pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा ४ किटेनीका युवा द्वारा ऋषेश्वर मन्दिर सरसफाइ

FB_IMG_1679751063775-1679751593.jpg

थाहा नगरपालिकामा अवस्थित प्रसिद्ध धार्मिक स्थल ऋषेश्वर मन्दिर र बाटो सरसफाइ गरियको छ।
थाहा नगरपालिका ४किटेनीका सक्रिय युवा क्लबका युवाहरुले चैत ११ सनिवार मन्दिर परिसर र मन्दिर जाने बाटो सरसफाइ गरेका हुन।
मन्दिर आउने भक्तजनहरु सहितको सहभागीतामा सरसफाइ गरियको क्लवका कृष्णजी स्याङ्तानले बताय।
मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले फालेका पानीका बोतल,पुजा सामाग्री लाने पाल्स्टिक ,सिसि आदि टिपेर बोरामा हाली मन्दिर छिर्ने मोडमा लेरायर राखियको सरसफाइमा सहभागी भद्रध्वज गौतमले जानकारी दिए।
आज मन्दिर र सिढीं सफा गरियको र चैत ३० गते ऋषेश्वर मोड सफा गर्ने कार्यक्रम रहेको गौतमले बताए ।उनले अहिले जम्मा गरेर फोहोर राखियको ३० गते अर्को चरणको सरसफाइ गरेपछी नगरपालिकाको फोहोर बोक्ने गाडी लेरआएर फोहोर व्यवस्थापन सहित ठाउँठाउँमा डस्विन राखिने र जथाभावी फोहोर नफाल्न ठाउँ ठाउँमा सुचना बोर्ड राखिने बताए।
त्रिभुवन राजमार्ग बाट एक हजार मिटर पैदल हिडेर पुगिने जिल्लाकै प्रसिद्ध धार्मिक स्थल जाने बाटो र मन्दिर फोहोर भएपछि स्थानिय युवाहरुले चासो देखाएका हुन। 
दिनदिनै भक्तजन हरुको उल्लेख उपस्थिती हुने धार्मिक स्थल वरपर फोहोर व्यवस्थापन गर्न वडा र नगरले चासो दिनुपर्ने सरोकारवालाको भनाइ रहेको छ।तेस्को लागि नगरपालिकाले मन्दिर व्यवस्थापन समिती निर्माण गरेर जिम्मा दिनुपर्ने स्थानियको आवाज रहदै आएको छ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...