Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहा को कृषि प्रणालीमा परिवर्तन जरुरी :- कृषि मन्त्री दावा दोर्जे लामा

नेपाल सुरु भएको यो ठाउँ ,जहाँ कृषि को जनता निराश हुनुपर्ने भएको मा चिन्ता लाग्यो भन्दै प्रदेश ३ का कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा ले चिन्ता ब्यक्त गर्नु भयो । आज थाहा नगर मा निर्माणाधीन कोल्ड स्टोर को सिलान्यास गर्दै मन्त्री लामा ले उक्त कुरा बताउनुभयो ।

मन्त्री लामाले प्रदेश सरकार कृषि मा पछि परेको भन्दै तीन न प्रदेश को थाहा नगर बाट बिकास को सुरुवात कृषि बाट गर्ने र तेस्को सहयोग गर्न स्थानीय लाई आग्रह गर्नु भयो ।

कोल्ड स्टोर निर्माण गर्न सहयोग गर्ने सस्था च्व्वाइस नेपाल का कन्ट्री डाइरेक्टर प्रतीक शर्मा ले थाहा नगर को कृषि मा परिवर्तन गरेर मात्रै आफू जाने बताउदै यसको लागि यहाका सहकारीको पनि सहयोग आबस्यकता रहेको बताउनु भयो ।

थाहा नगरपालिका का प्रमुख लबशेर बिस्ट्को सभापतित्वमा भएको कार्यक्रम मा भिमफेदी गाउँ पालिका का अध्यक्ष हिदम लामा ,जिल्ला सहकारी संघ का अध्यक्ष बद्री लम्साल ,उपमेयर खड्क गोपाली,लगाएत का उपस्तिथि रहेको थियो

थाहा ३ कालाभैरब मा सिलान्यास भएको,कार्यक्रम औपचारिक रुपमा बहुउद्देश्यीय को सभा हलमा भएको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg