Thursday, 17 Sep, 2026

राजनीति


मनाङ्ग बाट माओवादी केन्द्रको बिजयी सुरुवात।

Screenshot_20220425-16191-1650883003.png

मनाङको नेस्याङ गाउँपालिका वडा नम्बर ९ खाङसारको वडाध्यक्षमा च्योल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन्। माओवादी केन्द्रका गुरुङलाई वडावासीको संयुक्त भेलाले वडा अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। त्यस्तै सदस्यहरुमा अनिल गुरुङ, धनबहादुर गुरुङ,महिला सदस्य रिया गुरुङ र दलित महिला सदस्य सुष्मिता सेन्चुरी स्वतन्त्र उम्मेदवारमा...

थाहानगरमा उपमेयरको टिकट भरत गोपालीलाई

bharat-1650865012.jpg

थाहा नगरपालिकाको उपमेयरमा भरत गोपालीले टिकट पाएका छन् ।   सत्ता गठबन्धन अन्तर्गत उपमेयरको भाग पाएका काँग्रेसले गोपालीलाई टिकट दिएको हो । लामो समय नेपाली काँग्रेस पार्टीमा क्रियाशील गोपाली युवा व्यवसायी हुन् । उनी विभिन्न साामजिक क्षेत्रमा समेत क्रियाशील छन् ।...

थाहामा गठबन्धनले उठाउला त महिला उपमेयर ?

gathabandhan-1650864035.jpg

स्थानीय तहको आसन्न निर्वाचनमा सत्तारुढ पाँच दलिय गठबन्धन थाहा नगरपालिकामा यसपटक पनि उपप्रमुख नेपाली काङ्ग्रेसको भागमा परेसङै उपप्रमुख पद महिलाको भागमा पर्ने नपर्ने भन्नेमा अन्यौल छायको छ। नेपाली काङ्ग्रेस थाहा नगरभित्र उपमेयरमा महिला नै उठाउनुपर्ने चर्चा चलिरहेपनि उपमेयरमा भरत लामाको चर्चा चलेसङै पद महिलाको हातबाट फुस्कने हो कि...

मनोनयन दर्ताको आज अन्तिम दिन आजै उमेदवारको नामावली प्रकाशन गरिने।

Screenshot_20211223-08260-1650862357.png

स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता आइतबारदेखि सुरु भएको हो । आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्‍याएर आज मनोनयन दर्ता गर्न पाउनेछन् । आज दिउँसोसम्म मनोनयन दर्ताको समय तोकिएको छ । देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्ररुपमा समेत मनोनयनपत्र दर्ता...

थाहामा राजिनामा दिने जनप्रतिनिधि हरु (हेर्नुस् नामावली)

Screenshot_20211223-10483-1650801736.png

थाहा नगरपालिकाका एक राजनीतिक सल्लाहकारसहित १५ जनप्रतिनीधिको राजिनामा स्वीकृत भएको छ । राजिनामा स्वीकृत हुनेमा ४ जना वडा अध्यक्ष रहेका छन् । ११ वडा सदस्य र १ जना राजिनतीक सल्लाकार रहेको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।...

माओवादी धारा, कम्युनिष्ट क्रान्तिकारी र परिवर्तनकारी शक्ति एकढिक्का हुन जरुरी - प्रचण्ड

NewsBanner-1650725404.jpg

कमरेड लेनिन विश्व सर्वहारा वर्गका महान् नेता, दार्शनिक र साम्राज्यवादी युगमा माक्र्सवादलाई विकसित गर्ने एक जना प्रवद्र्धक हुनुहुन्थ्यो । उहाँले समाजवादी क्रान्ति सम्भव छ र नयाँ समाज निर्माण सम्भव छ भन्ने कुरालाई व्यवहारिक रुप दिनुभएको थियो । विश्वमै कम्युनिष्ट आन्दोलन र सर्वहारा क्रान्तिको नयाँ लहर सृष्टि गर्न उहाँको योगदान...

सिन्धुलीमा गठबन्धनको जित सुनिश्चित, एमालेलाई साख जोगाउनै गाह्रो

sindhuli-1650626633.jpg

सिन्धुली जिल्ला बागमती प्रदेशअन्तर्गतको एक जिल्ला हो । ऐतिहासिक रुपमा अंग्रेजलाई हराउने जिल्लाका रुपमा पनि यो जिल्लाको पहिचान छ । नेपाली जनयुद्धमा पनि सिन्धुली र यहाँका नागरिकको ठूलो भूमिका छ । नेपाली कांग्रेसका नेताहरु वीपी कोइराला, मात्रिका र गिरिजाको जिल्ला भनेर पनि सिन्धुलीलाई चिनिन्छ । कम्युनिष्ट आन्दोलनका पूर्वका तारा भनेर...

माओवादी पहिचान : विकास र समृद्धि हेर्न रोल्पा जाम

Libang-1650605319.jpg

रोल्पा नाम जत्तिकै रापिलो छ यसको पहिचान । १० वर्षे जनयुद्धको उद्गम थलोको रुपमा परिचित रोल्पा अहिले पनि माओवादी पहिचान कायम गराउन सफल छ । रोल्पाले माओवादीको साख राख्न सकेको छ भन्दा अत्युक्ति नहोला । माओवादी साख कायम हुनुमा रोल्पामा माओवादीको नेतृत्वमा रहेका स्थानीय तहका सरकारहरु नै हुन् । जसले माओवादीले उठाएका एजेण्डालाई सार्थकता दिने...

जनपक्षीय बजेट र कार्यक्रम ल्याउँछौः मन्त्री मोक्तान

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जनताको आवश्यक्ता र माग अनुसारको जनपक्षीय बजेट र कार्यक्रम ल्याउने दाबी गर्नु भएको छ । राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा मंगलबार हेटौंडामा आयोजित बहिरामैत्री सेवा प्रवाहका लागि सरकारी तथा सरोकारवाला निकायसँग अन्तरक्रियात्मक कार्यक्रमको उद्घाटन गरेपछि उहाँले सामाजिक विकास...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...