Saturday, 06 Jun, 2026

समाचार


मकवानपुरमा १० दिन निषेधाज्ञा थपियो

makawanpur-1627456712.jpg

 मकवानपुरमा थप १० दिन निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापनको संयोजक एवं जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख भरत मणी पाण्डेले जारी निषेधाज्ञा थप १० दिन थपिने निर्णय भएको जानकारी दिए ।जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या नघटेको र संक्रमणको जोखिम कायम रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा जारी राख्ने निर्णय...

हात्तीको दाह्रासहित तीनजना पक्राउ

333-1627375420.jpg

 प्रहरीले हात्तीको दाह्रासहित जितपुर सिमरा उपमहानगरपालिका(२१ स्थित अमलेखगञ्‍ज बजारबाट तीनजनालाई पक्राउ गरेको छ । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.५० प १२२७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्‍जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको उक्त दाह्रा फेला पारी मोटरसाइकल चालक तामाङ लगायत...

मासिक २ लाख तलब दिने गरी एक हजार नेपालीलाई जागिर खुल्यो

caregiver-1627369077.jpg

 सरकारले एकैपटक एक हजार जना श्रमिकलाई इजरायल पठाउने गरी विज्ञापन प्रकाशित गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आव्हान गरेको थियो । यसरी जाने श्रमिकले महिनामा १६०० सय अमेरिकी डलर अर्थात् एक लाख ९२ हजार बराबर मासिक तलब पाउनेछन् । एक हजमारमध्ये महिला ७०००...

सुनको मुल्यमा गिरावट

gold-1627368465.jpg

मंगलबार सुनको मुल्यमा गिरावट आएको छ । त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ...

मकवानपुरका फरार प्रतिवादी पक्राउ

pakrau1-1627284663.jpg

 मकवानपुर प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १० बस्ने ३५ वर्षीय सुरज लामा रहेका छन् । लामालाई जिल्ला अदालत मकवानपुरले २०७७ पुस २३ गतेको फैसलाले लागुऔषध मुद्दामा ६ महिना कैद र २५ हजार जरिवाना सुनाएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटीएको प्रहरी टोलीले...

गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जनाको मृत्यु

IA-1627284984.jpg

उत्तरी भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जना पर्यटकको मृत्यु भएको छ । आइतबार हिमाचल प्रदेशमा भएको उक्त दुर्घटनामा परी थप तीनजना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको एक भिडियोमा पहाडको माथिबाट खसेको ढुङ्गाले एउटा पुल नै भत्काएको देखिएको छ । हिमाचल प्रदेशका मुख्यमन्त्री जाइराम ठाकुरले यो घटनालाई हृदयविदारक...

सुनको मूल्य बढ्यो

gold-1627283810.jpg

  सोमबार सुनको मुल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सयले बढेर  प्रतितोला ९२ हजार एक सयमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।...

थाहा नगरमा ट्याङकर दुर्घटना, २ जना घाइते

kunchhal-1627269406.jpg

थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा तेल बोकेको ट्याङकर दुर्घटना हुदा २ जना घाइते भएका  छन् । आज बिहान ४: ४५ मा थाहा नगरपालिकाबाट तेल बोकेर इन्द्रसरोबर गाउपालिकाको सिस्नेरी जादै गरेको ना ७ ख ५२१८ नम्बर प्लेटको ट्याङकर दुर्घटना भएको हो ।   दुर्घटनामा ट्याङकर चालक सिस्नेरीका २५ बर्षका रबिन्द्र नगरकोटी र सह चालक सोहि ठाउँका २० बर्षका...

माओवादी नेता सिन्तानलाई मातृशोक

FB_IMG_1627144955225-1627179298.jpg

साउन १० । नेकपा माओबादी केन्द्र मकवानपुर जिल्ला सदस्य तारा सिन्तानलाई मातृशोक परेको छ । सिन्तानको आमा सेतिमाया सिन्तानको हिजो शनिबार मृत्यु भएको हो । निमोनियाका कारण सिन्तानको १ महिना देखि शुक्रराज ट्रपिकल अस्पाताल काठमाण्डौमा उपचार भइरहेको थियो । सिन्तानको हिजै काठमाण्डौमा अन्तिम संस्कार गरिएको थियो । ८८ बर्षिया सेतिमाया...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg