himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026

समाचार


नेपाल पत्रकार महासंघ ३ न प्रदेशमा घम्सा घम्सी

शम्भु अधिकारी -              नेपाल पत्रकार महासघको आसन्न महाधिबेसनको अध्यक्षमा बाम गठबन्धन र स्वतन्त्र उमेदबारको बिच लडाइ देखिएको छ । आज भएको ३ न प्रदेसमा त्यस्तो देखिएको हो । समितीमा उठेका मध्ये आज ११ जना निर्बिरोध भएका छ्न । जसमा खुल्ला उपाध्यक्ष तर्फ यदुनाथ गौतम , महिला उपाध्यक्ष नानिमैया कार्की , खुल्ला महासचिव कृष्ण सारु मगर ,...

ट्रकले स्कुटिलार्इ ठक्कर दिदा एककाे ज्यान गयाे

-शम्भु अधिकारी    आज दिउँसो थाहा नगरपालिका १२ काफल डाडा टिस्टुङमा काठमाडौ बाट आउदै गरेको ना ६ ख २९०६ न को १२ चक्के ट्रक र नौखण्डे बाट गैरिगाउ जाँदै गरेको १२६४ न को स्कुटी एक आपसमा ठोकिदा स्कुटी चालक थाहा न पा ११ का अन्दाजी १८-२० बर्ष का सन्जिब तितुङ को घटनास्थलमै मर्त्यु भएको छ भने अर्का स्कुटीमा सबार थाहा १२ गैरिगाउ का बर्ष १५ का...

आग्राको देउखेलमा बस पल्टियो

गएराती आग्राको देउखेलमा यात्रुबाहक बस पल्टिएको छ । थाहानगरको आग्रा चल्तीबाट हेटौंटा चल्नेबस पल्टिएको हो । गए राती ९ बजे हेटौंडाबाट चल्ती यात्रु पु¥याई पार्किङ्ग गर्ने क्रममा ना ५ ख १०५३ नं. को बस पल्टिएको र चालक शुरेस खत्री घाईते भएको स्थानिय भरत कार्कीले जानकारी दिए । ...

दामन सिमभन्ज्याङ्ग क्षेत्रका होटलमा मुल्य सुचि राख्न शुरु

दामन सिमभन्ज्याङ्ग क्षेत्रका होटलले मुल्य सुची राखि सेवाग्राहीलाई सुलभ सेवा दिने बताएका छन् । हिमपातका समयमा दामन सिमभन्ज्याङ्ग क्षेत्रका होटलले बढि मुल्य लिएको जनगुनासो बढेपछि थाहानगरपालिका प्रमुख लवशेर विष्टले होटलहरुको निरिक्षण गर्दै होटलमा सवैले देखिने गरि मुल्य सुचि राखि सेवा दिन निर्देशन दिनु भएको थियो । निर्देशन पछि...

थाहाको लियोलाई पाँच अवार्ड

हिजो काठमाडौमा सम्पन्न लियो जिल्ला परिषद ३२५ बि १ को दोश्रो परिषद बैठक तथा अवार्ड सेरेमनिबाट लियो क्लब अफ पिस थाहा विविध विधामा ५ अवार्ड हात पार्न सफल भएको छ ।  लियो क्लब अफ पिस थाहा बि द चेन्ज क्लब अफ द मन्थ अक्टोबर , प्रथम रजिस्ट्रेसन , अधिकतम सहभागिता , अधिकतम महिला सहभागीता र कार्यक्रमको उत्कृष्ट व्यानर गरि ५ अवार्डबाट पुरस्कृत भएको हो...

त्रिभुवन राजपथ खुल्यो

 मलंगवाबाट काठमाडौ हिडेको यात्रुबाहक वस सडक पेटीमा खसेपछि भएको  त्रिभुवन राजपथको अवरोध मध्यान्हबाट खुलेको छ ।  थाहानगरपालिकाको डोजरको सहयतामा प्रहरीले अवरोध हटाएको हो ।  विहान ४ बजे बस सडक पेटिमा खसेपछि भएको अवरोधका कारण सयौ सवारी साधन राजमार्गमा रोकिएका थिए ।   ...

जनकल्याण स्वर्ण जयन्ती उद्घाटन गर्न राष्ट्रपति भण्डारी आउने

जनकल्याण प्राविधिक तथा  साधारण विद्यालयको स्वर्ण जयन्ती समारोह  उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी थाहा नगर आउने हुनु भएको छ । यही माघ २१ गते थाहानगर स्थित विद्यालय परिसरमा हुने समारोहमा राष्ट्रपति भण्डारीद्धारा उद्घाटन  गर्ने तयारी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिबकुमार स्याङतानले जानकारी दिनु भयो...

बस पल्टिएपछि त्रिभुवन राजपथ अवरुद्ध

त्रिभुवन राजपथको टिष्टुङ दोभान खोलामा यात्रुबहाक वस पल्टिएपछि त्रिभुवन राजपथ विहान ४ बजे बाट अवरुद्ध भएको छ ।  पूर्वबाट काठमाण्डौं तर्फ गईरहेको बा ४ ख २७२८ नम्वरकाे बस दोभानखोलामा सडक किनारामा खसेको हो । बस खस्दा राजमार्ग अवरुद्ध भएपनि मानविय क्षति भएको छैन ।  घटना स्थलमा प्रहरि पुगिसकेको र नगरपालिकाको डोजर प्रयोग गरि बस पन्छाउने...

शुक्रबार सार्वजनिक विदा

१४ मंसिर, काठमाडौं । सरकारले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा विदा दिने निर्णय गरिएको हो । साथै, इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा पुस १० गते समेत समेत सार्वजनिक बिदा दिने गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg