Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

बिपद व्यवस्थापनको लागि थाहामा सशस्त्र प्रहरीको अस्थायी बेस क्याम्प

20250623_161138-1750688485.jpg

थाहा,
थाहा नगरपालिकामा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन एकाईको अस्थायी वेस क्याम्प स्थापना गरिएको छ। प्रहरी सहायक निरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त २० जना सशस्त्र प्रहरीको टोली थाहा नगरपालिका–१ मा रहेको सुनौलो सिकाइ केन्द्रको भवनमा खटिएको हो।
थाहा नगरपालिका, छिमेकी कैलाश र भिमफेदी क्षेत्रलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउने उद्देश्यले उक्त क्याम्प स्थापना गरिएको हो। यसअघि विपद् आइपरेको अवस्थामा कुलेखानीबाट टोली बोलाएर उद्धार कार्य गर्नुपर्दा समयमै प्रभावकारी सहायता पुर्‍याउन कठिन हुने गरेको थियो।
थाहा नगरपालिकाको सहजीकरणमा स्थापना गरिएको यो अस्थायी क्याम्पबारे नगरपालिका विपद् व्यवस्थापन समिति संयोजक तथा नगर प्रमुख विष्णु बिष्टले भने,यो बर्ष मौसम बिभागले धेरै बर्षा हुने भनिरहेको अवस्थामा  “थाहा नगर पहिरो, भूस्खलन,लगायत विविध विपद्का दृष्टिकोणले संवेदनशील क्षेत्र हो। सशस्त्र प्रहरी बलको  उपस्थितिले जोखिम न्यूनिकरण मात्र होइन, उद्धार तथा राहत कार्यमा समयमै प्रतिक्रिया दिन सहज बनाउनेछ।”
उनले थपे, “स्थानीय तहको अग्रसरतामा यस्तो पूर्वतयारीले विपद् व्यवस्थापनलाई थप सशक्त बनाउने विश्वास लिएको छौं।”
मेयर बिष्टले सशस्त्र प्रहरीलाई स्थायी रुपमै थाहामा राख्नको निम्ति पनि पहल गरिरहेको जानकारी दिए।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg