Friday, 05 Jun, 2026

आर्थिक खबर


पालुङ बहुउद्देश्यीयको हेटौंडामा प्रतिनिधिमुलक साधारणसभा सम्पन्न

FB_IMG_1702740599590-1702740633.jpg

थाहा नगरपालिका–४ मा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको शेयर पूँजी ९ करोड रुपैयाँ रहेको छ। ६ हजार ३ सय ८८ जना शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पूँजी ९ करोड ८९ लाख २४ हजार ४ सय रुपैयाँ रहेको छ । २०७९ भदौँ महिनाभरि शेयर थप गरी उक्त अवधिमा शेयर रकम ३८ दशमलव ७२ प्रतिशतले थप गरेर शेयर पूँजी ९ करोड भएको सहकारीको कार्यवहाक अध्यक्ष अरुण...

नापतौल उपकरण दर्ता तथा नविकरण सम्पन्न

IMG_8951-1702217427.jpg

   व्यवसायीहरुको नापतौल उपकरणहरु दर्ता तथा नविकरण कार्य २०८० मंसिर १८ गतेदेखि प्रारम्भ भई मंसिर २३ गतेसम्म ६ दिन गरी शनिबार सम्पन्न गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय वीरगंजबाट आएका ४ सदस्यीय टोलीबाट छ दिनमा कुल ३३९ जनाको नापतौल उपकरण दर्ता तथा नविरकण गरिएको थियो । जसमध्ये नया“ दर्ता १०० जनाको र नविकरण २३९ जनाको भएको थियो...

बैङ्कको नयाँ ब्याजदर लागू : एउटाले बढाउँदा, अधिकांशले घटाए

bb1-1700220227.jpg

 आज शुक्रबारबाट वाणिज्य बैङ्कहरूको नयाँ ब्याजदर लागू भएको छ । बैङ्कहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरी लागू गरेका हुन् । वाणिज्य बैङ्कहरूमा अधिकांशले बैङ्कको ब्याजदर घटाएका छन् । कात्तिकको तुलनामा मङ्सिरमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थागत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत बिन्दुले...

मनहरी समृद्धको तेश्रो साधारण सभा गोल्डेन कार्ड प्राप्त गर्ने शेयर सदस्यलाई मासिक ब्याजमा १ प्रतिशत छुट

1699108050765-1699108074-1699108360.jpg

मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरेमा अवस्थित मनहरी समृद्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न भएकोछ ।  शनिबार सम्पन्न भेलाले नयाँ कार्य समिती समेत प्राप्त गरेकोछ । सहकारीको नयाँ नेतृत्वमा नारायण सुवेदी चयन भएको हो । सुवेदी  उधोग बाणिज्य संघ पश्चिम क्षेत्र समिती सभापती समेत रहिसक्नुभएकोछ । भेलाबाटै...

एल पि ग्यास आयात ८ अर्बले घट्यो।

Untitled-1-(1)-1698893548.jpg

बजारमा खाना  पकाउने  एलपी  ग्यासको  खपत घटेको छ । ग्यासको  आयात  घटेसँगै  खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको हो । पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । बिजुली र अन्य स्रोतभन्दा...

उत्पादनमा जोडिए आर्थिक उन्नति हुन्छ : मन्त्री मोक्तान

111-1697287953.jpg

राजकुमार केसी हेटौंडा २७ असोज/बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उत्पादनमा जोडिए सहकारीका सदस्यहरुको आर्थिक उन्नति हुने बताउनुभयो । शनिबार भीमफेदी गाउँपालिका वडा नं. २ मा रहेको भैंसे एकीकृत कृषि सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दे मन्त्री मोक्तानले सहकारी संस्थाहरुले आफ्नो उद्देश्य अनुसार...

नारायणी सहकारीको २७ औं साधारणसभा

370282499_339728991875593-1697287489.jpg

नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाको २७ औं वार्षिक साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रममा सहकारीका अध्यक्ष जंगबहादुर गुरुङले आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन र आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम, सचिव नारायणप्रसाद खतिवडाले आ.व. २०७९/८० को लेखापरीक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक...

ग्रामीण पर्यटनको कारोबार १ करोड ७० लाख

gmp8-1697286503.jpg

थाहा नगरपालिकाको थाना बजारमा अबस्थित ग्रामीण पर्यटन ब्याबसायिक सहकारी सस्थाले आफ्नो १४ औ साधारणसभा सम्पन्न गरेको छ। शिखरकोटको बिकास घरमा संस्थाका अध्यक्ष शिबहरी बर्तौलाको सभापतित्वमा सप्पन्न साधारणसभामा थाहा अभियान्ता अक्कल बहादुर केसीको प्रमुख आतिथ्यता तथा निबर्तमान अध्यक्ष निरन्जन अधिकारी र सहकारीका सस्थापक अध्यक्ष सिताराम...

आजको विदेशी मुद्राको विनिमय दर

exchange_sfIlp5S9UL-1696903940.jpg

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।      यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रुपैयाँ ९२ पैसा र बिक्री दर १४०...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg