himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026

समाचार


त्रिभुवन राजपथको नागढुँगा नौबिसे सडक खण्ड अबरुद्ध

33-1630217738.jpg

 पहिरोका कारण त्रिभुवन राजपथको नागढुँगा नौबिसे सडक खण्ड अबरुद्ध भएको छ । नागढुंगा नजिकै चिसापानी धारो आसपासमा पहिरो जाँदा राजमार्ग दुबै तर्फि अबरुद्ध रहेको महानगरीय प्रहरी प्रभाग थानकोटले जानकारी दिएको छ । पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले बताएको छ । यद्यपी सुरुङमार्ग निर्माण भैरहेको सिस्नेखोला लगायत अन्य स्थानमा सडक...

निर्माणाधीन थानकोट -चित्लाङ सडक खण्ड पुर्ण रुपमा बन्द

chitlang-1630143751.jpg

निर्माणाधीन थानकोट -चित्लाङ सडक खण्ड अर्को सुचना जारी नभए सम्मकालागी पुर्ण रुपमा बन्द  गरिएको छ। थानकोट -चित्लाङ सडक खण्डअन्तरगत अंघेरि खोल्सि -राम्चे खण्डमा निर्माण कार्य भैरहेको हुनाले सवारी साधन तथा पैदलयात्रा गर्न समेत अत्यन्तै जोखिम युक्त भएका कारण अर्को सुचना नभए सम्मकालागी  सुरक्षाकोलागी सवारी साधन तथा  पैदलयात्रा ...

मकवानपुरमा २ सय ३६ जना सक्रिय संक्रमित

corona-1-1630140447.jpg

मकवानपुरमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ४२ जनामा गरिएको परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमण मुक्त भएका छन् । जसमा होमआइसोलेशनबाट ६ जना र संस्थागत आइसोलेशनबाट ६ जना संक्रमण मुक्त भएका हुन् । हाल जिल्लामा २...

त्रिभुवन राजपथमा ट्रक दुर्घटना : एककाे मृत्यु,दुई जना घाईते

accident-1630046948.jpg

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-१ सुपारेटार ब्यारेक नजिक राप्ती खोलामा मालवाहक ट्रक खस्दा एक जनाकाे मृत्यु र दुई जना घाईते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा सिन्धुली लम्पटार १ बस्ने २८ वर्षीय भोजराज बस्नेत रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार घाईते...

पहिरोले भीमफेदी-कुलेखानी सडक अवरुद्ध

vhimphedi-1630031488.jpg

हेटौंडा–काठमाण्डौ ओहोर दोहोर गर्ने छोटो दुरीको मार्ग अबरुद्ध बनेको छ । गएराती मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ तीनखोला, भीमफेदीको सल्ले र भीमफेदी देउराली भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताए। पहिरो हटाउने काम भइरहेको छ । सडक अबरुद्ध...

हत्या आरोपमा मकवानपुरका एक जना पक्राउ

pakrau1-1630027043.jpg

   मकवानपुर प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा-१६ हटिया भालुखोला बस्ने ४० वर्षीय राज कुमार भन्ने ठुलो सार्की मुक्तान रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । गत साउन ३२ गते राती स्थानीय ६४ वर्षीय मान बहादुर प्रजालाई धारिलो हतियार बञ्चारोले प्रहार गरी मारेको भन्ने घटनाको प्रारम्भिक...

सुनको भाउ घट्यो

gold-1629958781.jpg

सुनको भाउ आज सामान्य घटेको छ । तोलामा २ सय रुपैयाँले घटेर सुनको भाउ आज ९१ हजार एक सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ३ सय रुपैयाँ घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।...

थाहानगरमा पत्रकार महासंघको बैठक

patrakar-mahasang-1629874603.jpg

नेपाल पत्रकार महासंघको तेस्रो पुर्ण बैठक मकवानपुरको थाहानगरमा सुरु भएको छ । थाहानगर स्थीत होटल पाईनसमा बैठक सुरु भएको हो। नेपाल पत्रकार महासंघ मकवानपुर साखाको आतिथ्यतामा पर्यटकिय नगरी थाहामा बैठक आयोजना गर्न लागिएको माहासंघ मकवानपुरका अध्यध्क्ष मणिराज गौतमले जानकारि दिनुभयो ।आज र भोलि हुने बैठकमा तिन वर्षे कार्यलयको लागि...

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो

gold-1629785821.jpg

  नेपाली बजारमा मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएकोमा मंगलवर ५०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै यो दिन तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १०० सय रुपैयाँ कायम भएको छ...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg