himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026

समाचार


७ दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न ।

थाहा नगरपालिकाको सहकार्य तथा थाहा टाइम्स मिडिया प्रा ली को आयोजनामा चैत १६ देखि २२ गतेसम्म संचालित सात दिने आधारभुत पत्रकारिता तालिमको आज एक कार्यक्रमका बिच समापन भएकाे छ। पालुङ्ग क्याम्पसमा स्नातक अध्यनरत विद्यार्थी हरुलाइ दिइएको तालिमको समापन कार्यक्रममा सहभागी हरुलाइ शुभकामना दिदै प्रमुख अतिथि क्याम्पस प्रमुख रामहरी अधिकारीले...

पुर्व मुख्यमन्त्री पौडेल द्वारा सम्पन्न नै न्भएको सडक उद्घाटन -:वडा कार्यालय द्वारा बिरोध।

Screenshot_20220405-16462-1649156866.png

हेटौंडा–६ बिच हात्तिलेटमा काम सम्पन्न नभएको सडक पूर्व मूख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेपछि यसको विरोध भएको छ । नेकपा एमालेका स्थानीय नेताहरुको उक्साहटमा निर्माण कार्य सम्पन्न नहुँदै सडक उद्घाटन गरेपछि हेटौंडा–६ का वडा अध्यक्ष अध्यक्ष अर्जुनप्रसाद चौलागाईसहित त्यस क्षेत्रका स्थानीय विरोध गरेका हुन् । स्थानीयले टोल विकास...

आज सहकारी दिवस : सहकारी आन्दोलन सामाजिक परिवर्तनको एउटा आयाम : प्रदेश प्रमुख शर्मा

yadav-chandra-sharma-phot-1648948097.jpg

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा सहकारी अभियानमा संलग्न सबैमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारासहित मनाइदै गरिएको राष्ट्रिय सहकारी दिवसमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले यस अभियानमा लाग्नुहुने...

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित, ढुवानी यथावत हुने

१९ चैत, काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको...

दीर्घरोगीलाई त्रैमासिक रुपमा १५ हजार उपलब्ध गराउने सरकारको निर्णय

download-1648640674.jpg

सरकारले ४ प्रकारका दीर्घरोगीलाई औषधि उपचारका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक रुपमा ५ हजार उपलब्ध गराउने निर्णय गरेको हो ।  सरकारले औषधि उपचार लामो समयसम्म गर्नुपर्ने र...

पटक पटक कल्ले फाल्छ पानीको मुहानमा फोहोर?

CamScanner-03-29-2022-09.-1648529303.jpg

थाहा नगरपालिका वडा न ४ किटेनी का ३ सय घरधुरीले प्रयोग गर्दै आइरहेको कुर्सीको मोड नजिकै रहेको कारुल खोला खानेपानी मुहान माथी फेरि अज्ञात ट्रक ले फोहोर फालेर गएको छ।बिगत देखि नै उक्त मुहान वरपर फोहोर फालिदै आयको छ।बर्सेनि मुहान वरपर फोहोर फालिदै आएपछि स्थानिय युवाहरु र बन उपभोक्ता समिती मार्फत तारबार गरेपनी तारबार लडाएरै ट्रक भित्र छिरायर...

जनमुखी अभियान द्वारा दुई दिने पत्रकारिता तालिम संचालन।

जनमुखी अभियानको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा शिखरकोटको शंकर होटलमा आज बाट दुई दिने पत्रकारिता तथा उद्घोषण तालिम सुरु भएको छ। आज र भोलि १५ गते सम्म संचालित हुने तालिममा ३५ जनाको सहभागिता रहेको तालिमका संयोजक सानोबाबु मोक्तानले जानकारी दिनुभयो। आज भएको तालिममा ग्यालेक्सी फोर के टेलिभिजन बागमती प्रदेश ब्युरो प्रमुख देवराज पन्तले...

मानव अधिकार संगठन मकवानपुरको पदाधिकारीले गरे पदभार ग्रहण ।

1648433581095-1648433827.jpg

नेपाल मानव अधिकार संगठन, मकवानपुरको नवनिर्वाचित सभापति शर्मिला श्रेष्ठ सहित पदाअधिकारीहरुले पदभार ग्रहण गरेका छन् । गएको चैत ५ गते सभापतिमा शर्मिला श्रेष्ठ सहित सर्वसम्मत  नव निर्वाचित ११ जना पदाअधिकारीहरुलाई पदभार ग्रहण गराईएको हो । शनिबार आयोजना गरिएको पदभार ग्रहणमा निर्वाचन समितिको संयोजक कृष्ण प्रसाद दाहालद्धारा सदस्य प्रमाण...

चुनाव अगाडि नै ,थाहा बसपार्क संचालन गर्छु:- मेयर बिष्ट

नगरको गौरवको योजना मा रहेको थाहा ४ नार्खु ढाडमा निर्माणाधीन थाहा बसपार्क आउदो स्थानिय चुनाव अगावै संचालनमा ल्याउन थाहा नगरपालिका का प्रमुख लबशेर बिष्ट सकारात्मक भएका छन। आज थाहा नगरपालिका वडा न ४ का स्थानिय युवाहरुको संयुक्त टोलिले थाहा बसपार्क यथासिग्र संचालन गर्नुपर्ने माग राख्दै नगर प्रमुख बिष्टलाई ध्यानाकर्षण गर्ने क्रममा मेयर...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg