Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

बागमती प्रदेशका व्यवसायिक नेताहरुको भेला थाहामा

uddog-1692109060.jpg

थाहा नगर/श्रावण ३०

नेपाल उद्योग वाणिज्य महासंघ-बागमती प्रदेशका नेताहरु मकवानपुरको थाहानगर आउदै छन् । 

साउन ३२ गते बिहीबार बागमती प्रदेशका विषयगत समिति परिचयात्मक तथा छलफल कार्यक्रमका लागि थाहानगर आउने भएका हुन् ।

कार्यक्रमका लागि बुधबार दिउँसो नै सहभागीहरु थाहानगरको पालुङ आइसक्ने प्रदेश कोषाध्यक्ष तथा थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठलगायत पनि थाहानगर आउनु हुनेछ ।

थाहानगरका व्यवसायिक कार्यक्रमले थाहाको पर्यटनमा महत्वपूर्ण योगदान रहने थाहानगर उद्योग वाणिज्य संघले विश्वास लिएको छ । "हामीले कार्य विभाजन गरेर कार्यक्रमको तयारीमा सहयोग गरेका छौँ" थाहाका महासचिव तथा प्रदेश राजश्व समिति सदस्य सुरेन्द्रमान प्रधानले भन्नुभयो, "मूल कार्यक्रम जेसीज हलमा हुनेछ, खानपान थाहा पार्कमा, बसोबास पानोरोमा रिसोर्ट, सुनगाभा, पाइनस, साहारा, शंकर र सिम्रीक होटलमा व्यवस्थापन गरिएको छ ।"

कार्यक्रमको अवसरमा बागमती प्रदेशका २८ वटा उद्योग वाणिज्य संघका एक सय ५० बढी व्यवसायिक नेताहरुको सहभागी रहनेछ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg