Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

चुनाव अगाडि नै ,थाहा बसपार्क संचालन गर्छु:- मेयर बिष्ट

नगरको गौरवको योजना मा रहेको थाहा ४ नार्खु ढाडमा निर्माणाधीन थाहा बसपार्क आउदो स्थानिय चुनाव अगावै संचालनमा ल्याउन थाहा नगरपालिका का प्रमुख लबशेर बिष्ट सकारात्मक भएका छन।
आज थाहा नगरपालिका वडा न ४ का स्थानिय युवाहरुको संयुक्त टोलिले थाहा बसपार्क यथासिग्र संचालन गर्नुपर्ने माग राख्दै नगर प्रमुख बिष्टलाई ध्यानाकर्षण गर्ने क्रममा मेयर बिष्टले सो कुरा बताउनुभएको हो।स्थानिय युवा हरुको टोलिले नगर प्रमुख बिष्ट समक्ष बसपार्क संचालन गर्न सक्ने संरचना तयार भै सकेको तथा हाल शिखरकोटको अस्थायी बस काउन्टर ले गर्दा शिखरकोट बजार अस्थब्यस्थ हुने गरेको ,ट्राफिक समस्या ,दुर्घटना हुने जस्ता कारणले छिटो भन्दा छिटो बसपार्क संचालन गर्नुपर्ने भन्दै ज्ञापनपत्र दियको स्थानिय युवा लब कुमार केसी ले बताउनुभयो।
बसपार्क संचालनमा ल्याउन मेयर बिष्ट सकारात्मक रहेकोले बाटो ढलान कार्य पूरा हुनासाथ काउन्टर सारेर बसपार्क संचालन गर्न तयार रहेको केसी ले जानकारी दिनुभयो।
ज्ञापनपत्र बुझाउन स्थानिय युवाहरुको टोलि नगरपालिकामा मेयर बिष्टको कार्यकक्षमा पुगेका थिय।
थाहा ४ थानाबजार को नार्खुढाडमा २०७५ सालदेखी निर्माण सुरु गरेको बसपार्कमा हाल बसपार्क सम्म पुग्ने सडक पक्की ढलान अन्तिम चरणमा पुगेको छ भने ,काउन्टर,शौचालय निर्माण भै सकेको छ।मेयर बिष्टको प्रतिबद्धता पछि स्थानिय युवाहरु उत्साहित भएका छन।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg