himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026

समाचार


भोलि सार्बजनिक बिदा।

1651495366337-1651495508.jpg

मुस्लिम धर्मावलम्बीको पवित्र चाड इदको अवसरमा मंगलबार सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम आयोगले भोलि विदा दिन सरकारलाई सिफारिस गर्ने भएकाे हाे शोमबार इदकाे विदा दिइने चर्चा भए पनि सरकारले निर्णय लिएकाे थिएन । आइतबार साँझ चन्द्रमा नदेखिएको हुनाले सोमबार  बिदा दिन गृह मन्त्रालयलाई पत्राचार नगरिएकाे आयाेगले जनाएकाे छ । आयोगका अध्यक्ष...

माओवादी मन्त्री श्रेष्ठले थप्दैछिन् ऊर्जा : २३ हजार बढी परिवारलाई लालपुर्जा वितरण

Lalpurja-bitaran,-Sindhul-1651467977.jpg

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रत्यक्ष रुपमा नागरिकसँग जोडिएको मन्त्रालय हो । यसले प्रत्येक दिन गर्ने कामहरु नागरिकसँग प्रत्यक्ष जोडिन्छ  र सेवामुखी मन्त्रालय हो । यसअन्र्तगत भूमि व्यवस्था, देशभर रहेका सहकारी र गरिवी निवारणको विषयहरु जोडिएका छन् । यस मन्त्रालय अन्र्तगत संविधानमा व्यवस्था भएअनुसार भूमिहीनलाई...

थाहाकी पत्रकार रोजिता अधिकारीको ड्रकुमेन्टीले जित्यो न्युयोर्क फिल्म फेस्टिवल अवार्ड ।

1651307670622-1651307921.jpg

पत्रकार रोजिता अधिकारीलगायतको टिमले तयार पारेको डकुमेन्ट्रीले न्युयोर्क फिल्म फेस्टिबल अवार्ड जितेको छ । ‘द विडोज अफ एभेरष्ट’ नाम दिइएको उक्त डकुमेन्ट्रीले सामाजिक प्रोट्रेट विधाअन्तर्गत कास्य पदक जित्न सफल भएको हो । डकुमेन्ट्री ‘ह्युमान कन्सर्न’ विधाको पनि अन्तिम मनोनयमा पर्न सफल भएको थियो । हिमाल आरोहीहरूलाई गाइड...

अबको तीन दिन बर्षा ,थाहाको केही स्थानमा असिना

Screenshot_20220429-12290-1651214902.png

जल तथा मौसम विज्ञान विभागले देशका पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ्सहित वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आगामी ३ दिनको मौसमको पूर्वानुमान गर्दै आइतबार रातिसम्म नै देशका विभिन्न ठाउँमा मध्यमदेखि हल्का वर्षा हुने जनाएको छ । प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागमा...

स्थानिय द्धारा चित्तलाङ थानकोट सडक सुचारु गराउन डिभिजन सडक काठमाण्डौंलाई ध्यानाकर्षण

download-1651163423.jpg

थानकोट चित्तलाङ सडक (गणेशमान सिंह मार्ग) अविलम्ब खुलाउन स्थानियले माग गरेका छन् । ०७९ वैशाख १५ गते डिभिजन सडक कार्यालय नयाँ वानेश्वरलाई ज्ञापन पत्र बुझाउदै स्थानियले सडक खुलाउन लिखित माग गरेका हुन । ज्ञापन पत्रमा भनिएको छ” २०७०–०७१ सालमा डिपिआर तयार भै सडक विभागले छुट्टै सडक योजना कार्यालय स्थापना गरि सडक निर्माण भै रहेको अवगत...

नेकपा(एस)मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल द्वारा पार्टी परित्याग।

1651047803292-1651048043.jpg

नेकपा (एकीकृत समाजवादी) पार्टी मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका छन् । उनले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले बुधबार हेटौंडाका पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका थिए । उनीसँगै जिल्ला सचिवालय सदस्य...

पत्रकारलाई स्वास्थ्य उपचार कार्ड वितरण

Press-Centre-1650724644.jpg

प्रेस सेन्टर मकवानपुरले जिल्लाको जेष्ठ पत्रकार र महिला पत्रकारलाई शनिबार हेटौंडामा स्वास्थ्य उपचार सुविधा कार्ड वितरण गरेको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष जुगल सापकोटा, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टलाई कार्ड वितरण गरेर...

आग्राको चल्ती खोलामा पक्की पुल बन्दै

images-1650606757.jpg

मकवानपुर थाहा नगरपालिकाको चल्ती दोभानमा मोटरेबल पुल निर्माण हुने भएको छ ।   थाहा नगरपालिकाको वडा नम्बर ७ चल्ती दोभानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभाग (डोली) ले पुल निर्माण गरिदिने भएको हो । पुल निर्माणको लागि डोलीले २३ चैत्रमै टेण्डर प्रकाशन गरिसकेको छ । थाहा नगरपालिकाले पालिका...

ऊर्जामा माओवादी नेतृत्वले गरेको सार्थक प्रयास, २५ लाख घरधुरीले यसरी पाए प्रत्यक्ष राहत

Urjama-Maobadi-1650604870.jpg

जब जब माओवादी नेतृत्वको सरकार गठन हुन्छ वा संयुक्त सरकारमा माओवादी सहभागी हुन्छ, त्यतिबेला केही न केही महत्वपूर्ण निर्णय भएका छन्। नेपालको संविधानले नै समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ। सोही आधारमा सबै नागरिकले राज्यबाट समान रुपमा सेवा र सुविधा पाउने वातावरण तयार पारेको छ। अघिल्लो पटक माओवादी अध्यक्ष प्रचण्ड...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg