Friday, 05 Jun, 2026

थाहा नगर


विइङयुथ द्वारा थाहा १२ मा अबस्थित जनता प्राबीलाई सहयोग

Screenshot_20220627-11582-1656310607.png

थाहा नगरपालिकाका उर्जावान युवाहरुद्वारा स्थापित बिइङ युथले थाहा नगरपालिका वडा नम्बर १२ स्थित जनता आधारभूत विद्यालयका विद्यार्थी र विद्यालयलाई सहयोग गरेको छ । युथले विद्यालयका सबै विद्यार्थीहरुलाई पोसाक, झोला र शैक्षिक सामग्री उपलब्ध गराएको छ भने विद्यालयलाई भान्साको सामान, पानी शुद्धीकरण मेशिन र आगो नियन्त्रण यन्त्र सहयोग गरेको छ...

महालक्ष्मी बैंक द्वारा इप्रका पालुङ्गलाई सिसि क्यामेरा सहयोग ।

IMG_20220626_145040_895-1656239886.jpg

महालक्ष्मी बिकास बैंक पालुङ्ग शाखाले आफ्नो संस्थाको सामाजिक उत्तरदाइत्व कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय लाई सात थान सिसि क्यामरा सहयोग गर्दै हस्तान्तरण गरेको छ। आज ईलाका प्रहरी कार्यालय पालुङ्गको हाताभित्र भएको क्यामेरा हस्तान्तरण कार्यक्रममा महालक्ष्मी बिकास बैंक पालुङ्ग शाखाका ब्यबस्थापक संगिता बज्राचार्यले ईलाका...

थाहाका दलित विद्यार्थीहरुलाई छात्रवृत्ति र जिविकोपार्जन रकम बितरण।

Screenshot_20220625-20582-1656170208.png

थाहा नगरपालिका सामाजिक बिकास शाखाको आयोजनामा ११ असारमा दलित लक्षित कार्यक्रम अन्तर्गत थाहा नगरपालिका भित्रका दलित हरुलाइ दलित विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न  छात्रवृत्ति तथा बिपन्न दलित जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत २९ जना विद्यार्थी लाई छात्रवृत्ति तथा तथा २३  जना  १२ वडाका दलित लाई जिविकोपार्जन अन्तर्गत सहयोग रकम...

सुरक्षित आवास कार्यक्रम अन्तर्गत ४ न वडामा ६९ जनाको आवेदन ।

Screenshot_20220625-20230-1656167913.png

नेपालको संविधान  प्रदत्त नागरिकको  मौलिक  हक अन्तर्गत आवासको अधिकार सम्बन्धि  ऐन, २०७५ बमोजिम उपयुक्त, सुरक्षित र वातावरणमैत्री आवासको अधिकारको सम्मान, संरक्षण तथा परिपुर्ती गर्न गरिबिको  रेखामनुी रहेका, प्रकोपका कारण घरबार बिहिन भएका घर पररवारहरुले सुरक्षित  आवास निर्माण  आफैंले गर्न चाहेमा सुरक्षित आवास कार्यक्रम...

थाहाको बजेटमा परेका नगरका ठुला योजना।

1656079965786_1-1656166692.jpg

थाहा नगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को बजेट मार्फत नगरले आफ्नो योजनामा छनौट गरेर बजेट पारेको योजना हेर्नुस तल।...

थाहा नगरको निति तथा कार्यक्रममा निजि क्षेत्र साझेदारी

1656079986846_1-1656166176.jpg

थाहा नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा निजि क्षेत्र  सङको साझेदारी कस्तो छ हेर्नुस् ...

थाहा लियो तथा लायन्सको साधारणसभा सम्पन्न ।

Screenshot_20220625-19450-1656165642.png

लायन्स वर्ष २०२२/०२३ का लागि लायन्स क्लव अफ थाहा पिसको अध्यक्षमा जयराम खत्री निर्वाचित भएका छन् ।  क्लवको शनिबार होटल शंकरमा सम्पन्न छैठौं वार्षिक साधारणसभाले खत्रीलाई अध्यक्षमा निर्वाचित गरेको हो । खत्री पालुङ जेसीजका वर्तमान अध्यक्ष समेत हुन् । यसै गरी प्रथम उपाध्यक्षमा गीता कार्की, द्वितीय उपाध्यक्षमा सत्यदेवी स्याङ्तान, सचिवमा...

थाहा नगरसभा जेसिज हलमा सुरु हुँदै ,दामन एफएम बाट प्रत्यक्ष सुन्न सकिने।

IMG_20220624_111856_224-1656049230.jpg

थाहा नगरपालिकाको एघारौं नगरसभा तथा बजेट प्रस्तुत अब केही बेरमा थाहा नगरको जेसिज भवनमा सुरु हुदैछ। आर्थिक बर्ष २०७९/०८० को बजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत हुने नगर सभाको रेडियो दामन तथा दामन एफएम को फेसबुक पेज बाट प्रत्यक्ष प्रसारण हुने छ।...

थाहाका युवाले नगरसभाको अभ्यास गर्दै नमुना बजेट प्रस्तुत गरे।

IMG_20220622_141622_211-1655997256.jpg

थाहा नगरपालिकाको आयोजना तथा जिल्ला युवा समितिको कार्यालय मकवानपुरको संयोजनमा थाहा नगरपालिकामा पहिलो पटक आयोजना भएको नमूना युवा नगरसभाको अभ्यास सम्बन्धी ४ दिवसीय प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । गत असार ५ गते आइतबार देखि सुरु भएको कार्यक्रम ४ दिन संचालन भइ नमूना नगर सभा संचालन भएपश्चात समापन भएको हो । नमूना नगरसभालाई नगर सभा...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg