Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहा नगरको टिस्टुङ्गलाई  चिया उत्पादनको पकेट क्षेत्र बनाईने
३ नं. प्रदेशको ईलाम बन्दै थाहानगर ५ सय रोपनीमा चिया बगान

kiran-bal-final-1532851469.jpg

थाहानगर ११ टिस्टुङ्ग महाँकाल स्थित लेङखुमा व्यवसायिक चिया उत्पादन शुरु गरिने भएको छ । चिया खेतिका लागि उक्त स्थानमा अध्यन सम्मपन्न भई सकेकोले सो क्षेत्रको ३ सय देखि ५ सय रोपनी क्षेत्रफलमा यस वर्षदेखि चिया खेति शुरु गरिने भएको छ । चियाका लागि उपयुक्त हावापानी भएकाले सो स्थान छनौट गरि व्यवायिक रुपमा चिया खेति गर्न लागिएको हो । थाहानगर सहित टिस्टुङका लागि यो गौरबको योजना भएकाले यसलाई सफल पार्न दिलोज्यान दिएर लाग्ने वडाध्यक्ष किरणमान बलले थाहापाटीलाई बताए । चिया बगान निर्माण भए पछि यस क्षेत्र पर्यटन प्रवर्धनको गन्तब्य बन्ने विश्वास वलको छ । 
के के छन् थाहा ११ मा बलका यो वर्षका प्राथमिकता :-
१. टिस्टुङमा ३ सय रोपनी क्षेत्रफलमा  चिया बगान निर्माण गर्ने
२. कृषी  तथा नगर स्तरिय सडक निर्माण र सामुहिक बाख्रा फारमको विकास 
३. स्वास्थ्य संस्थामा ल्याम र भिडियो एक्स्रे सुविधा थप
४. खेलकुदका लागि रंगशाला निर्माण 
५. थप एक विद्याुलयको  निमाविे  स्तरोउन्ती गर्ने 
६. नाकछेडा सहित वडा भर विद्युत सुबिधा पु¥याउने  
७. सबै घरमा स्वस्थ खानेपानी पु¥याउने 

उल्लेखित योजनाहरुलाई यो वर्ष प्राथमिकता राखेर काम गर्ने र थाहा नगरको ११ नं. बडालाई नमुना र समुन्नत वडा बनाउने अध्यक्ष वलको प्रतिबद्धता छ । 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg