pani-1786865868.jpg
Monday, 14 Sep, 2026

मनाेरञ्जन


जागृत रायमाझीको शब्द संगित रहेको छुकछुक,छुकछुकको म्युजिक भिडियो सार्वजनिक

FB_IMG_1676804030866-1676811706.jpg

जागृत रायमाझीको शब्द संगीतमा रहेको ‘छुकछुक छुकछुक’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  शनिबार ओ.एस.आर युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक भएको हो । रायमाझीको रचना तथा संगित रहेको सो गीतमा सुरज पण्डितको आवाज रहेको छ । त्यस्तै संगीत संयोजनमा आभास श्रेष्ठ, मिक्सिङमा फिरोज बज्रचार्य,टुङ्गनामा छेवाङ तेन्जिङ...

सामाजिक कथा बोकेको चलचित्र फुलबारी आजबाट प्रदर्शनमा

phulbari-_film-newss-1676613236.jpg

मल्टीस्टारर चलचित्र ‘फूलबारी’ आज शुक्रबारबाट प्रदर्शन भएको छ । ‘कबड्डी’ समुहको चलचित्र भएकाले दर्शकमा अपेक्षा उच्च छ भने कात्तिकदेखि खडेरी बेहोरिरहेको नेपाली चलचित्रको बजारलाई चलायमान बनाउने आशा पनि गरिएको छ । एउटा परिवारमा आउने उतारचढावको कथामा निर्माण भएको चलचित्रको ट्रेलरले जुनखालको प्रतिक्रिया पाएको छ, त्यसले सफलताको...

टिस्टुङमा सोनाम ल्होछारको उपलक्ष्यमा बृहत् सांस्कृतिक कार्यक्रम

329102213_691680959306250-1675433531.jpg

सोनाम ल्होसारको अवसरमा थाहा नगरको टिस्टुङमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना भएको छ । टिस्टुङ सोनाम ल्होसार मुल समारोह समितिको आयोजनामा थाहा नगरपालिका वडा नम्बर ११ स्थित वागेश्वरी माबिको प्रांगणमा माघ २० गते सोनाम ल्होसारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरियको हो । तामाङ समुदायको कला सास्कृतिको संरक्षण तथा प्रवर्द्धन...

सत्ता गठबन्धन दलका शीर्ष नेताहरु चुनावी गीतको भिडियोमा फिचर्ड

Election-Song-Shooting1-1666184827.jpg

अरु केही थाहा छैन गठबन्धनलाई नजिताई भा’छैन प्रचण्डले सोचेजस्तो गर्नै पा’छैन आगामी मंसिर ४ गते हुने चुनावमा सत्ता गठबन्धनलाई जिताउन आग्रह गर्दै तयार पारिएको गीतका शब्द हुन् यी । गीतको भिडियोको छायांकन बुधबार भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरु चुनावी गीतको भिडियोमा फिचर्ड भएका छन् ।...

सलोन र करिश्मा बिवाह गर्दै।

279914887_803901327481781-1665834074.jpg

अभिनेता सलोन बस्नेत आगामी मंसिर १२ मा वैवाहिक बन्धनमा बाँधिने भएका छन्। उनले प्रेमीका करिश्मा केसीसँग विवाह गर्न लागेका हुन्। सलोन र करिश्मा ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका छन्। लामो समयदेखि आफ्नो प्रेम लुकाउँदै आएको यो जोडीले पछिल्लो केहि समययता आफ्नो प्रेम सार्वजनिक रुपमै स्वीकार गर्दै आएका थिए। अब भने सलोन र करिश्मा आफ्नो विवाहको...

फेसबुकमा नेपाली सेलिब्रेटीका फलोअर्स अचानक घटेपछि

310752397_322572780101545-1665581189.jpg

फेसबुकमा नेपाली सेलिब्रेटीका फलोअर्स अचानक घटेपछि गायक हिमाल सागरले बुधबार बिहान फेसुबकमा एउटा स्टाटस लेख्दै फेसुबकका आफ्ना लाखौं फलोअर्स घटेर करिव नौ हजारमा झरेको भन्दै अचम्म मानेका छन् ।अभिनेता राजेश हमाल, गायक प्रमोद खरेल तथा हास्य अभिनेता जीतु नेपाललाई मेन्सन गर्दै गायक हिमाल सागरले लेखेका छन्– ‘बिहानै अचानक फेसबुकको फलोअर्स...

बिश्वकप र चुनावले गर्दा मङ्सिर र पुसमा छैनन् नेपाली फ्लिम।

film_hall_hfUr44R5gT-1665493029.jpg

 आउँदो मङ्सिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको चर्चा देशभर छ । चुनावको रौनक बढेसँगै अन्य गतिविधि छायाँमा पर्ने भएकाले फिल्मकर्मीले मङ्सिर र पुसमा चलचित्र (फिल्म) रिलिज नगर्ने भएका छन् ।  चुनाव सम्पन्न भएलगत्तै विश्व कप फुटबल हुने हुँदा दर्शक हलमा नआउने सम्भावना रहने वितरक करण श्रेष्ठ बताउनुहुन्छ । ‘जाडोको समय, चुनावी...

प्रकाश सपूत र सृष्टी खड्का अभिनित 'केशरी' सार्वजनिक

fn-1665378039.JPG

  ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत "केशरी केशरी" सार्वजनिक भएको छ। गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज छ | गितमा शब्द अष्ट्रेलिया बस्दै आएका विश्व गौडेलको र संगित बिष्णु भट्टकै रहेको छ | ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत...

‘हिजो आजका कुरा’ तथा निर्देशक सन्तोष पन्त सहित कलाकारहरु हेटौंडामा

310006531_113947392677566-1664547653.jpg

नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिशृंखला ‘हिजो आजका कुरा’मार्फत राम्रो परिचय बनाएका अभिनेता तथा निर्देशक सन्तोष पन्त सहित कलाकारहरु हेटौंडामा आएका छन् । टेलिशृंखलामा चर्चित भएको नामाबाटनै ठुलो पर्दामा निमार्ण गरिएको नेपाली चलचित्र ‘हिजो आजका कुरा’ प्रचार प्रसारका क्रममा हेटौंडाका्े नारायणी मलमा रहेको एनएस सिनेमा हलमा आएका...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...