pani-1786865868.jpg
Monday, 14 Sep, 2026

मनाेरञ्जन


थाहा फिल्म फेस्टिबलमा ऐना झ्यालको पुतली

119394756_356006349086861-1700275627.jpg

२५ औं संस्करणको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनौट भएको नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ थाहा फिल्म फेस्टिबलमा देखाउने चलचित्र हो।  यो चलचित्रका लेखक-निर्देशक सुजित बिडारी हुन् । बुसानको मूख्य प्रतिस्पर्धामा छनौट हुने पहिलो नेपाली चलचित्र हो यो ।  विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमध्ये एक हो, बुसान ।  सुजितको पहिलो...

थाहा फिल्म फेस्टिबलमा नेपाली चलचित्र बुलबुल।

bulbul1-1700225717.jpg

थाहा फिल्म फेस्टिबलमा नेपाली चलचित्र बुलबुल पनि प्रदर्सन गरिने मध्य एक चलचित्र हो।चलचित्र‘बुलबुल’बाट नै अभिनेता मुकुन भुषालले चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए । उनी चलचित्रमा चोपेन्द्र नामको पात्रका रुपमा प्रस्तुत भएका छन् । फरक प्रचार शैलीलाई निरन्तरता दिँदै निर्माण टिमले स्वस्तिमालाई एउटै फ्रेममा फरक रुपमा प्रस्तुत गरेको...

ओटिटी’ निर्मातालाई आम्दानीको नयाँ स्रोत

OTT-1698283221.png

      काठमाडौँ,  कात्तिक८ गते । ओटिटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजार राम्रो बनाई सकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायतका ओटिटी...

स्ववियु द्वारा पालुङ क्याम्पसमा दशैं बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

FB_IMG_1697196482619-1697197465.jpg

थाहानगरको पालुङ बहुमुखी क्याम्पसमा २६ असोजमा स्वतन्त्र विद्यार्थी युनियनले एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । नजिकिँदै गरेको बडा दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसँगै जेसीज हलमा विद्यार्थीहरुबीच एकल नृत्य प्रतियोगिताको आयोजना गरिएको हो ।  स्ववियु सभापति पुस्कल श्रेष्ठको अध्यक्षता तथा थाहा नगरपालिकाका...

थाहा फिल्म फेस्टिभलमा प्रदर्शनीका लागि डकुमेन्ट्री निर्माण शुरु

Thaha-Film-1024x375-1697121913.jpg

  आगामी ९ मंसिरदेखि १५ मंसिरसम्म सञ्चालन हुने प्रथम थाहा फिल्म फेस्टिभलमा प्रदर्शनीका लागि डकुमेन्ट्री निर्माण शुरु गरिएको छ । डकुमेन्ट्रीका लागि थाहा नगरपालिकाका पर्यटकीय गन्तव्य स्थलहरुलाई समेटेर छायाँकन शुरु गरिएको फेस्टिभल कार्यक्रम संयोजक प्रमोद जोशीले जानकारी दिए । अहिलेसम्म ५० प्रतिशत छायाँकन सकिएको संयोजक जोशीले बताए ।...

‘पशुपति प्रसाद–२ भस्मे डन’ को ट्रेलर सार्वजनिक

Untitled-1-(2)-1697031804.jpg

चलचित्र ‘पशुपति प्रसाद–२ भस्मे डन’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा भस्मे डनको भूमिकामा अभिनेता विपिन कार्की देखिनुभएको छ भने नायिका स्वस्तिमा खड्का र अर्का दुई नायक सौगात मल्ल र रवीन्द्रसिंह बानियाँ पनि ट्रेलरमा अटाउनुभएको छ । ट्रेलरमा प्रेम र बदलाको कथा पाइन्छ । चलचित्रले ‘पशुपति प्रसाद’ को मृत्यु भएपछि पशुपति...

भोलि शुक्रवार (असोज १९ गते) भीटू क्लबमा गायक सविन राईले लाइभ प्रस्तुति दिने

385544234_298665516241870-1696486921.jpg

काठमाडौं–दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको भीटू क्लबमा चर्चित गायक सविन राई भोलि शुक्रवार ९असोज १९ गते० लाइभ प्रस्तुति दिने भएका छन् । ‘शुक्रबार ७ बजे क्लबको डोर ओपन हुनेछ । त्यसपछि डाइनामिक्स ब्याण्डले सांगीतिक प्रस्तुति दिनेछन’, भीटूको व्यवस्थापक मनोज श्रेष्ठले भने, ‘गायक सविन राई रातीको ११ बजे स्टेज चढ्ने र त्यसपछि...

परदेशीको कथा बोल्ने ‘परदेशी–२’को गीत सार्वजनिक

pardashi_VjdKeq3VuI-1695185131.jpg

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत ‘हिजो काम’  सार्वजनिक गरिएको छ । बडादसैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीतले परदेशीकै कथा बोलेको छ ।...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...