jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

थाहा फिल्म फेस्टिबल-जुनको कन्फ्युजन देखि मलामी सम्म

film-1700619490.jpg

 

 

 

 

 

 

 

 

फेस्टिभलमा डेसान, ऐना झ्यालको पुतली, बुलबुल, राधा, प्रकाश र आमाखाण्डो सहित लघु चलचित्र तथा वृत्तचित्रहरु प्रदर्शन गरिनेछ । आयोजकका अनुसार निःशुल्क पास लिएर हलमा प्रवेश गर्न सकिनेछ । प्रदर्शनी जेसीज हलमा हुनेछ । तालिका अनुसार पहिलो दिन उद्घाटनसँगै थाहा नगरपालिकाको पर्यटनसँग सम्बन्धित डकुमेन्ट्री प्रदर्शन गरिनेछ भने अन्तिम दिन विशेष सम्मान समारोहसहित समापन हुनेछ । बाँकी ५ दिन विहान ११ बजेदेखि ५ बजेसम्म कथानक चलचित्र र लघु चलचित्र तथा वृत्तचित्रहरु प्रदर्शन गरिने तालिका बनाइएको छ ।

हरेक दिन शुरुमा नेपाली कथानक चलचित्र प्रदर्शन गरिनेछ भने त्यसपछि लघु चत्रचित्र र वृत्तचित्रहरु प्रदर्शन गरिनेछ । छैठौं दिनमा शुरुमा र अन्त्यमा गरी दुईवटा कथानक चलचित्र प्रदर्शन हुनेछ ।

  • तालिका यस्तो रहेको छ: पहिलो दिन ९ मंसिर
    ११ बजेदेखि ३ बजेसम्म समुद्घाटन कार्यक्रम
    ३ः१५ बजेपछि थाहा वृत्तचित्र
  • दोस्रो दिन १० मंसिर
    ११ बजेदेखि १ बजेसम्म बुलबुल
    १ बजेदेखि ३ बजेसम्म जुनको, कन्फ्युजन, बेर ट्रिज इन द मिस्ट
    ३ बजेपछि आइरन डिगर
  • तेस्रो दिन ११ मंसिर
    ११ बजेदेखि १ बजेसम्म ऐना झ्यालको पुतली
    १ बजेदेखि ३ बजेसम्म सेनाको चेली, युद्धका बाछिटा, कलम
    ३ बजेपछि गुर्खा गर्ल, गड्स बफेलो, को–हज्ब्याण्ड
  • चौंथो दिन १२ मंसिर
    ११ बजेदेखि १ बजेसम्म प्रकाश
    १ बजेदेखि ३ बजेसम्म जालगेडी, जुनुको जुत्ता, ह्वील्स अन द बस
    ३ बजेपछि हेयर कट
  • पाँचौं दिन १३ मंसिर
    ११ बजेदेखि १ बजेसम्म आमाखाण्डो
    १ बजेदेखि ३ बजेसम्म र्याटलिङ, फ्यान, छोरा, डिभिनेशन
    ३ बजेपछि म अलप हुन चाहन्छु
  • छैठौं दिन १४ मंसिर
    ११ बजेदेखि १ बजेसम्म द सेक्रेट्स अफ राधा,
    १ बजेदेखि ३ बजेसम्म दाद्या, मलामी
    ३ बजेपछि डेसान
  • सातौं दिन १५ मंसिर
    समापन कार्यक्रम ११ बजेदेखि ३ बजेसम्म
 
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...