pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी केन्द्र-: नगर बैठक सम्पन्न ,चुनाब केन्द्रीत हुन आव्हान ।
नेपाली काङ्ग्रेसका पुर्व उमेदवार माओवादी केन्द्रमा प्रवेश ।

नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीको पहिलो पुर्ण बैठक सम्पन्न भएको छ।बैठकमा प्रदेश सदस्य हरु लबशेर बिष्ट ,इन्द्र बहादुर श्रेष्ठ ,ज्योति रायमाझी ,निबर्तमान अध्यक्ष अरुण रायमाझी लगायत का नेता तथा जिल्ला समन्वय समितिका सचीव भिम पाख्रीन,वाइसीएल बागमती प्रदेश उपाध्यक्ष सुमन पाख्रीन  नगर कमिटी सदस्य हरुको उपस्थित रहेको थियो।बैठक मा यस अघिको स्थानीय निर्वाचनमा थाहा  नगरपालिका वडा न ८ का नेपाली काङ्ग्रेस का सदस्य  उमेदवार राजु अर्याल माओवादी केन्द्रमा प्रवेश गरेका छन 
बैठक लाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका सचिब भिम पाख्रीनले अबको स्थानिय चुनाबमा माओवादी को एजेन्डा लाई जनतामाझ पुर्याइ ,माओवादी ले गर्दा प्राप्त उपलब्धि लाई जनता माझ पुर्याउन नेता कार्यकर्तालाई आग्रह गर्दै थाहा नगर लगायत देशभर माओवादी लाई एक नम्बरको पार्टी बनाउन जोड दिनुभयो ।
बैठक ले आगामी चैत १० गते बिस्तारित बैठक गर्ने निर्णय गर्दै कार्यकर्ता लाई चुनावी माहोलमा गाउँ गाउँ उत्रिन निर्देश दिएको छ।बैठक नगर अध्यक्ष बिनोद कुमार लामाले संचालन गरेका थिय।बैठकमा नेताहरुले माओवादी को जगमा प्राप्त उपलब्धि लाई आम जनतामाझ पुर्याउन जोड दियका थिय।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...