Wednesday, 29 Jul, 2026

समाचार


हेटौंडाको भैरवडाँडामा महिलाको शव भेटियो

64418501_309644913272972_-1561103666.png

हेटौंडा उपमहानगरपालिका  १ भैरवडाँडामा बिहान एक  महिलाको शव फेला परेको छ । भैरवडाँडाको जंगलमा रुखले अड्काएको र घोप्टो परेको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।     प्रहरीका अनुसार महिलाको उमेर अन्दाजी २५ वर्ष रहेको र पहिचान खुलेको छैन् । शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो ।...

इन्द्रसरोवर तालमा डुबेर एक युवक बेपत्ता 

bepatta-1560679943.png

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं १ मा रहेको इन्द्रसरोवर तालमा डुबेर एक युवक बेपत्ता भएका छन् । जेभियर इन्टरनेशनल कलेज काठमाडौंमा बी एस डब्ल्यु प्रथम बर्षमा अध्ययनरत अन्दाजी २४ बर्षका स्वराज भेटवाल डुबेर बेपत्ता भएका हुन् । पौडी खेल्ने क्रममा उनी बेपत्ता भएको उनी संगै तालमा पुगेका लमु शेर्पाले बताएकी छिन् । बेपत्ताको...

थाहामा बाल श्रम मुक्त क्षेत्र घोषणाका लागि हस्ताक्षर

bal-1560333639.jpg

थाहानगरपालिकाको आयोजनामा आज २९ जेठमा  बाल श्रम मुक्त क्षेत्र घोषणाका लागि हस्ताक्षर सकंलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम थाहानगरपालिका ३ बिकास घरमा सम्पन्न भएको हो ।  कार्यक्रममा थाहानगरपालिकाका प्रशासन प्रमुख अनिल लामिछाने, श्री जनकल्याण माध्यामिक विद्यालयका प्रधानध्यापक सानोभाई कार्कि, पालुङ भ्यालिहर्ट एकेडेमिका...

मकवानपुरका ६० जना पत्रकारलाई नयाँ सदस्यता,  ५ जना थाहाका

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ६० जना नयाँ पत्रकारलाई नेपाल पत्रकार महासंघको नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । महासंघ शाखा हेटौँडाको मंगलबार बसेको कार्य समिति बैठकले नयाँ सदस्यताका लागि आवेदन दिएका ८६ जनामध्ये ६० जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको हो ।  आवेदन दिएका मकवानपुरका विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत...

 मकवानपुरमा करेन्ट लागेर २ जनाको मृत्यु, ३ जना घाइते

current-1558974196.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीको कुइन्टार भन्ने ठाउँमा गुडिरहेको ट्रकमा ११ हजार भोल्टेजको करेन्ट लाग्दा ट्रक चालकको घटनास्थलमै मृत्यु भएको छ । करेन्ट लागेर छट्पटाइरहेका ट्रक चालकलाई बचाउन जाँदा अर्को एक जनाले पनि ज्यान गुमाएका छन् । करेन्ट लागेर मृत्यु हुनेमा ना ७ ख ९३२६ नम्बरको लहरी ट्रकका चालक बेलकोटगढी...

थाहामा २ दिन दिउँसो विद्युत आपूर्ति नहुने 

मकवानपुर थाहा नगरपालिकामा २ दिन दिउँसो विद्युत आपूर्ति अनियमित हुने भएको छ ।  नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले ७ जेठमा सूचना प्रकाशित गरी यहि जेठ १० गते शुक्रबार र ११ गते शनिबार लाईन सट डाउन हुने जानकारी दिएको हो । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा विगत केहिदिन देखि विद्युत आपुर्र्ित...

थाहामा तीन दिने दन्त सिबिर सुरु

60622354_1100779476781454-1558432341.jpg

थाहा नगरपालिका र प्राथमिक स्वास्थ केन्द्र पालुङको आयोजना तथा स्वास्थ सहयोग गुठी नेपाल र अमेरिकी सस्था वाइड ओपन ह्युम्यानटिज आइ एन सि को सहयोग मा थाहा नगरको वडा नं. ४ स्थित  प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा आज बाट तीन दिने  दन्त  सिबिर सुरु भएको छ ।  थाहा नगरका नगर प्रमुख लबसेर बिस्टले आज एक औपचारिक कार्यक्रम का बिच सिबिर को उद्घाटन...

भीमफेदी गाउँपालिकाले चेपाङ परिवारको स्वास्थ्य बिमा गरिदिने

60507672_844720652532115_-1558346830.png

मकवानपुरको भीमफेदी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र रहेका चेपाङ परिवारको निशुल्क स्वास्थ्य बिमा गरी दिने भएको छ । यसै आर्थिक वर्षबाट लागु हुने गरी गाउँपालिकाले भीमफेदी गाउँपालिका भित्र बसोबास गर्ने चेपाङ परिवारको निशुल्क स्वास्थ्य बिमा गरिदिने भएको हो । बिमाबाट १ सय ११ घरधुरीका ४ सय ९५ जना चेपाङ  प्रत्यक्ष लाभान्वित हुने...

२५६३औ बुद्ध जयन्ती बहराइनमा आगामी मे २४ मा मनाउदै 

60417868_2292789127481862-1558257727.jpg

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा नेपाल तामाङ घेदुङ बहराइनले मे २४ तारिखमा बहराइनको मानमास्थित ओरेण्टल होटल प्लाजामा बिहान ११ बजेदेखी बुद्ध जयन्ति समारोह भब्य रुपमा मनाउने भएको छ । एम.बि. तामाङ १८ मे मानमा बहराइन ( नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनको आयोजनामा २५६३औ बुद्ध जयन्ती मनाउने भएको छ । गत मे ३...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...