pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

प्राबिधिक स्फेसिफिकेशन अनुसार आइपुग्यो अक्सिजन प्लान्ट

Screenshot_20220804-19372-1659621346.png

थाहा नगरपालिकाले खरिद गरेको अक्सिजन प्लान्ट नगरमा आइपुगेको छ।थाहा नगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सार्वजनिक खरिद एन तथा नियमावली बमोजिम ठेक्का पायको सुभारम्भ सर्भिस ट्रेडस प्रालिले १ करोड १० लाख ११ हजार ९९ सय रुपैयाँको अक्सिजन प्लान्ट खरिद गरि थाहा नगर ल्याइपुर्यायको हो।
थाहा नगर आइपुगेको अक्सिजन प्लान्टको प्राबिधिक स्फेसिफिकेसन अनुसार भए नभएको चेकजाँच गर्नको निम्ति बागमती प्रदेश स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्रका बायोमेट्रीक इन्जिनियर राजेश्वर कमाली थाहा आइपुगेका थिय।प्लान्ट निरीक्षण गर्न थाहा नगर आयका इन्जिनियर कमालीले थाहा नगरका प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली,प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्ले ,नगरका इन्जिनियर सन्तोष बोहरा ,स्वास्थ्य शाखा,जिन्सी शाखाका प्रमुख सहितको रोहवरमा अक्सिजन प्लान्ट स्फेसिफेकेसन अनुसार आय नआयको चेकजाँच गरेका थिय।चेकजाँच पछि इन्जिनियर राजेश्वर कमालीले अक्सिजन प्लान्ट सम्झौतामा भने अनुसार अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तर नै आयको बताए ।
अक्सिजन प्लान्ट खरीदका लागि मिति २०७८ बैशाख १२ गते सूचना प्रकाशित भै सोको ३० दिन भित्र बोलदाताले आबेदन गर्नुपर्नेमा इ बिडिङ्ग मार्फत ८ वटा बोलपत्रदाताहरुले आबेदन दिएकोमा बोलदाता हरु मध्य क्रमशः मुनरक इन्टरनेशनल प्रा लि ले ९७,१८,०००/-,हेल्थ केयर सप्लायर्सले १,०७,८४,०००/- शुभारम्भ सर्भिस ट्रेडस प्रालिले १,१०,०११९९.७५ र अन्यले बढी रकम कबोल गरेको र प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्रले उपल्ब्ध गराएको स्फेसिपिकेशन अनुसार प्राप्त बोलपत्रदाताहरुको आर्थिक तथा प्राबिधिक प्रस्ताव माथी मुल्यांकन गर्न थाहा नगर सङ्ग जनशक्ति अभावका कारण २०७९ जेठ १२ प्रदेश सरकार सङ्ग बायोमेट्रीक इन्जिनियर माग गरि उक्त बोलपत्र दाताहरुको प्रस्ताव मुल्यांकन गराउदा न्युनतम बोलदाता पहिलो र दोश्रोको आर्थिक प्रस्ताव कम भएपनी प्राबिधिक प्रस्ताव स्फेसिफिकेशन बमोजिम नभएको ब्यहोरा सहित टेक्निकल रिपोर्ट प्राप्त भइ मिति २०७९ असार ७ गते दैनिक पत्रीकामा सार्वजनिक खरीद एन २०६४ दफा २७(२)र दफा ४७ को प्रयोजनार्थ सर्भिस ट्रेडस प्रालिको बोलपत्र स्वीकृत गर्ने सूचना प्रकाशन पश्चात् मुनरक इन्टरनेशनल प्रालिले असार १२ गते अक्सिजन प्लान्ट खरीद बोलपत्र पुनः मुल्यांकन र छानबिन सम्बन्धमा बिषय उल्लेख गरि थाहा नगरपालिका लाई पत्राचार गरेको र बोलपत्र मुल्यांकन समितिको निर्णय अनुसात असार १४ गते बैठक बसी छलफल गरि समितिको निर्णय अनुसार असार १६ गते छनौट नहुनुको कारण सहित उक्त मुनरक कम्पनी लाई पत्राचार गरीसकेको अबस्थामा प्राबिधिक बाट प्राप्त सुझाव ,प्रतिवेदन र मुल्यांकन समितिको निर्णय अनुसार शुभारम्भ सर्भिस प्राली सङ्ग असार २१ गते सम्झौता गरेको थियो ।

Screenshot_20220804-13473-1659621349.png
Screenshot_20220804-19370-1659621380.png
Screenshot_20220804-19374-1659621380.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...