Friday, 05 Jun, 2026

समाचार


पत्रकार महासघ बागमती प्रदेश अध्यक्ष मगर र प्रेस सेन्टर अध्यक्ष अधिकारीलाई भरतपुर मेयर दाहालको बधाई

1742138452653-1742138611.jpg

भरतपुर / नेपाल पत्रकार महासघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर र प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारी लाई भरतपुर महानगरपालिका मेयर रेणु दाहालले बधाई र शुभकामना दिनुभएको छ । नवनिर्वाचित प्रदेश अध्यक्ष द्वय मगर र अधिकारीलाई आज महानगरपालिकामा आयोजित एक कार्यक्रममा उहाले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो...

पत्रकार महासंघ मकवानपुरको सिम्लाङ ८ बुदे घोषणा पत्र जारी

1741366383603-1741366409.jpg

नेपाल पत्रकार महासंघ जिल्ला समिति मकवानपुरले ८ बुँदे सिम्लाङ घोषणा पत्र जारी गरेको छ । पत्रकार महासंघ जिल्ला समिति मकवानपुरले पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकास र समृद्धिका लागि ८ बुँदे घोषणा पत्र जारी गरेको छ । फागुन २२ र २३ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१, सिम्लाङमा...

महिलाहरुलाई समान अधिकार चाहिन्छ:-सांसद मोक्तान

20250307_150654-1741355203.jpg

बागमती प्रदेशका सांसद तथा पुर्व सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले महिलाहरुलाई पुरुष सरह समान अधिकार दिनुपर्ने बताउनुभएको छ। चेतनशिल महिला सहकारीको आयोजनामा आज थाहा नगरपालिकामा आयोजित ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मोक्तानले उक्त कुरा बताउनुभयो । मोक्तानले महिलाहरुलाई...

प्रेस सेन्टर बागमती प्रदेशमा निर्वाचित हुने मकवानपुरे लाई मकवानपुर सेन्टर द्वारा सम्मान

1741098383361-1741098473.jpg

मंगलबार प्रेस सेन्टर नेपाल मकवानपुरले मकवानपुरबाट प्रेस सेन्टर नेपाल बागमती प्रदेशको कार्यसमितिमा निर्वाचितलाई सम्मान पत्रले सम्मानित गरिएको छ । प्रेस सेन्टर नेपाल बागमती प्रदेशका अध्यक्ष ध्रुव अधिकारी, महिला सचिव भावना रिजाल, सदस्यहरु सरला अधिकारी, मीना श्रेष्ठ, रंजिता डङ्गोल, यादव चाैलागाईँ, रुपा गुरुङ र उमेश राईलाई पनि सम्मान...

रिङ्कु सदायको घरमै पुगेर न्यायका लागि सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

1740804149512-1740804247.jpg

सिरहा, १७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि  उनी मृत...

चित्लाङ–चन्द्रागिरि सडक स्तरोन्नति गर्न ४० करोड स्रोत सुनिश्चित

FB_IMG_1734590308203-1740405307.jpg

काठमाडौंबाट मकवानपुर हेटौंडा, थाहा नगरपालिका जोड्ने ‘गणेशमान सिंह मार्ग’ सडकको चित्लाङ–चन्द्रागिरि खण्डको स्रोत सुनिश्चित भएको छ । यस वर्ष सरकारले सडक डिभिजन काठमाडौंले योजना कार्यान्वयन गर्ने गरी ४० करोड बराबरको स्तरीकरणको काम गर्दै छ । १५ करोड बराबरको ठेक्का दुई साताअघि लागेको थियो भने अहिले पुनः उक्त सडकमा २५ करोडको ठेक्का...

सुनुवार सेवा समाजको नेतृत्वमा अर्जुन

1739976429009-1739976442.jpg

सुनुवार सेवा समाज मकवानपुरको प्रथम जिल्ला सम्मेलनले अर्जुनबहादुर सिकारी सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत रुपमा चयन गरेको छ । सम्मेलनले उपाध्यक्षमा दीपक सुनुवार, सचिवमा रामबहादुर सिकारी सुनुवार, कोषाध्यक्षमा नारायण सुनुवार, सहसचिवमा चन्द्रबहादुर सुनुवार, सदस्यहरुमा श्यामकुमार सिकारी सुनुवार, रवी सिकारी सुनुवार,...

बागमती गाेल्डकपलाई कर्मचारीद्वारा १ लाख ३२ हजार २ सय ३१ रुपैयाँ सहयाेग

1739808600112-1739808672.jpg

बागमती: मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गाउँपालिकाका कर्मचारीहरुले नगद सहयोग गरेको छ । सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङलाई नगद हस्तान्तरण गर्नुभएको हो । प्रमुख प्रशासकीय...

सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ

1738073272081-1738073346.jpg

हेटौंडा । सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ चयन भएका छन् । समूहको मंगलबार हेटौंडामा भएको तेस्रो अधिवेशनबाट गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । यस्तै, समूहको उपाध्यक्षमा जमुना थिङ, महासचिवमा मञ्जु मैनाली, सचिवमा अम्बिका बस्नेत, कोषाध्यक्षमा अन्जना न्यासुर चयन भएका छन् । यसैगरी,...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg