himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026

समाचार


बाढीले बगाएको सडक दुई दिनमै पुनर्निर्माण

तजबजब-1563863214.png

 मकवानपुर ।  बाढीले बगाएको मकवानपुरको दामन–डाँडाबास सडक दुई दिनमै पुनर्निर्माण गरेर सुचारु गरिएको छ । थाहा नगरपालिका वडा नं. ३ को भुङदाल देखि बागेखोला सम्मको सडक  गत  २९असार रातिको समयमा आएको  बाढीले सडक बगाको थियो ।  मकवानपुरको थाहा नगरपालिकाबाट धादिङ हुँदै चितवनसम्म जोडिने सो सडकको घर्तिखोलामा बाढीले बगाएको एक किलोमिटर सडक...

कुलेखानीमा उच्च सतर्कता, वर्षा घटे पनि पानीको सतह बढ्दै

kulekhani-1563534129.jpg

 मकवानपुर ।  नेपाल विद्युत प्राधिकरणले मकवानपुरको कुलेखानी जलाशयलाई उच्च निगरानीमा राखेको छ । हाल पूर्ण क्षमतामा चलिरहेको कुलेखानीमा कुनै पनि बेला जोखिम निम्तिन सक्ने निष्कर्ष निकालेर प्राधिकरणले उच्च निगरानीमा राखेको हो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार हाल कुलेखानी भरिन ३ मिटर मात्रै बाँकी छ । कुलेखानीको जलाधार...

थाहामा भारि बर्षाको कारण सडक नै बगायो, अझै केही दिन विद्युतमा समस्या

taha-1563264007.jpg

  मकवानपुरको उत्तरी क्षेत्रको थाहा नगरपालिकामा लगातार परेको बर्षातले गर्दा  खोलाको बहाव बढेपछी थाहा नगरपालिका वडा नं ३ घर्तिखोलाको भुङ्दाल देखि बागेखोलाको सडक बगाएको छ । २९ असार रातीको समयमा पानीको बहाव उच्च भएपछी  खोलाका किनारामा रहेको सडक बगाएको हो  ।  रातिको समयमा परेको पानीको कारणले गदा थाहाको खोलामा पानीको चाप बढनुका साथै...

थाहामा पुर्व उप प्रधानमन्त्री थापा आउने, पाचौँ दिनमा २८ लाख संकलन

tha-1562656054.jpg

मकवानपुरको उत्तरी अवस्थित थाहा नगरपालिका वडा नं २ फाँटबजारमा सञ्चालन भैरहेको श्रीमद् भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ को आज छैटौं दिन भएको छ । भोलि सप्ताहको अन्तिम दिन  पुर्व उप प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ( राप्रपा ) का अध्यक्ष कमल थापा आउने भएका छन् । ज्ञानमहायज्ञ २०७६ को...

हेटौंडामा एक युवा करेन्ट लागेर मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ९ एचआइडी स्थित एक उद्योगमा कार्यरत एक युवा करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन कालिका नगरपालिका जुटपानी बस्ने २६ वर्षीय पञ्च कुमाल रहेका छन् । इनभरो प्लाष्टिक नेपाल प्रालिमा कार्यरत पञ्च कुमाल रहेको छ । आईतबार बिहान १० बजे उद्योगमा काम गर्ने शिलशिलामा नै करेण्ट लागेर घाईते भएका...

थाहामा आगोलागी, एक जना घाइते 

aagolagi-1562491102.jpg

मकवानपुरको थाहा नगरपालिका १० स्थित टौखेलमा  आज बिहान नौ  बजे तिर आगोलागी हुँदा एक जना घाइते भएका छन् । नयाँ ग्यास जोड्ने क्रममा लिक भएर स्थानीय कल्पना गोपालीको घरमा आगलागी भएको हो । आगोलागीमा परि प्रबिन गोपाली सामान्य घाइते भएको र उहाँको स्थानीय मेडिकलमा उपचार भैरहेको शिक्षक रुपचन्द्र गोपालीले जानकारी दिनुभयो ।  आगलागी हुदा...

थाहामा  भूकम्पकोे धक्का

bbbbb-1562410041.png

मकवानपुरको थाहा नगरपालिका र आस पासको क्षेत्रमा   भूकम्पकोे धक्का महशुस भएको छ । दिउँसो ४ बजेर १४ मिनेटमा भूकम्पको  धक्का महशुस भएको हो ।लामो समयपछि  धक्का महशुस भएको हो । बिस्तृत विवरण आउन बाँकी छ।...

संघीय संसद खतिवडाद्वारा सप्ताह बिराट ज्ञान महायज्ञको उद्घाटन 

s2-1562237814.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आज असार १९ गतेबाट सुरु भएकोे श्रीमद भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ संघीय संसद बिरोध खतिवडाले पनस्मा दिप प्रज्वलन गरि समुद्घाट्न गर्नु भएको थियो ।  थाहा नगरपालिका वडा नं. २ अवस्थित फाँटबजारमा आजबाट मत्स्यनारायण माद्यामिक विद्यालय र पाथीभरा क्षेत्र बिकास समितिको...

थाहामा यामाहाको सोरुमको उद्घाटन

yamah-1562142940.jpg

शम्भु अधिकारी , थाहा   उत्तरी मकवानपुरको थाहा नगरपालिकामा  याम्यहा मोटर साइकलको सोवरुम उद्घाटन गरिएको छ । थाहा ३ थानाबजार मा आज यामाह को अथोराइआट डिलर तथा सोरुम उद्द्घाटन भएको हो  ।  राइडअन अटो यामाहा सोरुम पालुङको प्रमुख सुनिल कुमार श्रेठको सभाध्यक्षमा भएको उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाको उप प्रमुख खड्ग गोपालीको प्रमुख...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg