pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026

थाहा नगर


ऐतिहासिक टिस्टुङ उपत्यकामा १२ वर्षे जात्रामा संलग्नलाई सम्मान

knchhal-nach-1700325648.jpg

कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनको उदेश्यले सञ्चालित कुन्छाल गाँउको १२ वर्षे जात्रामा संलग्नहरुलाई सम्मान गरिएको छ ।  बिहिबाार ऐतिहासिक टिस्टुङ उपत्यकाको बाराही खटमा आयोजित १२ बर्षे नाच प्रदर्शन कार्यक्रमको अवसर पारी नाचमा संलग्नहरुलाई सम्मान गरिएको हो ।  उपत्यकाको पुराने जाती गोपालीहरुको बसोबार रहेको कुन्छाल...

थाहा महोत्सवको लागि ईन्द्रायणी माईको मन्दिरमा क्षमा पुजा सम्पन्न

mela-news4-1700307228-1700310026.jpg

यहि मंसिर १४ बाट आयोजना हुने चौथो थाहा महोत्सवको लागि महोत्सव स्थलमा रहेको थाहा नगरपालिका भित्र रहेको मुख्य शक्तिपिठ इन्द्रायणी माइको मन्दिरमा क्षमा पुजा गरिएको छ। मुख्य आयोजक रहेको थाहा नगर उद्योग वाणिज्य संघले मंसिर २ गते शनिबार ईन्द्रायणी माइको थानमा बिधिपुर्वक क्षमा पुजा गरेको हो। पुजा कार्यक्रममा थाहाका नगर प्रमुख बिष्णु बिष्ट...

थाहा ४ को मंडू खोलामा ५ सय असला माछाको भुरा छाडियो

asala-1700305815.jpg

खोला तथा नदीहरुमा प्राकृतिक रुपमा रहदै आएका माछाहरुको सन्तुलन कायम राख्नका लागी थाहा ४ को करुणा भुमी सामुदायिक बन क्षेत्रको मन्डु खोलामा स्थानीय जातको असला माछाका ५ सय भुुरा छोडियको छ। करेन्ट र विषादीको प्रयोगबिना परम्परागत तथा स्थानीय जातका  उक्त खोलामा माछा संरक्षण गरी आम्दानीको स्रोत बढाउन सकिए नगरका अन्य खोलामा पनि माछाका भुरा...

थाहामा हुने फिल्म फेस्टिबलको तयारी तिव्र

FB_IMG_1700129297010-1700129308.jpg

मकवानपुरको थाहा नगरमा आगामी मङ्सिरमा हुने थाहा फिल्म फेस्टिबल–२०२३ को तयारी तीव्र बनाइएको छ । पर्यटनका लागि फिल्म फेस्टिबल भन्ने नाराका साथ थाहा कला केन्द्रको आयोजनामा हुने एक हप्ते थाहा फिल्म फेस्टिबल–२०२३ को प्रचार प्रसारलगायत व्यवस्थापनको तयारी तीव्र पारिएको हो । मङ्सिर ९ गतेदेखि १५ गतेसम्म हुने थाहा फिल्म फेस्टिबल–२०२३ मा...

ऐतिहासिक रुपमा नेपाल सम्बतको महत्व बढेर गएको छ:-उपप्रमुख गोपाली

kabhar-1699966893.jpg

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले नेपालमा धार्मिक र सांस्कृतिक पर्वहरुको चलन रहेकाले ऐतिहासिक रुपमा नेपाल सम्बतको महत्व बढेर गएको बताउनुभएको छ । नेपाल सम्बत ११४४ नयाँ वर्ष शुभारम्भ भएको दिनको अवसरमा थाहा नगरपालिकाको पालुङ बाट  निकालिएको र्यालीपछि गोपाली गाउँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो धारणा...

लक्ष्मीश्वर मन्दिरबाट दीप जगाएर लक्ष्मी भित्र्याउने चलन लोपोन्मुख अवस्थामा

Lax001-1699846479.jpg

मकवानपुर थाहा नगरपालिका वडा नंम्बर २ मा रहेको लक्ष्मीश्वर मन्दिरबाट दीप जगाएर घरसम्म पु¥याइ तिहारमा लक्ष्मी भित्र्याउने चलन लोपोन्मुख अवस्थामा पुगेको छ । पाथीभरा डाँडाको रुपमा परिचित लक्ष्मीश्वर मन्दिरमा बालेको बत्ती ननिभाइ घर पु¥याउँदा घरैमा लक्ष्मी जाने अहिले पनि विश्वास गरिन्छ ।   वर्षेनी दीपावली लक्ष्मी पुजाको दिन...

रङ्गोली प्रतियोगितामा सरस्वती माबी प्रथम,

sraswti-1699496606.jpg

विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन तिहारको सन्दर्भ पारेर थाहामा रंगोली प्रतियोगिताको आयोजना गरिएको छ। स्थानिय स्काउटको कार्यालय थाहा नगरको आयोजनामा कार्तिक २२ गते रंगोली प्रतियोगिता भएको हो। पालुङ जेसिजको सभाहलमा सम्पन्न प्रतियोगितामा नगरपालिका भित्रका ११ वटा स्काउट ट्रुप विद्यालयका विद्यार्थी हरुको सहभागिता...

थाहा ९ का बिक परिवारलाई माओबादीको सहयोग

bk44-1699447983.jpg

थाहा नगरपालिका वडा न ९ रातोमाटे बस्ने डबल बहादुर बिकको परिवारलाई खाद्यान्न तथा नगद प्रदान गरिएको छ। नेकपा माओवादी वडा न ९ कमिटिको पहलमा बिकको परिवारलाई सहयोग उपलब्ध गराइएको हो। बिकको असोज २९ गते असामयिक निधन भएपछि परिवारको आर्थिक स्थिती नाजुक रहेको र बर्ष १७ का बिकका छोरा मनिष बिक पनि पुर्ण शारीरिक अपांगतता रहेकोले बिकको परिवारलाई...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...