Friday, 18 Sep, 2026

राजनीति


तीन तहमै चुनावी गठबन्धनमा देउवाको जोड, विपक्षमा नबोल्न निर्देशन

Sher-bahadur-Dauba-1646911345.jpg

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन तीनै तहको निर्वाचनमा मिलेर जानुपर्ने बताएका छन् । नेपाली काँग्रेस पर्साको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहमा देउवाले गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन् ।  करिब ७ मिनेट भाषण गरेका प्रधानमन्त्री देउवाले अधिकांश समय गठबन्धनको...

वाइसीएल थाहा चुनाव केन्द्रीत हुँदै।

वाइसीएल नेपाल थाहा नगर कमिटीले आफ्नो नियमित बैठकद्वारा आसन्न स्थानीय निर्वाचन केन्द्रीत योजना तथा विभिन्न सामाजिक कार्य योजना अगाडि सारेको छ। वाइसीएल थाहा नगरका सचिव युवराज बिष्टका अनुसार तत्काल सामाजिक सचेतना सहित प्रत्येक वडा का बजारमा बजार ब्यबस्थापन समिती र पार्टी वडा कमिटी सङ समन्वय गरि वाइसीएल को नेतृत्व मा हुनेगरी सरसफाइ...

एमाले मकवानपुरको कार्य बिभाजन,थाहा नगरमा कस्को के जिम्मेवारी ?

Screenshot_20220309-17530-1646828194.png

नेकपा एमाले मकवानपुरले बुधबार जिल्ला कमिटी सदस्यहरुको कार्यविभाजन गरेको छ ।  केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज  रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बसेको जिल्ला कमिटी बैठकले २८ जनालाई मनोनित गर्दै थप जिम्मेवारी बाँडफाँड गरेको हो । बैठकले जिल्ला सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्च पनि गठन गरेको छ । बैठकले ३३ सदस्यीय जिल्ला...

हेटौंडाको मेयरमा काङ्ग्रेसबाट प्रभात दाहालले उम्मेवारी दिने

नेपाली कांग्रेस मकवानपुरका युवा नेता प्रभातकुमार दाहालले हेटौंडा उपमहानगरको मेयर पदमा उम्मेदवारी दिने आंकक्षा व्यक्त गरेका छन् ।१४ औं जिल्ला अधिवेशनमा सभापति पदमा बुद्ध लामालाई सहयोग गरेका दाहालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपमहानगरको मेयर उम्मेदवारी दिने दावी गर्दै आन्तरिक कसरतमा जुटेका छन् । उनले आफू निकटका...

माओवादी केन्द्रको केन्द्रिय सदस्यमा थाहा नगरका सन्तोष बिष्ट सहित मकवानपुरका तीन जना।

1646645451093-1646654897.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ९७ जना केन्द्रिय सदस्य को नाम सिफारिस गरेका छन ।जस्मा मकवानपुर बाट रामनारायण बिडारी ,बिजय गौतम र सन्तोष बिष्ट रहेका छन ।बिष्ट थाहा नगरका युवा नेता हुन समानुपातिक र खुलातर्फ दलित पुरुषतर्फबाट शंकर दुलाल ठाकुर बि क टेकबहादुर मिजार रणेन्द्र बराइली कर्णबहादुर बिक रामलाल बिक दलित महिला अनिता...

अनेमसंघ थाहाले ११२ औ अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनायो।

नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) थाहा नगर कमिटीले एक कार्यक्रम गरी ११२ औं अन्तर्राष्ट्रिय महिला दिवश मनाएको छ । अनेमसंघ केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुर ईन्चार्ज पद्मा पौडेलको प्रमुख आतिथ्यता तथा संघ का थाहा नगर अध्यक्ष सुमित्रा केसि को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले संविधानले सुनिश्चितता...

भिमफेदीमा एकिकृत समाजवादीको विशाल भेला ,आगामी चुनावबाट ओली पक्षको हैसियत समाप्त हुन्छः मन्त्री खतिवडा

मकवानपुर । नेकपा एकिकृत समाजवादीका स्थायी समिति सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे आफ्नो पार्टीले सचेततापुर्वक निर्णय गरेको बताउनुभएको छ ।   मकवानपुरको भिमफेदी गाँउपालिका स्तरीय पार्टी कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री खतिवडाले एमसिसीको पासो थापेर एमाले...

ढुक्क हुनुस पार्टी फुट्दैन :- नारायणकाजी श्रेष्ठ ।

Screenshot_20220305-14312-1646470018.png

थाहापाटी थाहा नगर /नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र मतभेद् रहे पनि एकताको विकल्प नभएको बताएका छन्। एमसीसीका कारण पार्टी फुटको संघारमा रहेको बताइरहेका बेला नेता श्रेष्ठले यस्तो बताएका हुन्।  राष्ट्रियसभामा सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले पार्टीभित्र फरक मत राखिने तर यसलाई फुटको संज्ञा दिन...

प्रचण्ड ,नारायणकाजी सम्बन्ध ।

Screenshot_20220303-19353-1646465706.png

एकै खाले सोच, दृष्टिकोण र राजनीतिक चिन्तन सहित हुर्के वढेका नेतामा पर्छन् – पुष्पकमल दाहाल (प्रचण्ड) र नारायणकाजी श्रेष्ठ (प्रकाश) । कम्युनिष्ट पार्टीले जनताको मुक्ति गर्ने बुझाइका कारण दुवै नेता कम्युनिष्ट आन्दोलनमा हेलिन पुगेका थिए । देशमा आमुल परिवर्तनका लागि प्रचण्डले २०५१ सालमा दीर्घकालिन जनयुद्ध (शसस्त्र विद्रोह)को बाटो समेत...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...