Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

पालुङ बहुउद्देश्यीयले संरक्षित पुँजीफिर्ता कोषबाट सदस्यहरुलाई ७६ लाख ६० हजार बाड्यो ।

FB_IMG_1687866362733-1687866500.jpg

सहकारी सिद्धान्त तथामुल्य , मान्यताबाट संचालितमकवानपुर जिल्लाकै उत्कृष्ठ सहकारी संस्थापालुङ बहुउद्देश्यीय सहकारी संस्थालेआर्थिक बर्ष २०७८।०७९ को नाफाबाट छुट्याएको संरक्षितपुँजीफिर्ता कोषमा रहेको रु ७६ लाख ६० हजार ६ सय ५५ रुपयाँ बाँडफाँड गरेकोजारी विज्ञप्तीमा जानकारी दिएको छ ।
सहकारी ऐन, २०७४ तथानियमावली २०७५ को प्रावधानअनुरूप सदस्यहरुले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामातिरेको ब्याजकालागि ६० प्रतिशतभारको आधारमा रकम बाँडफाँड गरेको संस्थाले जनाएको छ ।
संरक्षितपूँजीफिर्ता कोषबाट प्राप्तहुने रकम सम्बन्धित सदस्यको सहकारी संस्थामा रहेको बचत खातामाजम्मागरिएको संस्थाकाकार्यबाहकअध्यक्षश्री अरुण रायमाझीलेबताए ।  उनकाअनुसार बचत र कर्जा कारोबार गर्ने ७५५८ सहकारी सदस्यहरु संरक्षितपूँजीफिर्ता कोषबाटलाभान्वितभएकाछन् । बचत र कर्जामाउच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकमफिर्ता पाउने सदस्यले बचत तर्फ १ लाख २ हजार ४ सय १३ रुपैयाँतथाकर्जा तर्फ ५९ हजार १ सय १६ रपैयाँ सम्मप्राप्तगर्न सफलभएको संस्थाकामुख्यव्यवस्थापकप्रकाशपौडेलले बताए ।  “सर्वोकृष्ट दिगो सहकारी” भन्ने परिकल्पनाका साथयस अघि संस्थाले १८ प्रतिशतलाभांशवितरण गरेको थियो  । हाल संस्थामा ६हजार ५ सय भन्दाबढी सदस्य रहेका छन् । सहकारी संस्थाहरु मध्ये निरन्तर संरक्षितपूँजीफिर्ता कोषबाट सदस्यहरुलाई बचत र कर्जाको आधारमा रकम बाँडफाँडगर्ने पहिलो सहकारीसंस्थाहो । 
संस्थालेनियमित बचत तथाकर्जाको कारोबार गर्ने र संरक्षितपूँजीफिर्ता कोषबाटरकमपाउने सम्पूर्ण सहकारी सदस्यहरुलाईहार्दिक बधाईव्यक्तगर्दै आगामीदिनहरुमा समेत पालुङ बहुउद्देश्यीय सहकारी संस्थाबाटउच्च कारोबार गरी संरक्षितपूँजीफिर्ता कोषबाटलाभलिनु हुन समेत विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...