himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

नेपाली सेनाले बनायो “चिल्ड्रेन पार्क” भीमफेदी गाउँपालिकालाई हस्तान्तरण

hirdam-lama-1564133445.png

 

मकवानपुर, नेपाली सेनाको पुरानो गोरख गणले भीमफेदी गाउँपालिकाको भैसे स्थित त्रिखण्डी मन्दीर परिषरमा “चिल्ड्रेन पार्क” निर्माण गरेको छ । भीमफेदीको आकर्षक पर्यटकीय गन्तब्यको रुपमा विकास हुँदै गएको उक्त क्षेत्रमा सेनाले नागरिक–सैनिक सम्वन्ध सुधार कार्यक्रम अन्र्तगत पार्क निर्माण गरेको हो ।
आज शुक्रबार मध्य पृतना हेडक्वाटरका पृतनापति शुवर्णबहादुर शाहाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि निर्माण सम्पन्न भएको पार्क भीमफेदी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । सात लाख रुपैँयाको लागत तथा ३ सय भन्दा सैनिकहरुको श्रमदानमा निर्माण भएको पार्कले मकवानपुर सहित उक्त क्षेत्रमा आउने अन्य क्षेत्रका वालवालिकाहरुलाई मनोरञ्जन प्रदान गर्ने आफुहरुले विश्वास लिएको हस्तान्तरण कार्यक्रममा बोल्दै पुरानो गोरखगणका गणपती अनिलकुमार बुढाथोकीले बताए ।
कार्यक्रममालाई सम्बोधन गर्दै भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले नेपाली सेनाले देशको स्वाधिनता रक्षाको लागि गौरवपुर्ण काम गर्नुको साथै आम नागरिकको जनजीवनमा प्रत्यक्ष फाइदा हुने कामहरु समेत गरेका भन्दै खुसी समेत ब्यक्त गरे ।सेनाले निर्माण गरेको पार्कको संरक्षणको जिम्मा आफुहरुको रहेको भन्दै उनले यो वर्ष मात्र त्रिखण्डी क्षेत्रको लागि १५ लाख रुपैँया बजेट विनियोजन गरेको समेत उनले जानकारी दिए । सेनाले निर्माण गरेको पार्कका शौचालय, वालवालिकाको लागि पिङ, चिप्लेटी सहितको मनोरञ्जनको सामग्री र प्रतिक्षालय रहेको छ । 
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg