाहानगरको अध्यक्षमा सञ्चारकर्मी अनन्त ढकाल  

anit-1562055957.png

  लियो कल्ब अफपिस थाहानगरको अध्यक्षमा सञ्चारकर्मी अनन्त ढकाल चयन भएका छन । २०७६ जेष्ठ २५ गते भएको  तेश्रो साधारण सभा बाट लायन बर्ष २०१९ र २० को लागि  ढकाल चयन भएको हो । ढकाल रेडियो पालुङ १०७.२ मेगाहर्जमा आबद्ध रहेको छ । स्थापना कालदेखि नै लियो क्लबमा लागेका  ढकाल लियो कल्ब अफपिस थाहानगरको संस्थापक सह सचिव हुन । उहा कल्बको सकृय सदस्य...

रोट¥याक्ट क्लव अफ मकवानपुरको अध्यक्षमा अधिकारी

pusp-1561958215.png

  रोट¥याक्ट क्लव अफ मकवानपुरको अध्यक्षमा पुष्पराज अधिकारी पदस्थापित भएका छन् । आईतबार हेटौंडामा भएको चौथो पदस्थापन कार्यक्रममा बर्ष सन् २०१८र १९ का अध्यक्ष प्रमोद अर्यालले २०१९र २० का लागि अधिकारीलाई पदस्थापित गराएका हुन् । अध्यक्षमा चयन भएका अधिकारीले यसअघि हुँदै आएका कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रमलाई अघि...

थाहामा भुकम्पिय निजि आवास निर्माण सम्पन्न, प्रमाणपत्र बितरण

thahanagar-7-1561181075.jpg

थाहानगरपालिका ७ आग्रा देउखेलमा भुकम्पिय निजि आवास निर्माण सम्पन्नताको प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम महादेब खर्क श्री कुटेस्वोरी प्राथमिक बिधालयको प्राङगणमा भएको थियो । कार्यक्रममा देउखेल सहरी स्वास्थ्य केन्द्र प्रमुख नेमराज थिङ, पुनर्निर्माण प्राबिधिक पप्पु यादब, थाहानगरपालिका ७ का वडा सदस्य दिपेन्द्र...

तितुङ समाजको बृहत राष्ट्रिय बृहत भेला मकवानपुरमा हुने

tamang-samaj-1553324255.png

 चैत १ गते बसेको तितुङ बन्धुहरुको भेलाले नेपाल तामाङ तितुङ समाजको बृहत राष्ट्रिय भेला मकवानपुरको हेटौँडामा हुने भएको छ । नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला समितिका भूपू अध्यक्ष बुद्धरत्न लामाको अध्यक्षतामा भएको भेलाले राष्टिय (केन्द्रिय) स्तरको तितुङ संगठन निर्माण गर्ने उद्देश्यले चैत्र ११ गते बिहान ११ बजे हेटौँडा २ स्थित...

थाहा नगरका प्रमुख विष्टले आफ्नो ५ वर्षे कार्यकालभित्रै आग्रालाई विकासको पहुँचमा पु¥याउने

54268423_365375940971496_-1552457400.png

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले आफ्नो ५ वर्षे कार्यकालभित्रै थाहानगरको साविक आग्रालाई विकासको पहुँचमा पु¥याउने आफ्नो लक्ष रहेको बताउनु भएको छ । जनप्रतिनिधिहरु आउने वित्तिकै थाहानगरका अन्य वडाहरुको तुलनामा आग्रा र टिस्टुङलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको उहाँको भनाइ छ ।  थाहा नगरपालिकाको वडा नं. ७ स्थित वडा कार्यालयमा...

विद्यार्थीहरुका लागि भाडामा ४५ प्रतिशत छुट

yatata2-1552300625.png

मकवानपुका विद्यार्थीहरुका लागि साझा यातायातको भाडामा ४५ प्रतिशत छुट गरिने निर्णय भएको छ । आज प्रमुख जिल्ला अधिकारी आस्मान तमाङसँग नारायणी यातायात ब्यवसायी संघ, मकवानपुर साझा यातायात प्रतिनिधि र बिद्यार्थी नेताहरु सहित बसेको बैठकले छुटको निर्णय गरेको हो । साझा सवारीहरुको लापरवाहीले विद्यार्थीहरुलाई मर्कामा पारेको भन्दै मकवानपुरका...

पत्रकार ढकाल को १३ औ दिन को पुण्य तिथि मा श्रद्धाञ्जली सभा 

thaha3-1548072230.jpg

शम्भु अधिकारी     मकवानपुरका समचारकर्मी तथा शिक्षक मनोहर ढकालको १३औं दिन को पुण्य तिथि पारेर रेडियो पालुङको आयोजनामा थाहा नगरपालिका स्थित  बहुउद्देश्यीय सहकारी संथाको शभाहल थानाबजारमा शोक सभा गरिएको छ ।   गत पुस २५ गते हेटौंडा भैरबडाडामा पत्रकार ढकालकाे हत्या गरिएका थियो । दुई दिन अघि मकवानपुर जिल्ला प्रहरी कार्यालयले दुई...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...