himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026

समाचार


थाहा नगरपालिका द्वारा बजार अनुगमन ,ब्याबसायिले ब्यबसाय नवीकरण गर्दैनन,घरधनिले घर बहाल कर तिर्दैनन।

IMG_20220314_084416_924-1647250028.jpg

थाहा नगरपालिका बजार अनुगमन समिती मार्फत उद्योग बाणिज्य संघ ,उपभोक्ता हित संरक्षण मञ्च ,ईलाका प्रहरी ,संचारकर्मी लगायतका टोलि बाट थाहा नगरको डाडाबास बजार र घर्तीखोला मा रहेको ब्याबसायिक पसल अनुगमन गरियको छ।अनुगमनको क्रममा केही पसलमा म्याद गुज्रिएको सामान जफत गरियको छ भने प्रायः ब्याबसायिक पसल हरुमा थाहा नगरपालिकामा दर्ता भएका...

पालुङ जेसिजको २०२२ को पहिलो तालीम सम्पन्न ।

1647087850565-1647087910.jpg

पालुङ जेसीज वर्ष २०२२ को पहिलो" तालीम कार्यक्रम प्री-ईन्डक्सन तथा लाेम अफिसर"  शिर्षकमा तालिम सम्पन्न भएको छ।  प्रशिक्षकको रुपमा पालुङ जेसीज वर्ष २००५शाखा अध्यक्ष जेसी सानाेभाइ कार्की तथा पालुङ जेसीज २०१० का शाखा अध्यक्ष जेसी सुरेन्द्रमान प्रधान  ज्यु हुनुहुन्थ्यो भने कार्यक्रम संयोजकको भुमिका पालुङ जेसीज वर्ष २०२२ का तालीम...

प्रेस चौतारीको प्रदेश समितिमा थाहाका सुरेन्द्रमान प्रधान सहित मकवानपुरका ७ जना।

प्रेस चौतारी नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन काठमाडौंमा शनिबार सम्पन्न भएको छ । अधिवेशनले शरद सापकोटाको अध्यक्षतामा ३९ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ । मकवानपुरबाट ७ जना बागमती प्रदेश कमिटीमा चुनिएका छन् ।मकवानपुरबाट महासचिवमा प्रकाश दाहाल, प्रदेश कमिटी सदस्य सुरेन्द्रमान प्रधान, रामशरण दुलाल, विवश अधिकारी, दीपेश...

कार्य सम्पादन मुल्यांकनमा थाहा मकवानपुरकै उत्कृष्ट पालिका ।

Screenshot_20211223-10483-1646450888.png

आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरेको छ । आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार थाहा नगरपालिका मकवानपुर जिल्लाकै उत्कृष्ट भएको छ । थाहाले आयोगको मुल्याङ्कनमा...

हेर्नुस मन्त्री परिषदको १९ निर्णय ।

Screenshot_20220302-15553-1646216517.png

काठमाडौं, १८ फागुन । सरकारले विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको निर्णयले उच्च अदालत पाटनका न्यायाधीश पौडेललाई नियुक्त गरिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसैगरी, विशेष अदालतमा सदस्यहरु समेत तोकेको छ भने उच्च अदालतहरुमा नयाँ न्यायाधीश...

भोलि सार्बजनिक बिदा।

Screenshot_20220302-15264-1646214320.png

काठमाडौं, १८ फागुन । गृहमन्त्रालयले बिहीबार (भोलि) सार्वजनिक बिदा दिने भएको छ । शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रीस्तरिय निर्णयबाट भोलि बिहीबार सार्वजनिक बिदा दिने भएको मन्त्रालयले जनाएको छ । ग्याल्पो ल्होसार बौद्ध धर्मालम्बीहरुको एक प्रमुख चाड हो ।...

ऋषेश्वर र करुणाभुमीको बनमा निश्चित क्षेत्रमा घाँस ,दाउरा,पत्तकर ओसारपसार निषेध ।

थाहा नगरको करुणाभुमी सामुदायिक बन उपभोक्ता समिती,ऋषेश्वर सामुदायिक बन उपभोक्ता समिती र भिमफेदी गाउँपालिकाको झिरघारी सामुदायिक बन उपभोक्ता समिती र करुणाभुमीको सिमाना छेउछाउमा पर्ने निश्चित क्षेत्रमा बन पैदावर घाँस ,दाउरा ,पत्तकर र चरिचरण अर्को सूचना जारी नहुन्जेलको लागि पुर्ण रुपमा बन्द गरियको छ।यश बन बाट उपभोक्ताहरुले नियमित रुपमा...

कलाकार जयनन्द लामाको निधन।

1645587813479-1645588131.jpg

कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान २ बजे चलचित्रको बैठक सकेर भक्तपुरको कौशलटारमा रहेको घर फर्किँदा घरको गेटमा मृत अवस्थामा फेला परेका थिए । उनको टाउकोमा चोट देखिएको उनी निकट कलाकार माधव थापाले जानकारी दिए । उनी ६५ वर्षका थिए बिहान दूध पुर्‍याउन जाने मान्छेले देखेर प्रहरीलाई खबर गरेको अभिनेता कृष्ण मल्लले कान्तिपुरलाई...

प्रेस सेन्टर बागमती प्रदेशको बैठक धादिङमा सम्पन्न,सचीवमा थाहाका इच्छापुर्ण कार्की मनोनीत ।

1645155468010-1645155812.jpg

प्रेस सेन्टर नेपाल बागमती प्रदेशको दोश्रो पूर्ण बैठक धादिङमा सम्पन्न भएको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा (जुगल) तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सह सचिव क. बिजय बुर्लाकोटी सहितको उपस्थितीमा बसेको बैठकले फागुन २० गतेसम्म जिल्ला र पालिका केन्द्रीत कार्यक्रम गर्नका लागि प्रदेशका पदाधिकारीलाई...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg