jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026

समाचार


कैलाश गाउँपालिकाद्वारा सात चेलीलाई नगदसहित सम्मान

FB_IMG_1750766910054-1750767268.jpg

कैलाश, मकवानपुर — कैलाश गाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रम अन्तर्गत सात जना चेलीलाई नगदसहित सम्मान गरेको छ। गाउँपालिकाको १६औं गाउँसभाको अवसरमा विशेष कार्यक्रमका साथ उनीहरुलाई सम्मान गरिएको हो। गाउँपालिकाको महिलामैत्री नीतिअनुसार चेलीहरूको योगदानको कदर गर्दै हरेक वर्ष सम्मान गरिँदै आएको कार्यक्रममा यस वर्ष कमला श्रेष्ठ,...

बिपद व्यवस्थापनको लागि थाहामा सशस्त्र प्रहरीको अस्थायी बेस क्याम्प

20250623_161138-1750688485.jpg

थाहा, थाहा नगरपालिकामा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन एकाईको अस्थायी वेस क्याम्प स्थापना गरिएको छ। प्रहरी सहायक निरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त २० जना सशस्त्र प्रहरीको टोली थाहा नगरपालिका–१ मा रहेको सुनौलो सिकाइ केन्द्रको भवनमा खटिएको हो। थाहा नगरपालिका, छिमेकी कैलाश र भिमफेदी क्षेत्रलाई लक्षित...

सहकारी ब्यवस्थापन तथा सुदृढीकरण तालिम सुरु

FB_IMG_1750607889271-1750608010.jpg

मकवानपुर । मकवानपुर जिल्ला सहकारी संघको आयोजना एवम् बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा दुई दिने सहकारी ब्यवस्थापन तथा सुदृढीकरण तालिम हेटौंडामा सुरु भएको छ ।  मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देबकोटाको अध्यक्षतामा सुरु भएको तालिम उद्घाटन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सहकारी तथा...

कुलेखानीमा पानीको सतह घट्दै

FB_IMG_1749566290793-1749566322.jpg

देशको एक मात्र जलाशययुक्त कुलेखानी आयोजनाको इन्द्रसरोवरमा पानीको सतह सोमबार साँझसम्म १४ सय ८६.३९ मिटर पुगेको छ । कुलेखानी जलविद्युत् केन्द्र प्रथमका प्रमुख तारादत्त भट्टका अनुसार तत्काल पानी नपर्दा र नियमित जस्तो विद्युत उत्पादन गर्नुपर्दा इन्द्रसरोवरको पानीको सतह घटिरहेको हो । उनले इन्द्रसरोवरमा पानीको सतह समुद्री सतहबाट...

प्रकृति संवाद यात्रा सम्पन्न

1748794068717-1748794188.jpg

मकवानपुर । विश्व वातावरण दिवसको अवसरमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आईतबार प्रकृति संवाद यात्रा सम्पन्न भएको छ ।  प्रकृति संवाद यात्रा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नं. १०...

हेटौंडाका १९ वटै वडामा एकैसाथ वृहत सरसफाइ अभियान सम्पन्न

1748706279262-1748706418.jpg

५६औं विश्व वातावरण दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकामा शनिवार एकैसाथ १९ वटै वडामा वृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। सप्ताहव्यापी वातावरण संरक्षण कार्यक्रम अन्तर्गत दोस्रो दिनको मुख्य कार्यक्रमका रूपमा गरिएको यस सरसफाइ अभियानमा नगरका गल्ली, चोक, सार्वजनिक स्थल, बजार क्षेत्र र विद्यालय आसपासका क्षेत्रलाई विशेष प्राथमिकतामा...

राक्सीराङ सामी द्वारा चार बुँदे चित्लाङ घोषणापत्र जारी

inbound782917735643478117-1747983066.jpg

  जेठ,८ थाहानगर :- राक्सिराङ्ग गाउँपालिकामा सुरक्षित स्थानागमन प्रवर्द्धनलाई प्रभावकारी बनाउन नीति निर्माण र कार्यान्वयन केन्द्रित नीति पैरवी कार्यशाला बुधबार थाहानगरको चित्लाङ्गमा सम्पन्न भएको छ। कार्यशालामा सुरक्षित आप्रावासन सम्बन्धि चार बुद्धे चित्लाङ्ग घोषणापत्र जारी गरेको थियो, जसलाई गाउँपालिकाले औपचारिक रुपमा...

अखिल क्रान्तिकारी द्वारा मामाघरलाई स्टेसनरी

1747305383254-1747305538.jpg

मकवानपुर । अखिल (क्रान्तिकारी) मकवानपुरले हेटौंडा ११ मा रहेको मामाघर नेपालमा आश्रितहरुलाई स्टेसनरी सामग्री हस्तान्तरण गरेको छ । विद्यार्थी एकता दिवसको अवसरमा मामाघर नेपालमा आश्रितहरुको अध्ययनलाई सहयोग पु¥याउने उद्देश्यले स्टेसनरी सामग्री हस्तान्तरण गरिएको अध्यक्ष बुद्धराज अर्यालले बताए । परिवार बिहीन भएका बालबालिकाहरुलाई आश्रय...

संघीयताको पक्षमा बजेट निर्माणका गर्न एफएलसीको सुझाव

1747063819375-1747063930.jpg

राजकुमार के.सी. मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई संघीयतामैत्री बजेट निर्माण गर्नका लागि ५२ बुँदे सुझाव दिएको छ ।  सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको चरणमा रहेकाले संघीयताको सबलीकरणका निम्ति आवश्यक ऐन-कानुन र बजेट विनियोजनसम्बन्धी सुझाव...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...