himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026

समाचार


मकवानपुरमा थप २ संक्रमितको मृत्यु

cd-1627981784.jpg

मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा एक जना हेटौंडा उपमहानगरपालिकाको र अर्का एक जना कैलाश गाउँपालिकाको रहेका छन् । हेटौंडा-७ का ७० वर्षीय वृद्ध संक्रमित पुरुषको गएराति हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई साउन ४ गते कोरोना पुष्टि भएको र...

अबरुद्ध कुन्छाल सडक खुल्यो

k-sadak-1627901335.jpg

थाहा नगरपालिकाको वडा नं.१ र ६ जोड्ने अबरुद्ध कुन्छाल सडक खुलेको छ । सडक पूर्ण रुपमा अवरुद्ध भएसंगै ४ दिन देखि मर्मत भइरहेको सडक खुलेको हो । सडकको छेउबाट डाईर्भसन गरी गरेर खुलाइएको थाहा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शशिधर सुबेदीले जानकारी दिनुभयो ।हाल ग्याबिन जालि भर्ने काम भइरहेकाे र सडक पुरानो लयमा फर्काउन भने भोलि सांझ सम्म...

भैँसे–भीमफेदी सडकखण्डमा पहिरोले यातायात सेवा बन्द

sadak-1627882704.jpg

 हेटौंडाबाट काठमाण्डौ जाने छोटो दुरीको मार्ग अवरुद्ध भएको छ । भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति गएको ठूलो पहिरोले आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछी भैँसे–भीमफेदी सडक भएर चल्ने निजी तथा भाडाका सवारीका साधन ओहोर दोहोर गर्न पाएका छैनन् । नयाँ सडक निर्माणको काम भइरहेकाले भैसे भीमफेदी सडक खण्डबाट...

मकवानपुरमा थप ८८ जनामा कोरोना

corona-1-1627816097.jpg

मकवानपुरमा पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना पुष्टि भएको छ । ८९ जनामा पिसिआर र ५६ जनामा एन्टीजेन परीक्षण गर्दा  ८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या १३ हजार ३ सय ७७ पुगेको छ । यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा १७ जना संक्रमण मुक्त अर्थात कोरोना निको भएका...

अबरुद्ध कुन्छाल सडक मर्मत हुदै

marmat-1627815131.jpg

थाहा नगरपालिकाको वडा नं.१ र ६ जोड्ने अबरुद्ध कुन्छाल सडक मर्मत कार्य भइरहेको छ ।सडक पूर्ण रुपमा अवरुद्ध भएसंगै  ३ दिन देखि मर्मत भइरहेको र २/३ दिनमा मर्मत कार्य सम्पन्न हुने वडा नं. १ को वडा सदस्य रुपचन्द्र गोपालीले बताउनु भयो ।   अवरुद्ध कुन्छाल सडकको बिकल्पमा महादेबथान -ढल्ट-बाराही चौर सडक सञ्चालन भएको गोपालीले बताउनु भयो । ...

रोटरी सेट्लाईट क्लव अफ काठमाण्डौ वेष्ट टिष्टुङको आयोजनामा वृक्षारोपण

ropae-1627732889.jpg

कालीवञ्जार सामुदायिक वनमा आज वृक्षारोपण गरिएको छ । रोटरी सेट्लाईट क्लव अफ काण्माण्डौ वेष्ट टिष्टुङको आयोजना तथा काली वञ्जार सामुदायिक वन उपभोक्ता समितिको व्यवस्थापनमा वृक्षारोपन गरिएको हो । काली वञ्जार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कमलकुमार केसीको सभाध्यक्षता, रोटरी सेट्लाईट क्लव अफ काण्माण्डौ वेष्ट टिष्टुङका पाष्ट...

कोरोना संक्रमण बढेपछि सीसीएमसीको बैठक बस्दै

ccmc-1627620219.jpg

कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ । शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने छ । विहीबार मात्र ३ हजार ३६५...

मकवानपुरमा थप ९९ जनामा पुष्टि

corona-1-1627554622.jpg

 मकवानपुरमा थप ९९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ७५ जनाको पिसिआर र ५१ जनाको एन्टीजन विधिबाट परीक्षण गर्दा थप ९९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । आज पुष्टि हुनेहरुमा सबैभन्दा बढी ७४ जना हेटौैंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि थाहा नगरपालिका भित्रका १० जना,मनहरी...

जुवा खालबाट समातिए दुई वडाध्यक्ष

pakrau1-1627531168.jpg

हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली-३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो । तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg