jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

थाहा-काठमाडौ समन्वय समितिमा जितेन्द्र मगर,थाहा नगरका दर्जनौं एमाले माओवादी केन्द्रमा प्रवेश ।

नेकपा माओवादी केन्द्र थाहा नगर कमिटिको आयोजनामा काठमाडौ मा जितेन्द्र मगरको संयोजकत्वमा २९ सदस्यीय थाहा नगर काठमाडौ सम्पर्क समन्वय समिती गठन गरियको छ।आज काठमाडौ बाफलमा अबस्थित कोहिनुर ब्याङ्केट मा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्रका नेता डिलाराम आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथी नेकपा माओवादी का केन्द्रिय सदस्य  बिजय गौतम, प्रलोक पान्डे, बागमती प्रदेश सदस्य बिष्णु बिष्ट, इन्द्र बहादुर श्रेष्ठ थाहा नगर अध्यक्ष बिनोद लामा,सहकारी बिभागका बिष्णुहरि ढकाल लगायतका उपस्थिति रहेको थियो।भेलामा नेकपा एमाले का सङ्गठित सदस्य तिर्थ रुम्बाको नेतृत्वमा दर्जनौ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन।नवप्रबेशिलाइ प्रमुख अतिथी आचार्यले स्वागत गर्नुभयको थियो ।भेलामा भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन।हेर्नुस समितिमा को को छन?
अध्यक्ष - जितेन्द्र मगर 
उपाध्यक्ष - नवराज नेपाली 
सचिब -    प्रतीक गोपाली 
सहसचिव -प्रकाश थापा मगर 
कोषाध्यक्ष - प्रेम लामा 
सदस्यहरु- सरिन बिष्ट 
                दिपेन्द्र थापा 
               नारायण सापकोटा 
               राजिब बिक्रम थापा 
               बिशाल बलामी 
               मेशल बहादुर बल 
               जगदीश श्रेष्ठ 
               चन्द्रराज गोपाली 
               दशरथ गोपाली 
               गोकर्ण नेपाली 
               मधुसूदन बिडारी 
               बिना नेपाली 
               राजमान मोक्तान 
               दशरथ गोपाली 
               बिरेन गोपाली 
               

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...