jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026

मनाेरञ्जन


थाहा कला केन्द्रको नया अभियान नेपालि कथानक चलचित्र ‘कल्चर’ को शुभ मुहर्त बैशाख २६ मा

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेर कला क्षेत्रलाई विकास गर्दै आईरहेको थाहा कला केन्द्रले चलचित्र निर्माण गर्ने भएको छ । ‘कल्चर’ नमङ्कन गरिएको चललिचत्रको छायाङ्कन भने बैशाख २६ बाट हुने निर्माण पक्षले जनाएको छ । लाभा मिडिया प्रा.लि.बाट थाहा कला केन्द्रको प्रस्तुतीको रुपमा रहेको चलचित्र कल्चरलाई थाहा कला केन्द्रका अध्यक्ष...

‘बीग बोस’बाट सलमानले हटाए ‘कण्डोम’को विज्ञापन

नायक करण ग्रोवर र नायिका विपशा वासुले बिहेपश्चात एक विज्ञापनमा काम गरेका छन् । एक कण्डोम कम्पनीको विज्ञापनमा यी दुइले मोडलिङ गरे । जुन अहिले टेलिभिजनमा खुबै बज्ने गरेको छ । यो विज्ञापनमा करण र विपाशा आलिङ्गनमा वाँधिएका छन् । उक्त कण्डोमको विज्ञापन आएपछि धेरैले टीभी च्यानल पनि परिवर्तन गर्ने गर्छन् । सोही, विज्ञापन नायक सलमान खानले...

सलमान खान छिट्टै पिता बन्दै

बलिउड सुपरस्टार सलमान खान डिसेम्बरमा आफ्नो जिवनको ५२औं वसन्तमा टेक्नेछन्। ५२ वर्ष लाग्दा सम्म पनि उनको विवाह गर्ने सोच रहेको छैन्। तर सलमानको फ्यानका लागि हालै एक खुसीको खवर आएको छ। भारतीय मिडियाका अनुसार सलमान विवाह नगरेरनै पिता बन्ने सोचमा छन्। सलमान खानले आगामि २ ३ वर्षमा पिता बन्ने कुरा खुलाएका छन्। यसका लागि उनी सरोगेसीको सहारा...

ए मेरो हजुर २ हेरेपछि दर्शकहरुले भने :अभिनय त् सलोनको राम्रो

फिल्म ए मेरो हजुर २ को सुरुवाती व्यापार राम्रो भएको छ । अभिनेत्री झरना थापाको निर्देशन रहेको यो फिल्मले शुक्रबार शनिबार आइतबार गरि राजधानीमा मत्र झण्डै साढे तीन करोडको ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ । साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बनियाँ र सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्मले यो तीन दिन अधिकांश हलहरुमा सबै शोमा...

आर्यन र प्रियंका को बटरफ्लाई पुस २८ आउने

द फ्रेम क्रियशन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘बटरफ्लाई’ (मायाका रङहरु) ले आगामी पुस २८ लाई आफ्नो रिलिज डेटको घोषणा गरेको छ । प्रियंका कार्की, अर्पण थापा र आर्यन अधिकारीको मुख्य भूमिका रहेको चलचित्र चलचित्र बटरफ्लाईमा ओम प्रतीक गुरुङको लेखन तथा निर्देशन रहेको भएको छ । यतिखेर डविङको कार्यमा व्यस्त रहेको बटरफ्लाईले पुस २८ लाई...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...