pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

कार्यक्रममा सहभागी वापत पाउने भत्ता गरिव विद्यार्थी लाई शैक्षिक सामाग्री खरिद गर्न प्रदान गरे थाहाका उपप्रमुख गोपालीले।

FB_IMG_1684659223206-1684659585.jpg

नगर उपप्रमुख भरत गोपालीले नगरपालिकामा हुने जुनसुकै कार्यक्रमको भत्ता बापत आउने रकम लाई आफ्नै कार्यकक्षमा खुत्रुकेमा जम्मा गरि राखेको नगद ७ हजार ८ सय  रुपैयाँ छात्रवृत्ति प्रदान गर्नु भएको छ।
निर्वाचित भएपछि आजैका दिन २०७९ जेठ ७ गते सपथ लियकै दिन पारेर वहाँले आफ्नै कार्यकक्षमा जनकल्याण माबिमा कक्षा ९ मा अध्यनरत समीर केसी र अमिर केसीको आमा उर्मिला केसीलाई छोराहरुको अध्ययनको लागि नगद हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण कार्यक्रममा जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्कीले उपप्रमुखको यश कार्यले शैक्षिक सामाग्री अभावमा विद्यालय जान बाट बन्चित विद्यार्थी लाई उर्जा मिलेको बताउदै कोहि पनि बालबालिका शिक्षा बाट बन्चित हुन नहुने बताउदै समाजका अगुवा हरुको अभिभावकत्व महत्वपूर्ण हुने बताए।
उपप्रमुख भरत गोपालीले १३ बर्ष देखि पालुङ जेसिजमा अक्षय कोष खडागरी प्रत्यक बर्ष भरत रत्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको भएपनी आफू थाहा नगरको उपप्रमुख भएपछि नगरपालिकामा विभिन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रम हरुमा पाउने भत्ता,यातायात खर्च लाई खुत्रुकेमा बचत गरि राखेको र थाहा ४ कि उर्मिला केसीका छोराहरु शैक्षिक सामाग्री अभावको कारण विद्यालय जान नसकिरहेको भन्ने थाहा पाएपछि आफुले उक्त बचत रकम दुई विद्यार्थीको शैक्षिक सामाग्री खरिद गर्नको निम्ति विद्यालयका प्रधानाध्यापकको रोहवरमा अभिभावक लाई नगद हस्तान्तरण गरेको बताउनुभयो।
नगद प्राप्त गरेपछि अभिभावक उर्मिला केसीले आफुले प्राप्त गरेको रकम आफ्ना दुई छोरा हरुको शिक्षाको निम्ति खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोगको लागि उपप्रमुख लाई आभार व्यक्त गर्नुभयो।
 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...