himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026

समाचार


थाहा नगरपालिका मकवानपुर जिल्लामै उत्कृष्ट घोषित

tttt-1628849939.jpg

थाहा नगरपालिका मकवानपुर जिल्लामै लगातार तेस्रो पटक पनि उत्कृष्ट घोषित भएको छ । आज हेटोंडामा भएको जिल्ला समन्वय समितिको छैठौं जिल्ला सभाको अवसरमा थाहा नगरपालिकालाई जिल्लाका दश स्थानीय तहहरुमध्ये उत्कृष्ट घोषणा गरेको हो । थाहा जिल्ला समन्वय समितिको मूल्याङ्कनमा तेस्रो पटक उत्कृष्ट घोषित भएको हो । उत्कृष्ट घोषणा भएको थाहा...

सुनको मुल्य बढ्यो ,कति छ तोलाको ?

gold-1628754611.jpg

  विहिबार सुनको मुल्यमा बृद्धि भएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सयले बढेर प्रतितोला ८९ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोला ८८ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ३५० रहेको छ । त्यसैगरी चाँदीको...

जलवायु परिवर्तनबाट हुने जोखिम न्यूनिकरण गर्न थाहामा छलफल

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले जलवायु परिवर्तनको असर विश्वव्यापी रुपमा परिरहेकोले पर्यावरण जोगाउन सबै सचेत हुनु पर्ने बताउनु भएको छ । थाहा नगरपालिका तथा पानी सदुपयोग फाउन्डेसनको आयोजनामा जलवायु परिवर्तन तथा जलउत्पन्न प्रकोप जोखिम व्यवस्थापन कार्यक्रममा प्रमुख विष्टले पर्यावरण जोगाउन नलागे प्राकृतिक विपत्ती भोग्नु पर्ने...

२० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क दिने सरकारको निर्णय

सरकारले मासिक २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यो निर्णय गरिसकेको जानकारी दिइन् । हाल यस्तो सुविधा १० युनिटसम्म मात्रै खपत गर्नेहरूले पाइरहेका छन्...

कर्मचारीको नयाँ तलबमान स्वीकृत, कसको कति पुग्यो तलब [सूचीसहित]

सरकारले चालु आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही १ साउनदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले तलबमान स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले सबै तहका निजामती कर्मचारी,...

सोमबार पनि सुनको मूल्य घट्यो

gold-1628490027.jpg

केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो । आइतबार पनि सुनको मूल्य तोलामा १५ सयले घटेको थियो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार पाँच सय...

'खंडहर बन्दै नेपालकै पहिलो भ्यु टावर'

6666-1628163273.jpg

  नेपाल सरकार पर्यटन मन्त्रालयको अभिलेख अनुसार दामनको भ्यु टावर नेपालकै पहिलो भ्यु टावर हो भन्ने सत्यतथ्य सर्ब बिदितै छ। यस अनुपम धरोहरको निर्माण बि।सं।२०२१ तिर राजा महेन्द्रले आफ्नी जेठी श्रीमती ईन्द्र राज्यलक्ष्मीको सम्झनामा बनाएका थिए जसरी भारतका मुगल सम्राट अकबरले आफ्नी स्वर्गीय कान्छी पत्नी मुमताजको  सम्झनामा अबिस्वास्निय...

च्वाईस नेपालद्वारा भीमफेदी गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

Screenshot_20210805-10193-1628138308.png

साउन २०/च्वाईस नेपालद्वारा भिमफेदी गाउँपालिकालाई कोरोना रोकथामकालागि स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । बुधबार च्वाईस नेपालका कुल प्रसाद तिवारीले भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य सामग्रीमा एन्टिजेन किट, मास्क, पल्स अक्सामिटर, सेनिटाइजर लगायत औसधीहरु गरि...

सुनको मूल्य घट्यो

gold-1628058403.jpg

बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापवाला सुनको मूल्य तोलाको ९२ हजार तीन सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg