Friday, 05 Jun, 2026

समाचार


वाइसीएल,क्रान्तिकारी र प्रगतिशील स्वास्थ्यकर्मीको शुभकामना आदानप्रदान

1729699552102-1729699709.jpg

बागमती प्रदेश राजधानी हेटाैँडामा बुधबार नेपालीहरुको महान पर्व दशैँ, शुभदीपावाली, छठ लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको छ ।  नेकपा माओबादी केन्द्र निकट वाईसीएल नेपाल मकवानपुर, अखिल क्रान्तिकारी मकवानपुर र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरको संयुक्त आयोजनामा शुभकामना...

नमूना प्रगतिको २४ औँ वार्षिक साधारणसभा सम्पन्न

1726755076584-1726755089.jpg

हेटौंडा, ३ असोज÷हेटौंडा २ मा अवस्थित नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  बिहिबार संस्थाका अध्यक्ष मिठाराम दाहालको अध्यक्षता एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा साधारणसभा भएको थियोे । सहकारी संस्थाले गत आर्थिक बर्ष २०८०÷०८१ मा ४२ करोड ४ लाख ५६ हजार...

कुलेखानी तालमा विपद् उद्धारको नमुना अभ्यास

1726656437534-1726656466.jpg

विपद्मा खटिने सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिका लागि मकवानपुरको इन्द्रसरोवर तालमा विपद् उद्धारको नमुना अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरको आयोजनामा विपद् व्यवस्थापन वेशमा कार्यरत तालिम प्राप्त सशस्त्र प्रहरीद्धारा विपद् उद्धारको अभ्यास गरिएको हो । कुनैपनि विपद्का घटनामा छिटोभन्दा छिटो कसरी...

नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन मकवानपुरको अध्यक्षमा सापकोटा

1725202730273-1725202747.jpg

हेटौंडा/नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन मकवानपुरको अध्यक्षमा भरत प्रसाद सापकोटा चयन भएका छन् ।  आज शनिबार हेटौंडामा भएको संगठनको दोस्रो जिल्ला सम्मेलनले सापकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रंगनाथ ढकाल, महासचिव अबिरल गजुरेल, सचिव सन्दिप पौडेल, कोषाध्यक्ष मोतिलाल सिंगार चयन...

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन ,महिला बिभागको तीज कार्यक्रम

1725202370432-1725202399.jpg

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समिती मकवानपुर,महिला बिभागले नेपाली महिला हरुको महान पर्व हरितालिका तिजको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सांकृतिक कार्यक्रम गरेको छ ।  बागमती प्रदेशसभा सदस्य एवम् नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै...

बिश्वास नेपालको सामाजिक परिक्षण सम्पन्न

1725034131881-1725034411.jpg

विश्वास नेपालको सामाजिक परीक्षण सम्पन्न डान्सबार, दोहोरी साँझ, मसाज, स्पा, क्याबिन रेष्टुरेन्ट, खाजाघर लगायतका मनोरञ्जन तथा सत्कार क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई विश्वास नेपालले गरेको सहयोगको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले खुलेरै प्रशंसा गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित विश्वास नेपालको सामाजिक परीक्षण,...

हेर्ने कथाका प्रकाशलाई माओवादीले घर बनाइदिने, किरातीको संयोजकत्वमा बन्यो निर्माण समिति

FB_IMG_1724851066393-1724851178.jpg

नेकपा (माओवादी केन्द्र) षडानन्द नगर कमिटी, भोजपुरले प्रकाश तामाङलाई घर बनाइदिने भएको छ । विद्या चापागाईंको ‘हेर्ने कथा’बाट सार्वजनिक भएका पका र काले भनिने प्रकाश तामाङलाई माओवादी केन्द्र नगर कमिटी र जनप्रतिनिधिहरूको पहलमा घर बनाउन लागिएको हो । त्यसका लागि पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता सुदन किरातीको संयोजकत्वमा...

बसामाडी जेसीजको जेसीज सप्ताह :- बिहिवार फूटसल र सचेतना कार्यक्रम 

1724346423092-1724346447.jpg

मकवानपुर, ६ भदौ/बसामाडी जेसीजको जेसीज सप्ताह २०२४ को पहिलो दिन बिहिवार २ ओटा कार्यक्रम सम्पन्न भएको छ । पहिलो कार्यक्रम अन्तरगत बिहान बसामाडी जेसीज र अखिल (क्रान्तिकारी) मकवानपुर बिच मैत्रीपूर्ण फुटसल कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा-४ स्थित कमलडाँडा फुट्सल मैदानमा भएको मैत्रीपूर्ण फूटसल प्रतियोगितामा अखिल (क्रान्तिकारी)मकवानपुर...

बसामाडी जेसीजको जेसीज सप्ताह बिहिबारदेखि

1724256600056-1724256609.jpg

हेटौंडा ०५ भदौ /बसामाडी जेसीजले आफ्नो नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह-२०२४ विविध कार्यक्रमसहित भदौ ६ गते बिहिबारदेखि मनाउने भएको छ । जेसीज सप्ताह अन्तरगत भदौ ६ गते बिहिबारदेखि ९ गते आईतबारसम्म बिभिन्न सातवटा कार्यक्रम गरिने बसामाडी जेसीज बर्ष २०२४ का महासचिव मनिष घिमिरेले बताए ।  भदौ ४ गते मंगलबार बसेको बसामाडी जेसीजको...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg