Saturday, 06 Jun, 2026

समाचार


मकवानपुरमा थप एकको मृत्यु,५० जनामा कोरोना

cd-1627038522.jpg

मकवानपुरमा पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ का ९० वर्षीय वृद्ध पुरुष रहेका छन् । उनको शुक्रबार राति उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ । ...

बिकास घर जोखिममा,सम्बन्धित निकाय मौन

bikas-ghr-1626950093.jpg

थाहा सोचका उत्प्रेरक रुपचन्द्र बिष्टको पालामा पन्चायत कालमा साबिकको दामन गा.बि.स.वडा नं. ९ शिखरकोटमा निर्माण भएको वडा कार्यालय बिकास घरको  बि.सं.२०७२ सालमा आएको महाभुकम्पको कारण भित्ता र जोडाईहरु फुटेका छन् भने चिराहरुबाट कोठाभित्र पानी छिरेर वडा कार्यालयको कामकाजमा समेत प्रभाव परेको छ। पुनः त्यस्तै ठुलो भुकम्प आउने हो भने बिकास घर...

सुनको मुल्य घट्यो

gold-1626852337.jpg

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ७ सयले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी...

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

gold-1626767764.jpg

नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ८ सयमा कारोबार भएकोमा आज तोलाामा चार सयले बढेको हो । सोमबार पनि सुनको मूल्य तोलामा दुई सयले बढेको थियो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार ७ सय रहेको छ । त्यस्तै,...

फारम भराएकाले पुर्जावाला जग्ग्गा पाउने आशा !

4-number-1626685247.jpg

थाहा नगरपालिकाको वडा नं.३ र ४ ले एकैसाथ बैशाख १२ गतेदेखि भुमी सम्बन्धि समस्या समाधान आयोग २०७६ ले तोकेको मापदण्ड अनुसार अव्यवस्थित बसोबासी,सुकुम्बासी र दलित सुकुम्बासीहरुको नाममा भराईदै आएको फारमको थप अवधी हिजोबाट समाप्त भएको छ। अन्तिम समयावधि २०७८ असार ३१ सम्म् तोकिएको भए तापनि केही छुटपुट सेवाग्राहीहरुको अनुरोध अनुसार २०७८ साउन ०३...

सुनको मुल्य बढ्यो, कति छ तोलाको ?

gold-1626680905.jpg

साताको दोस्रो दिन सोमबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार भने सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ६००...

मकवानपुरमा थप ५६ जनामा कोरोना

corona-1-1626434193.jpg

 मकवानपुरमा थप ५६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ३२ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा थप ५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यसैगरि कार्यालयका अनुुसार पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लामा आजको दिनमा ६ सय ११ जना सक्रिय संक्रमित उपचाररत रहेका...

आजबाट मनसुन सक्रिय हुने,सतर्कता अपनाउन आग्रह

m-1626425739.jpg

शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बङ्गालको खाडी अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम,...

देशभर मौसममा बदली ,भारी वर्षाको सम्भावना

rain-1626402378.jpg

देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्। लुम्बिनी तथा गण्डकी प्रदेशका एकरदुई स्थानहरुमा मेघगर्जनर चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। शुक्रबार राति पनि दिउँसोको जस्तै मौसमी...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg