pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026

थाहा नगर


लिती खानेपानी आयोजनाको शिलान्यास,आयोजनाबाट २ सय ५ भन्दा बढि परिवार लाभान्वित हुने

liti-khane1-1699365494.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १२ मा लिती खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले एक समारोहबाकीच आयोजनाको २१ कात्तिकमा शिलान्यास गरेका हुन् । लिती खानेपानी आयोजनाको साँझेदार संस्था च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्मा, कार्यक्रम निर्देशक किरण न्यौपानेसहितको विशेष उपस्थितीमा...

महालक्ष्मी बैंकले थाहाको ८ नम्बर वडामै पुगि उपभोक्ता समितिको खाता खोल्यो।

FB_IMG_1699293707332-1699293850.jpg

थाहा नगरपालिकाकाे एक वटा वडामा गठन भएका उपभाेक्ता समितिले वडा कार्यालयमै बै‌क खाता खाेलेका छन् । थाहानगरपालिकाकाे वडा नम्बर ८ मा चालु आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने योजनाको लागि गठन भएका उपभोक्ता समितिले वडा कार्यालयमै बैंक खाता खोलेका हुन् । ८ नम्बर वडा कार्यालयले वडा क्षेत्रमा गठन हुने उपभोक्ता समितिको खाता सञ्चालनका लागि...

ग्यास आगलागीबाट बच्न थाहानगरमा सचतेनामूलक कार्यक्रम

FB_IMG_1699281648265-1699281772.jpg

भान्सामा प्रयोग हुने ग्यास आगलागीबाट बच्न स्थानीय स्काउट कार्यालय थाहा नगरपालिकाले २० कात्तिकमा नगरको ३ वटा मुख्य बजारहरुमा सचेतनामूलक प्रदर्शनी कार्यक्रम गरेको छ ।   थाहा नगरपालिकाको सहयोगमा नगरको डाँडाबास, शिखरकोट र ओखरबजारमा भान्सामा प्रयोग हुने ग्यासबाट हुने आगलागीबाट बच्ने उपायहरुबारे अभ्यास कार्यसहित सचेतना कार्यक्रम...

थाहा बसपार्कको आधुनिक टर्मिनल भवनको शिलान्यास

FB_IMG_1699270674447-1699270716.jpg

निर्माणाधीन थाहा बसपार्कमा निर्माण हुने भनिएको आधुनिक बसपार्कको टर्मिनल भवन आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । साढे सात  करोडको लागतमा निर्माण हुने बसपार्कको टर्मिनल भवनको  नगरपालिकाका उपप्रमुख भरत गोपालीले शिलान्यास गर्नुभएको हो । पहिलो चरणको कार्यक्रममा साढे सात करोडको लगानीमा  टर्मिनल भवन , बगैचा , रेष्टुरेन्ट , शपिङ...

भूकम्प प्रभावितलाई सहयोगका लागि पालुङ जेसीज सक्रिय

56264382_2217148104990696-1699182348.jpg

थाहानगर, १९ कात्तिक/शुक्रबार मध्यरात जाजरकोट केन्द्रबिन्दु भई आएको भूकम्पका कारण पीडितहरुलाई राहतको लागि नेपाल जेसीजले थालेको राहत संकलन अभियानमा पालुङ जेसीज पनि सक्रिय रुपमा सहभागि हुने भएको छ । पालुङ जेसीजले आईतबार एक सूचना जारी गर्दै पीडितहरुलाई राहत, उद्धार र घाईतेहरुको उपचारको लागि आवश्यक सहयोग गर्नका लागि सबैमा अनुरोध गरेको छ...

पालुङ बितरण केन्द्रले २५ लाख बक्यौता उठायो,

1699025220240-1699025243.jpg

थाहा नगर कार्तिक १७ नेपाल विद्युत प्राधिकरणले ६० दिन भन्दा बढीको वक्यौता महशुल नतिर्ने उपभोक्ताहरुको लाईन काट्न अभियान संचालन गरेपछि पालुङ वितरण केन्द्रले वक्यौता नतिर्ने १ सय ५० उपभोक्ताहरुको लाईन काटी २५ लाख वक्यौता महशुल उठाएको छ ।  विद्युत उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत महसुल बक्यौता २ करोड नाघेपछि पछि पालुङ वितरण...

ग्यास आगलागी बाट बच्ने उपाय सिकाउदै स्थानीय स्काउट थाहा,

FB_IMG_1699022979254-1699022991.jpg

एलपी ग्यासबाट हुने आगलागीबाट बच्न स्थानीय स्काउट कार्यालय थाहा नगरपालिकाले नगरको ६ वटा मुख्य बजारहरुमा सचेतनामूलक प्रदर्शनी कार्यक्रम गर्ने भएको छ। थाहा नगरपालिकाको सहयोगमा नगरको ६ भेगका मुख्य बजारहरु डाँडाबास, शिखरकोट, ओखरबजार, बज्रवाराही, चित्लाङ र नौखण्डेमा एलपी ग्यासबाट हुने आगलागीबाट बच्ने उपायहरुबारे अभ्यासकार्यसहित सचेतना...

स्थानीय स्काउटले थाहामा रङ्गोली प्रतियोगिता गर्दै ।

isk-1699016833.jpg

दीपावलीको अवसर पारेर थाहामा रंगोली प्रतियोगिता गरिने भएको छ। स्थानीय स्काउटको कार्यालय थाहा नगरले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। थाहा नगरपालिका विद्यालय स्तरीय स्काउट ट्रुप रङ्गोली प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार द्वितीय हुनेले नगद ३ हजार र तृतीय हुनेले नगद २ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। संस्कृति र कला...

दामन रेडक्रसको शुभकामना आदानप्रदान तथा चियापान सम्पन्न

1698979104668-1698985494.jpg

नेपाल रेडक्रस उपशाखा दामनको आयोजनामा शुभकामना आर्दान प्रदान कार्यक्रम भएको छ । विकास घर शिखरकोटमा १७ कात्तिकमा एक कार्यक्रमको आयोजना गरी विजयादशमी, दीपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको हो । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दामन रेडक्रसका संस्भापक...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...