pani-1786865868.jpg
Thursday, 17 Sep, 2026

राजनीति


अनेमसंघ थाहाको प्रशिक्षण कार्यक्रम सम्पन्न ।

1645936364288-1645936777.jpg

नेकपा एमाले निकट महिला संगठन अखिक नेपाल महिला संघ थाहा नगर कमिटीको आयोजना मा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेकपा एमाले नगर पार्टी कार्यालय थाना बजारमा भएको प्रशिक्षण कार्यक्रम अनेमसंघ थाहा नगर अध्यक्ष सुमित्रा केसी को अध्यक्षता तथा अनेमसंघ मकवानपुरकि अध्यक्ष सुमित्रा काफ्लेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेकपा...

कार्यकर्ता र जनता लाई चुनावमा मात्र सम्झने परिपाटीको अन्त गरौ :- बिनोद लामा ।

1645876604068-1645877320.jpg

नेकपा माओवादी केन्द्र थाहा - काठमाडौ सम्पर्क समन्वय समितीको तयारी भेला आज काठमाडौ मा सम्पन्न भएको छ।भेला लाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र थाहा नगरका अध्यक्ष बिनोद कुमार लामाले कार्यकर्तालाई पार्टिले चुनाबमा, चन्दा माग्न र आन्दोलनमा मात्र सम्झने परम्पराको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयको छ। काठमाडौं बाफलस्थित मेघा इभेन्ट...

जयराम लामिछाने द्वारा आफ्नो प्यानल घोषणा ।

1645851286853-1645851418.jpg

नेपाली कांग्रेस मकवानपुर सभापतिमा उम्मेदवारी घोषणा गर्दै जयराम लामिछानेले आफ्नो प्यानल नै सार्वजनिक गरेका छन् ।उनले शुक्रबार साँझ हेटौंडामा पत्रकार सम्मेलन गर्दै पदाधिकारीसहित उम्मेदवारी घोषणा गरेका हुन् । लामिछाने समूहबाट उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक, सहसचिवमा इन्दिरा न्यौपाने र रत्न...

माओवादी केन्द्र मकवानपुर निर्वाचन क्षेत्र २को संयोजकमा लबशेर बिष्ट ,आदर्श थाहा इन्चार्ज ,श्रेष्ठ इन्द्रसरोबरको इन्चार्ज चयन ।

Screenshot_20220225-10165-1645764103.png

नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिले मकवानपुर निर्वाचन क्षेत्र न २ को संयोजकमा थाहा नगरका लबशेर बिष्ट लाई जिम्मेवारी दियको छ भने थाहा नगरपालिकाको इन्चार्ज मा बिष्णु बिष्ट आदर्श लाई र इन्द्र सरोबर गाउँपालिका को इन्चार्ज मा इन्द्र बहादुर श्रेष्ठ लाई तोकेको छ।जिम्मेवारी पाउने तिनैजना नेता माओवादी केन्द्र बागमती प्रदेशका प्रदेश...

माओवादी केन्द्र बागमति प्रदेश कमिटिले तोक्यो बिभिन्न जिम्मेवारी

नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटिको दोस्रो पुर्ण बैठक बिहिबार काठमाण्डौंमा सम्पन्न भएको छ । बैठकले बागमती प्रदेशको १३ जिल्ला र जिल्ला अन्तरगतका पालिकाहरुमा इन्चार्ज, संयोजक तोकेको छ । यसैबिच नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको संयोजकमा सर्केश घलान (मधु) चयन भएका छन्  भने सचिवमा भीम पाख्रिनलाई चयन गरेको...

खतिवडा र दाहाल लाई चेतावनी एमसिसीको पक्षमा गए राम्रो नहुने!

1645699409240-1645699695.jpg

अमेरिक सहयोग परियोजना एमसीसी सम्झौताविरुद्धको संयुक्त संर्घष समिति मकवानपुरले मकवानपुरका दुई प्रतिनिधिसभा सांसदलाई ध्यानार्कषण पत्र बुझाएको छ । प्रतिनिधिसभा सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र कृष्ण प्रसाद दाहाललाई एमसिसी सम्झौताका सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाएको हो। मकवानपुरे स्वाभिमानी जनताको...

लामिछानेद्वारा प्राज्ञिक वर्गसँग छलफल, काँग्रेसले विचारसँगै विकासको नेतृत्व गर्छ-:लामिछाने ।

1645698218342-1645698457.jpg

हेटौंडा/ नेपाली काँग्रेस मकवानपुर यहीको फागुन १५ गते हुने जिल्ला अधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएका जयराम लामिछानेले विचारसँगै जिल्लाको समग्र विकासको नेतृत्व गर्ने बताउनुभएको छ । पार्टीलाई वैचारिक र सांगठनिक रुपमा चलायमान बनाउने बताउँदै उहाँले आफू सभापतिमा निर्वाचित भएपछि जिल्लाको विकासको समेत काँग्रेसले नेतृत्व...

सभापति उमेदवार लामिछाने द्वारा भेटघाट तीब्र ।

1645497167679-1645497183.jpg

नेपाली कांग्रेस मकवानपुरको सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका नेता जयराम लामिछानेले नगरस्तरीय प्रतिनिधिहरूको भेटघाट कार्यक्रम आयोजना गरेका छन् । सोमबार हेटौंडामा लामिछानेले प्रतिनिधिहरुसँग परिचयात्मक भेटघाट गर्दै कार्यक्रमको सुरुवात गरेका छन् । पछिल्लो समय चुनाव प्रचारप्रसारको क्रममा आफू मकवानपुरको धेरै...

दामन सिमभन्ज्याङमा एमसिसी विरुद्ध प्रदर्शन।

1645009558533-1645010248.jpg

नेपाल कम्युनिस्ट पार्टि माओबादि केन्द्र थाहा नगरपालिका वडा नम्बर ४ को टोल कमिटि (दामन ,सिमभन्जाङ ,नारायणझ्याउ) को आयोजनामा  एमसिसि बिरुद्ध बिरोध र्याली सम्पन्न भएको छ।।आज सम्पन्न भएको कार्यक्रममा थाहा होटेल संघका सस्थापक अध्यक्ष शिव कुमार खत्री,थाहा नगरपालिका माओबादि केन्द्र नगर  कमिटिको सदस्य डेनि श्रेष्ठ ,टोल कमिटि संयोजक दावा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...