pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

कृषिलाई प्रविधिमैत्री बनाई मुलुकलाई आत्मनिर्भर बनाउनु पर्ने: मोक्तान

FB_IMG_1751125036999-1751125358.jpg

कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै मुलुकलाई आत्मनिर्भर बनाउन हरेक क्षेत्र लाग्न जरुरी रहेको नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले मोक्तानले बताइन्।

शनिवार मकवानपुरको हर्नामाडीमा भएको धान रोपाई कार्यक्रममा सहभागिता जनाउँदै मोक्तानले कृषि क्षत्रको विकास गरी युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउन सकिने बताईन् ।



धान दिबसको पुर्ब सम्ध्यामा अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुर, नेपाल दलित मुक्ति मोर्चा, हेटौडा उपमहानगर समिति र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) मकवानपुरको संयुक्त आयोजनामा हेटौडा १८ हर्नामाडी धान रोपाई कार्यक्रम भएको थियो ।


कार्यक्रमका विशेष अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष बिजय प्रकाश सापकोटाले कृषि बजारको सहजीकरण, कृषिलाई आधुनिकीकरण, बजारिकरण गर्ने तर्फ राज्य लाग्न आवश्यक भएको बताए।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य बीरबहादुर घलान (ज्वाला), ललितबहादुर घलान, लक्ष्मी पाख्रिन, बागमती प्रदेश सदस्य बिबेक राइ,  कमला बराली, अखिल (क्रान्तिकारी) केन्द्रीय उपमहासचिव निर्मला गौतम, बागमती प्रदेश अध्यक्ष अर्जुन पा्रैडेल, जेष्ठ कम्युन मञ्चका केन्द्रीय सदय रामहरी सुबेदी, प्रे्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य धु्रवराज ढकाल, केन्द्रीय लेखा आयोग सदस्य राज सापकोटा, माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटी अध्यक्ष प्रदीप अर्याल लगायतको उपस्थिति रहेको थियो।

अखिल (क्रान्तिकारी) मकवानपुर अध्यक्ष बुद्धराज अर्यालले सञ्चालन गरेको कार्यक्रम नेपाल दलित मुक्ति मोर्चा, हेटौडा उपमहानगर समितिका अध्यक्ष भिमप्रसाद बि.क.को अध्यक्षतामा भएको थियो ।

FB_IMG_1751125039462-1751125359.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...