himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026

समाचार


विद्युतको पोलमा इन्द्रसरोवरमा एमाले वडा अध्यक्षको राजनिती !

मकवानपुरका एक वडा अध्यक्षले नेकपा एमालेको झण्डा राखेर विद्युतको पोल वितरण गरेको आरोप लागेको छ ।  ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजुमान महर्जनको उपस्थितिमा नेकपा एमालेको झण्डा राखि पोल वितरण गरेपछि विरोध भएको हो।नेपाली कांग्रेस ईन्द्रसरोबर गाउँ समितिले एक विज्ञप्ति जारी गर्दै  निर्वाचन जनप्रतिनिधिले पोलमा...

मन्त्री मोक्तान द्वारा इन्द्रसरोवरमा खानेपानी आयोजनाको उद्घाटन ।

इन्द्रसरोवर गाउँपालिका वडा न १ मा रहेको नयाँगाउँ खानेपानी को आज बागमती प्रदेशका सामाजिक बिकास मन्त्री माननीय कुमारी मोक्तानले उद्घाटन गर्नुभएको छ। सामाजिक बिकास मन्त्रालयको ५० लाख अनुदान,इन्द्रसरोवर गाउँपालिकाको १५ लाख रुपैया तथा वडा कार्यालयको ५ लाख गरि ७० लाख रुपैया लागत बाट निर्मित खानेपानीको उद्घाटन भएको हो।उद्घाटन कार्यक्रममा...

सामाजिक कार्यमा रमाउदै वाइसीएल थाहा नगर।

1647758250838-1647762611.jpg

वाइसीएल थाहा नगर तथा फाटबजार बजार ब्यबस्थापन समितिको आयोजनामा आज बृहत सरसफाइ तथा सचेतना कार्यक्रम को आयोजना गरि बजार क्षेत्र तथा वरपर सरसफाइ गरिएको छ। कार्यक्रममा बजार क्षेत्र सरसफाइको साथै स्थानियलाइ सरसफाइ सम्बन्धि सचेतता गरियको थियो।सचेतना कार्यक्रममा फाटबजार ब्यबस्थापन समितिका अध्यक्ष नवराज बिष्ट ,माओवादी केन्द्र वडा न २ का...

मानव अधिकार संगठन मकवानपुरको नेतृत्वमा श्रेष्ठ

असोक श्रेष्ठ हेटौडा/ थाहापाटी  नेपाल मानव अधिकार संगठन, मकवानपुरको सभापतिमा सर्मिला श्रेष्ठ चयन भएकी छन्। शनिबार मकवानपुरद्धाराआयोजित छैठौँ वार्षिक साधरणसभा तथा तेस्रो जिल्ला अधिवेसनमा श्रेष्ठको नेतृत्वमा उप सभापति राजबाबु पहाडी सचिवमा सुवास चन्द्र अधिकारी, सहसचिवमा मञ्जु खराल, कोषाध्यक्षमा  सुमित्रा थिङ चयन भएकी...

भुमी आयोग मकवानपुरको सदस्यमा थाहाका अरुण रायमाझी नियुक्त ।

1647602236140-1647602271.jpg

नेकपा माओवादी केन्द्र थाहा नगरका बरिस्ठ नेता अरुण रायमाझी रास्ट्रीय भुमी आयोग मकवानपुर को सदस्य पदमा  नियुक्त हुनुभयको छ।नेपाल सरकार मन्त्री परिषदको मिति फागुन १६ गतेको निर्णय अनुसार भुमी आयोग गठन आदेश ,२०७८को दफा ८ को उपदफा (१)को खण्ड (च)अनुसार रायमाझी लाई नियुक्त गरियको भुमी ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको चैत्र २ गतेको...

ऋषेश्वरमा लाग्ने मेला भब्यरुपमा सम्पन्न ।

1647575858669-1647576926.jpg

परापुर्ब काल देखि नै थाहा नगरपालिका-४, स्थित दामनको ऋषेश्वर महादेव मन्दिरमा लाग्ने बृहत फागु पुर्णिमा मेला यस वर्ष  भब्यताका साथ सम्पन्न भएको छ।                          यस वर्ष मकवानपुरको  छिमेकी जिल्लाहरु धादिङ,काठमाडौ,चितवन,बारा,पर्सा देखि मेला भर्न आएका भक्तजन,धार्मिक पर्यटन तथा फागु खेल्न आएका धार्मिक पर्यटक तथा...

मुख्यमन्त्रीलाई ट्रक व्यवसायीको ५ माग, ७ दिने अल्टिमेटम

TRUCK-1647394186.jpg

 नेपाल ट्रक यातायात व्यवसायी महासंघले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई सात दिनभित्र ट्रकको समस्या समाधान गर्न अल्टिमेटम दिएका छन् । मंगलबार ज्ञापन पत्र बुझाउँदै संघले इन्धन मूल्यसँगै भाडा नबढ्दा ट्रक चलाउनै नसकिने भएको जनाएको छ । ७ दिनभित्र मूल्य समायोजन नभए ट्रक ग्यारेजमा थन्काउने चेतावनी दिइएको छ ।  वैज्ञानिक...

सात बुँदे प्रतिबद्धता पत्र घोषणा गर्दै सहकारी क्षेत्रमा देखिएका समस्या, समाधान र अवसर बिषयक कार्यशाला गोष्ठीसम्पन्न

banner-1647393469.jpg

सहकारी संस्थाहरुको सहभागितामा सहकारी क्षेत्रमा देखिएका समस्या, समाधान र अवसर बिषयक दुईदिने कार्यशाला गोष्ठी सात बुँदे प्रतिबद्धता पत्र घोषणा सहित सम्पन्न भएको छ । वागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार र मंगलबार सम्पन्न गोष्ठीले वर्तमान अवस्थामा सहकारीमा आएको समस्याहरुको समाधान गर्न र सहकारीको क्षमता बिकास गर्नकालागि पहल गर्ने...

मृत्युपछि शरीर दान गर्ने बागमती प्रदेश प्रमुख शर्मा दम्पतीको घोषणा  

Yadav-Chandra-Sharma-1647324212.jpg

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन् ।  प्रमुख शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईंले मृत्यु पछि शरीर दान गर्ने मञ्जुरीपत्रमा हस्ताक्षर गरेका हुन् । ललितपुरको ग्वार्को बसोबास गर्दै आएका ६६ वर्षिय शर्मा दम्पतीले ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg