jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026

मनाेरञ्जन


आजबाट थाहा फिल्म फेस्टीबल सुरु हुदैँ : उद्योग वाणिज्य मन्त्री चित्रकारले उद्घाटन गर्ने

fi-1700879097.jpg

  मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकामा ९ मंसिरबाट प्रथम थाहा फिल्म फेस्टिबल शुरु हुने भएको छ । पालुङजेसिल सभाहलमा हुने फेस्टिबलको बागमती प्रदेशका भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको फेस्टिबलका उप संयोजक राजीव कुमार स्याङ्तानले जानकारी  दिए । उद्घाटन विहान ११ बजे गरिने भएको छ...

थाहा फिल्म फेस्टिभलमा पहिलो दिन देखाइने वृत्तचित्र तयार,

FB_IMG_1699537845796-1700652398.jpg

थाहा कला केन्द्रले आगामी ९ मंसिरदेखि १४ मंसिरसम्म सञ्चालन हुने थाहा फिल्म फेस्टिभलमा प्रदर्शनी गर्न थाहा वृत्तचित्र निर्माण गरेको छ । थाहा नगरपालिकाको पर्यटकीय क्षेत्रहरुलाई समेटेर वृत्तचित्र निर्माण गरिएको हो ।  करिब ३६ मिनेट लामो वृत्तचित्रमा चित्लाङ, बज्रवाराही, टिस्टुङ, आग्रा, दामन र पालुङका ऐतिहासिक, धार्मिक, , साँस्कृतिक तथा...

थाहा फिल्म फेस्टिबल-जुनको कन्फ्युजन देखि मलामी सम्म

film-1700619490.jpg

                फेस्टिभलमा डेसान, ऐना झ्यालको पुतली, बुलबुल, राधा, प्रकाश र आमाखाण्डो सहित लघु चलचित्र तथा वृत्तचित्रहरु प्रदर्शन गरिनेछ । आयोजकका अनुसार निःशुल्क पास लिएर हलमा प्रवेश गर्न सकिनेछ । प्रदर्शनी जेसीज हलमा हुनेछ । तालिका अनुसार पहिलो दिन उद्घाटनसँगै थाहा नगरपालिकाको पर्यटनसँग सम्बन्धित डकुमेन्ट्री प्रदर्शन...

थाहा फिल्म फेस्टिबल -आमा खाण्डो, एकल आमाले सन्तानको भविष्यका लागि गरेको संघर्ष

aama-khando-home-1700532628.jpg

  आमा खाण्डो मुस्ताङी भाषाको पहिलो नेपाली चलचित्र हो । फिल्ममा, देखाइएको छ। मुस्ताङबाट जाडो छल्न शहरतर्फ हिंडेकी एक आमाको संघर्ष कथा फिल्मको मुख्य विषयवस्तु हो । उनी आफ्नो छोरालाई सहरमा राम्रो हेरचाह गर्ने व्यक्तिको जिम्मा लगाउन चाहन्छिन् । आमा खाण्डोको नेपाली अर्थ परी आमा हो । ढोन्डुप छिरिङको लेखन र निर्देशनमा बनेको फिल्मको...

थाहा फिल्म फेस्टिबल- सिरियस अडियन्सका लागि हेर्नलायक फिल्म हो प्रकाश

prakas-1700485870.jpg

 सुरुमै भन्दा राम्रो होला, यो चलचित्र मनोरञ्जनका लागि होइन । चिन्तन-मननका लागि हो । खासमा ‘चलचित्र’ भन्दा बढी यो एउटा धारिलो तरवार हो, जसले देशका नीति निर्माता र राजनीतिकर्मीहरुमाथि शक्तिशाली प्रहार गरेको छ । जो यस देशको शासनसत्तामा छन्, उनीहरुले मुख छोपेर भए पनि हेर्नैपर्ने चलचित्र हो यो । फिल्म हेरेर फर्किएपछि मस्तिष्कमा राख्लान्...

महादेव खर्कको एकादशी मेलामा विशेष साँस्कृतिक कार्यक्रम हुने

deukhel1-1700484185.jpg

थाहा नगरपालिका वडा न ७ देउखेलमा एकादशीको अवसरमा लोक दोहोरी बिशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन साथै थाहा नगरको पर्यटन विकासको लागि मंसिर ८ गते हरी बोधनी एकादशीको दिन लाग्ने मेलामा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुन लागेको ग्रीन कम्युनिटी स्पोर्ट्स युवा क्लव छाप महादेव खर्कका...

थाहा महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिने,को को आउदैछन?

FB_IMG_1700456209928-1700459951.jpg

  आगामी १५ मंसिरदेखि २५ मंसिरसम्म सञ्चालन हुने चौंथो थाहा महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिने भएका छन् । मुख्य आयोजक थाहा नगर उद्योग वाणिज्य संघका महासचिब जर्मलाल श्रेष्ठले हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांगितिक प्रस्तुती रहनेगरी कार्यक्रम तालिका बनाइएको जानकारी दिए ।  इन्द्रायणी चौरमा...

थाहा फिल्म फेस्टिबलमा चलचित्र डेसान

desan-1670562805-1700360548.jpg

आगामी मंसिर ९ गते देखि थाहा नगरको जेसिज हलमा हुने प्रथम थाहा फिल्म फेस्टिबलमा नेपाली चलचित्र डेसान प्रदर्शन हुँदै छ।यारीमा रहेको फिल्म ‘डेसान : द एपिडेमिक,कमल एक्चै मगर निर्देशित फिल्ममा भोलाराज सापकोटा, नम्रता सापकोटा, निशान चौहान र पुनम थापाको प्रमुख भूमिका छ । फिल्म विवाहेत्तर सम्बन्ध र यसको सामाजिक प्रभावको कथावस्तुमा आधारित छ ।...

थाहा फिल्म फेस्टिबल - १० गते बुलबुल देखि १४ गते डेसान सम्म

film-1700306399.jpg

थाहा फिल्म फेस्टिभलको साताव्यापी कार्यक्रम हरेक दिन नेपाली चलचित्र देखाइन भएको छ । आयोजकले सोही अनुसार कार्यक्रम तालिका समेत तयार पारेको संयोजक प्रमोद जोशीले बताए । कार्यक्रमका लागि ६ वटा नेपाली कथानक चलचित्र र १६ वटा लघु चलचित्र र ६ डकुमेन्ट्री प्रदर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए । उनका अनुसार फेस्टिभलमा डेसान, ऐना झ्यालको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...