Friday, 05 Jun, 2026

समाचार


नेपालमा पहिलोपटक बर्ड फ्लुबाट २१ वर्षीय युवकको मृत्यु

59375147_816730455367840_-1556781713.jpg

नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको छ । काभ्रेमा बर्ड फ्लुबाट २१ वर्षीय युवकको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै उनको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो ।  ती युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । परीक्षणको रिपोर्ट वैशाख १७ गते आएको थियो जसमा बर्ड फ्लु पुष्टि भएको हो ।  ...

मकवानपुरमा १३ बर्षीया बालिकाको खोलामा डुबेर मृत्यु

49204811_940542892808063_-1556713085.png

मकवानपुरको मनहरी खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । मनहरी गाउँपालिका ७ लामाबस्तीकी १३ बर्षीया सिर्जना मुक्तानको मनहरी खोलाले बगाएर मृत्यु भएको हो । उनी राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन् । गिटी बालुवा उत्खननका लागि एक्साभेटरले खाल्डो खनेको स्थानबाट बगेको पानीमा डुब्दा मुक्तानको ज्यान गएको इलाका...

पालुङ खोलामा डुबेर मृत्यु

49204811_940542892808063_-1555923623.png

 खोलामा डुबेर मृत्यु मकवानपुरको थाहानगरपालिका स्थित पालुङ खोलामा डुबेर एक युवकको ज्यान गएको छ ।  थाहा नगरपालिका–१ का १९ वर्षीय हरिकष्ण गोपालीको आइतबार दिउँसो २ बजेतिर पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका गोपाली सोमबार विहान खोलामा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पालुङका...

महालक्ष्मी बैंकले निर्माण गरेको प्रतिक्षालय उद्घाटन 

thaha-2-copy-1555910783.jpg

महालक्ष्मी विकास बैंक पालुङ शाखाले थाहा नगरपालिका –२ पालुङमा निर्माण गरेको प्रतिक्षालयको सोमबार एक समारोहबीच उद्घाटन गरिएको छ ।  थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बोर्ड अनावरण गरी प्रतिक्षालय उद्घाटन गर्नुभएको हो । उद्घटनको क्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि विष्टले बैंकले नाफा मात्र हैन सामाजिक काम पनि गर्छ भन्ने...

आमिर भोम्जन परिचय अभियान–२०७६, थाहा कला केन्द्रको नयाँ अभियान

thahalaka-1555390046.jpg

  थाहा कला केन्द्रले नयाँ अभियान घोषणा तथा वार्षिक कार्ययोजना तालिका हिजो नयाँ वर्ष २०७६ को अवसर पारि सार्वजनिक गरेको छ । वि.स २०७२ जेष्ठ नौ गते औपचारिक रुपमा कला तथा सांस्कृतिक जगतमा आफ्ना विभिन्न अभियानहरु चाल्दै आएको थाहा कला केन्द्रले स्थापना भएको पाँचौ वर्षमा फरक तरिकाले फरक अभियान घोषणा गरेको छ ।  कला केन्द्रले हिजो रेडियो...

तामाङ जागरण समाजको साधारण सभा सम्पन्न 

तामाङ जागरण समाज थाहा नगरपालिका वडा नं. ३ को  आज दम्किमा साधारण सभा सम्पन्न भएकोे छ ।  समाजको निर्माणाधिन भवनमा भएको साधारण सभामा थाहा नगरपालिका ३ का वडा सदस्य भरत लामाको उपस्थिति रहेको थियो । साधारणसभाले भावि योजना सहितराम लामा भ्लोनको अध्यक्षतामा ५ सदस्यि कार्य समिति चयन गरिएको छ । समितिकोे उपाध्यक्षमा निर्मला तामाङ, सचिव पुर्ण सिं...

हेटांैडामा एक  दिवासिय सहकारि शिक्षा शिविर सम्पन्न 

kumar-1554617305.jpg

हेटांैडा उपमहानगरपालिका १५ शिखरपानी स्थित श्री स्वाबलम्बन बहुउद्देश्यीय सहकारि संस्था लि. ले हिजो  सनिबार सहकारि शिक्षा शिविर सम्पन्न गरिएको  छ  ।  दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारि भन्ने मुल नाराका साथमा ६२ औ राष्ट्रिय सहकारि दिवसको  अवसरमा उक्त सहकारीले आफ्नो शेयर सदस्यहरुलाई  सहकारि सम्बन्धि जानकारि दिनको लागि एक...

थाहामा ६२ औ राष्ट्रिय सहकारी दिवस मनाइयो

पालुङ बहुउद्देश्यीय सहकारीले आज  बुधबार  थाहा नगरपालिका वडा नम्बर ४ थानाबजार स्थित आफ्नो सभाहलमा  ६२ औ राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाएको छ ।‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराको साथ थाहा नगरमा रहेका सहकारीहरुलाई समेटेर छलफल कार्यक्रम गरेको हो ।   पालुङ बहुउद्देश्यीय सहकारीसंस्थाका अध्यक्ष...

खानेपानी ट्याङ्कीको शिलान्यास अध्यक्ष लामाद्धरा  

मकवानपुरको भीमफेदी गाउँपालिकामा व्यवस्थित खानेपानीको लागि पानी ट्याङ्कीको शिलान्यास गरिएको छ । भीमफेदी गाउँपालिका र केयर नेपाल सामुदायिक विकास संस्थाको संयुक्त पहलमा ट्याङ्की निर्माण गर्न लागिएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । ट्याङ्कीको शिलान्यास अध्यक्ष लामाले गरेका हुन् । ट्याङ्कीको लागत १ करोड २८ लाख...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg