himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026

समाचार


सिमभन्ज्याङ्मा कोरोना सम्बन्धी १ दिने जनचेतनामुलक कार्यक्रम

dddd-1629427026.jpg

  डेनिलाल श्रेष्ठको नेतृत्वमा सिमभन्ज्याङ बजार ब्यबस्थापन समितीको पुनर्गठन भएसङै नयाँ-नयाँ गतिविधिहरु  सिमभन्ज्याङ्मा हुन थालेका छन् । गत असार महिनामा बृहत बृक्षरोपण अनि साउनमा व्यापक सरसफाइ गर्ने काम सम्पन्न भएको थियो।  बिहिबार कोरोना सम्बन्धी १ दिने  जनचेतनामुलक कार्यक्रम राख्दै स्थानीय चर्च र बजार ब्यबस्थापन समितिको...

मनसुन सक्रिय : अझै तीन दिन वर्षा हुने

mausam-1629426684.jpg

मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङगालको खाडीको उत्तर –पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकाले अझै तीन दिन मनसुन सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...

मकवानपुरमा कोरोनाको कारण थप एक जनाको मृत्यु

cd-1629282327.jpg

मकवानपुरमा कोरोनाको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ७ का ६५ वर्षीय पुरुष रहेको हेटौंडा अस्पताका सूचना अधिकारी राजिव झा ले जानकारी दिए । उनका अनुसार पुरुषमा साउन २७ गते कोरोना पुष्टि भएको र थप उपचारको लागि साउन २९ गते हेटौंडा अस्पतालमा  भर्ना गरिएको थियो । पुरुषको मंगलबार साँझ मृत्यु भएको...

मकवानपुरमा निषेधाज्ञा भदौ १० गतेसम्म लम्बियो

makawanpur-1629075647.jpg

 मकवानपुरमा ३ महिनादेखि जारी निषेधाज्ञा आउँदा भदौ १० गतेसम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले निषेधाज्ञालाई भदौ १० गते राति १२ बजेसम्मलाई थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले जानकारी दिए । उनका अनुसार जिल्लाका निजि तथा...

तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ

gold-1629011600.jpg

कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ । सुन भाउ आज तोलाको ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलामा ८९ हजार ७ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँ तोकिएको छ ।...

भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन अनुरोध

rain-1628993948.jpg

  हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखी पूर्ण बदली र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामन्य बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा केहि स्थानहरूमा...

बाबुले चलाएको बन्दुकको छर्रा लागेर छोराको मृत्यु

dead-body-1628933942.jpg

पाल्पामा एक व्यक्तिले स्याल मार्न बन्दुक प्रहार गर्दा छोराको मृत्यु भएको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका– ठिमुरेस्थित तल्लोताल टोलका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई धपाउन प्रहार गरेको भरुवा बन्दुको छर्रा लागेर ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको हो । शुक्रबार साँझ बारीमा स्याल धपाउन बन्दुक...

एक साता मनसुन सक्रिय हुने

rain-1628933468.jpg

 आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुनेछ । “वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा...

चित्लाङमा निर्माण भएको सातधाराको उद्घाटन

dhara1-1628932705.jpg

मकवानपुर थाहा नगरपालिकाको चित्लाङमा रहेका सम्पदाहरु, सातधारा, गुर्जुधारा र नारायण हिटि धाराको उद्घाटन गरिएको छ । बागमती प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय बागमती प्रदेश खानेपानी तथा सरसफाइ डिभिजन न .१ हेटौडा,मकवानपुरद्वारा थाहा नगरपालिका वडा न .९  चित्लाङमा निर्माण भएको सम्पदाहरु, सातधारा, गुर्जुधारा र नारायण हिटि धाराको...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg