Saturday, 06 Jun, 2026

समाचार


स्वास्थ्यकर्मी महासंघको प्रथम थाहानगर भेला सम्पन्न : अध्यक्षमा थिङ

भदौ १९/नेकपा माओबादी केन्द्र निकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको प्रथम थाहा नगर भेला सम्पन्न भएको छ । भेलाले नेमराज थिङको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा महेश्वर प्रसाद लामिछाने , सचिवमा  शशिला गोपाली, सहसचिबमा नलिना बस्नेत र कोषाध्यक्षमा राजन खड्का चयन भएका छन् । त्यस्तै...

‘असोज पहिलो हप्तासम्म जुनसुकै बेला पहिरो जान सक्छ, थप सजग बनौँ’

bade-1630656045.jpg

अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानले देशका धेरै ठाउँमा नोक्सानी गरेको छ । केही दिनयता वर्षाको धेरै असर लुम्बिनी र गण्डकी प्रदेशमा परेको छ । पर्वतमा आज पहिरोले घर पुरिँदा पाँच जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता भएका छन् । पर्वतको धेरै ठाउँमा पहिरो गएको छ । यस्तै, अस्तिदेखि परेको अविरल वर्षाका कारण पोखरामा पनि धेरै ठाउँमा पहिरो...

भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन

8-1630570728.jpg

भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । टीभी सिरियलका लोकप्रिय कलाकार तथा बिग बोस १३ का बिजेता सिद्धार्थको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ४० वर्षका सिद्धार्थको कपुर अस्पतालमा निधन भएको खबरमा उल्लेख छ । उनले अभिनय गरेको बालिका बधु टेलिचलचित्र धेरैले रुचाएका थिए ।...

मकवानपुरमा जनता आवास कार्यक्रम

ghr-1630400872.jpg

जनता आवास कार्यक्रमको लागि मकवानपुरमा १ सय ५० वटा आवासको निर्माण कार्य साझौता भई कार्यन्वयनमा आएको छ । जिल्ला समन्वय समिति मकवानपुरको तथ्याड अनुसार, २ सय वटा आवास निर्माणको लागि बजेट विनियोजन भएकोमा १ सय ५० वटा आवास निर्माणका लागि सम्झौता भई कार्यान्वयनमा आएको हो । गत आर्थिक वर्ष २०७७र०७८ मा आवासका लागि बागमती प्रदेश सरकारले २ करोड ९९...

मकवानपुरका चार फरार प्रतिबादी पक्राउ

pakrau1-1630400677.jpg

विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका चार फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैङकिङ कसुर, वन, चेक अनादर र सवारी ज्यान मुद्धाका एकरएक जना फरार प्रतिवादीलाई विभिन्न मितिमा पक्राउ गरेको हो। बैङकिङ कसुर मुद्धामा फरार प्रतिवादी राक्सिराङ गाउँपालिका वडा नं. ५ कौशिमाया स्याङतानलाई ईलाका प्रहरी कार्यालय मनहरी...

जिल्ला प्रशासन कार्यालय मकवानपुरले भोलिबाट नियमित सेवा प्रवाह गर्ने

makawanpur-1630308933.jpg

जिल्ला प्रशासन कार्यालय मकवानपुरले भोलि भदौ १५ गतेबाट नियमित सेवा प्रवाह गर्ने भएको छ ।कोरोना संक्रमणको जोखिमका कारण धेरै भिडभाड नहोस् भन्ने उदेश्यले कार्यालयले केही सेवामा लगाएको आलोपालोको व्यवस्था हटाउँदै भोलिबाट नियमित सेवा प्रवाह गर्न लागेको हो । प्रशासन कार्यालयले एक सूचना जारी गर्दै भोलिबाट नागरिकता र राहदानी सम्बन्धी...

शिखरकोटमा यो वर्ष पनि घैटो फुटाउने जात्रा नहुने 

थाहा नगरपालिकाको शिखरकोटमा यो वर्ष पनि घैंटो फुटाउने जात्रा नहुने भएको छ ।  कोरोना भाइरसको जोखिमको कारण घैंटो फुटाउने जात्रा नहुने भएको शिखरकोट बजार व्यबस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिनु भयो । कोरोना भाइरसको जोखिमको कारण घैंटो फुटाउने जात्रा गत साल पनि भएको थिएन ।   ...

वाग्मती प्रदेशको विद्युत् चुहावट कम हुँदै

bidhut-1630218400.jpg

 नेपाल विद्युत् प्राधिकरणको वाग्मती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालयअन्तर्गतका छ विद्युत् कार्यालयको चुहावट घट्दै गएको बताइएको छ । सो कार्यालयअन्तर्गत आर्थिक वर्ष २०७६÷०७७ मा डिभिजन कार्यालयको विद्युत् चुहावट ८.०८ प्रतिशत रहेकामा गत आव २०७७÷०७८ मा ७.७२ प्रतिशतमा झरेको छ । उक्त...

इन्द्रसरोबरमा पहिरो जाँदा हेटौंडा-काठमाडौं सडकमार्ग अवरुद्ध

pahiro1-1630218015.jpg

लगातारको वर्षा हुँदा इन्द्रसरोबर गाउँपालिकाको थिङ्डाँडामा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको सडक मार्ग अवरुद्ध भएको छ । आज  बिहान करिव ८ बजे इन्द्रसरोबर ३ थिङ्डाँडामा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । लेदो माटो सहितको ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो र अझैपनि लगातार...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg